donald trump
काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा उत्तर कोरियाली नेता किम जोङ उनलाई आफ्नो विमानमा चढ्न प्रस्ताव गरेको खुलासा भएको छ । बेलायती सञ्चारमाध्यम ‘बीबीसी’ ले हालै यो सम्बन्धी तथ्य प्रकाशमा ल्याएको हो । बीबीसीका अनुसार दुई वर्षअघि ...
अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पलाई अमेरिकी संसदको माथिल्लो सदन सिनेटले ६ जनवरीमा संसद् भवनमा हिंसा भड्काएको आरोपबाट मुक्त गरिदिएको छ । ट्रम्पविरुद्ध महाभियोगको मुद्दा चलिरहेको छ तर सिनेटमा रिपब्लिकन पार्टीले उनलाई दोषी ठहर गर्नबाट बचायो । यो विषयमा ह्वा...
अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पलाई सिनेटले ६ जनवरीमा संसद भवनमा भएको हिंसा भड्काएको आरोपबाट मुक्त गरेको छ । यसअघि सिनेटले शनिबार पाँचौं दिन ट्रम्पविरुद्ध दोस्रो पटक लगाइएको महाभियोग प्रस्तावमाथि सुनुवाई पूरा गरेर मतदान गरेको थियो । सिनेटमा ...
अमेरिकामा दर्जनौं पूर्व रिपब्लिकन अधिकारी एक ट्रम्प विरोधी तेस्रो पार्टीको गठन गर्ने तयारीमा रहेको समाचार एजेन्सी रोयटर्सले जानकारी दिएको छ । यो तेस्रो पार्टीको गठनको विषयमा भएको चर्चामा जो रिपब्लिकन अधिकारी समावेश छन्, तीमध्ये चार अधिकारीलाई उद्धृत गर्दै रोयटर्...
वासिङ्टन । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावमाथि अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा मङ्गलबारदेखि सुनुवाई शुरु हुँदैछ । अमेरिकाका राष्ट्रपतिमाथि एकै कार्यकालमा दुई पटक महाभियोग दर्ता भएको यो पहिलो घटना हो । पूर्व राष्ट्रपति ट्रम्पका त...
अमेरिकी इतिहासमा पहिलो पटक कुनै निवर्तमान राष्ट्रपतिलाई क्लासिफाइड इन्टेलिजेन्स ब्रिफिङ हासिल गर्ने अधिकार हुने छैन । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार यो कुरा पुष्टि गरेका हुन् । वास्तवमा यो एउटा शिष्टाचार हो जसअनुसार निवर्तमान राष्ट्रपतिले पनि गोप्य जानक...
वासिङ्टन । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विरुद्ध सिनेटमा हुन लागेको महाभियोगमाथिको सुनुवाईका लागि प्रतिरक्षा गर्न दुई जना वकिल नियुक्त गरेका छन् । पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध एक कार्यकालमै दुई पटक महाभियोग लागेको थियो । ट्रम्पले नियुक्त गरेका...
वासिङ्टन । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावको विपक्षमा सबैजसो रिपब्लीकन सिनेट सदस्यहरु उभिने संकेत देखिएको छ । ट्रम्पको उक्साहटमा अमेरिकी संसदमा आक्रमण भएको भन्दै डेमोक्रेटिक पार्टीले उनी विरुद्ध महाभियोग प्रस्ताव अगाडि बढाएको छ । ट्रम्...
पाल्म बिच । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा ‘पूर्व राष्ट्रपतिको कार्यालय’ स्थापना गरेका छन् । फ्लोरिडाको पाल्म बिचमा सोमबार उनले कार्यालय स्थापना गर्नुभएको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । “...
एजेन्सी । इरानका सर्वोच्च नेता आयातुल्लाह खामेनीले शुक्रबार एक ट्वीट गरे, जुन ट्वीटले अहिले विवाद पैदा गरेको छ । उनले ट्वीटरमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति कटाक्ष गर्दै इरानी सैन्य कमाण्डर जनरल कासिम सुलेमानीको हत्याको बदला लिएरै छाड्ने बताएका थिए । ट्वीटमा ...
वासिङट्न । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल आगामी फेब्रुअरीको मध्यसम्म स्थगन गर्न आग्रह गरेका छन् । महाभियोगको प्रतिरक्षाका लागि आवश्यक गृहकार्य गर्न ट्रम्पका वकीलहरुलाई सम...
जो बाइडेनले अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा शपथ लिइसकेका छन् । डोनाल्ड ट्रम्पको अब पूर्व राष्ट्रपतिको रुपमा इतिहासमा दर्ता भइसकेको छ । ट्रम्प जनवरी ७ अघि आफूले चुनाव हारेको स्विकार गर्न नै तयार थिएनन् । चुनावमा धाँधलीको आरोपमा अडिरहे । उनले बाइडेनलाई जीतको औपचारिक...
अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्लिे भलै धेरै नै परम्परा तोडेका छन् तर उनले राष्ट्रपतिको कार्यालयमा आफ्ना उत्तराधिकारी जो बाइडेनका लागि पत्र छोड्ने परम्परा भने निभाएका छन् । यद्यपि, उनले यो पत्रमा के लेखेका छन्, त्यसबारे केही थाहा छैन तर राष्ट्रपति जो बाइडेनले...
अमेरिकाको ४६ औं राष्ट्रपतिको पदको शपथ लिएपछिको पहिलो भाषणमा जो बाइडेनले आफूले राष्ट्रपतिको पद सम्हालेको दिनलाई अमेरिकाको दिन, लोकतन्त्रको दिन र इतिहास र आशाको दिन बताएका छन् । उनले भने, ‘अमेरिकाको थुप्रै पटक परीक्षा भए र ऊ चुनौतीबाट माथि उठेको छ ।...
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले एकताका पक्षमा सधैं उभिने बताएका छन् । बाइडेनले ४६ औं राष्ट्रपतिका रुपमा सपथ लिएपछि संसद् भवनबाट पहिलोपटक जनतालाई सम्बोधन गरेका हुन् । उनले भने, ‘यो अमेरिकाको दिन हो । यो लोकतन्त्रको दिन हो । यो आशाको दिन हो । आज...
एजेन्सी । जो बाइडेनले सपथ लिन अब दुुई घण्टा पनि बाँकी छैन । (नेपाली समयअनुसार १० बजेर ४० मिनेट जाँदा, अमेरिकी समयअनुसार १२ बजे दिउँसो ) बाइडेनले सपथ लिनेछन् । त्यसैले क्यापिटल हिलस्थित अमेरिकी संसद् भवन भव्य देखिएको छ । विगतमा जस्तो विशिष्ट पाहुना र सर्वसाधारणको ...
एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ सुरु हुने केही घण्टाअघि डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोडेका छन् । ट्रम्प आफ्नो घर फ्लोरिडातर्फ लागेका छन् । निवर्तमान हुँदै गरेका राष्ट्रपति ट्रम्प एन्डुज एयरबेसबाट फ्लोरिडातर्फ लागेका हुन् । विदाई भाषणमा ट्रम्प र उन...
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकाल आज समाप्त हुँदै छ । केही घण्टापछि नै नव निर्वाचित राष्ट्रपति जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति हुनेछन् । यसअघि ट्रम्पले मंगलबार आफ्नो विदाई भाषणमा सरकारको उपलब्धिबारे जानकारी दिँदै नयाँ सरकारलाई शुभकामना दिएका छन् । ...
अमेरिकाले आज आफ्नो ४६ औं राष्ट्रपति पाउनेछ । डेमोक्रेट जासेफ आर बाइडेन जुनियर अर्थात् जो बाइडेन (७८) अमेरिकाको राष्ट्रपति पदको शपथ लिनेछन् । कार्यक्रम क्यापिटल हिल अर्थात् अमेरिकी संसदमा बुधबार स्थानीय समयानुसार दिउँसो १२ बजे (नेपाली समयानुसार राती पौने ११ बजे) हुनेछ...
एजेन्सी । डोनाल्ड ट्रम्पको कार्यकाल २० जनवरी अर्थात् बुधबारबाट समाप्त हुँदैछ । अबको केही घण्टामै उनी ह्वाइट हाउस छाडेर फ्लोरिडास्थित आफ्नो आलिशान रिसोर्ट मार–ए–लेगोमा सिफ्ट हुनेछन् । ह्वाइट हाउसबाट हटे पनि अमेरिकी समाजमा डोनाल्ड ट्रम्पले त्यस्ता विवादित निर्णय र ...