केन्द्रीय संस्करण

domi traffic

डमी ट्राफिकमा हवल्दार र सिपाही आधा–आधा, २८ वटा थप्ने तयारी access_timeअसोज ११, २०७७

काठमाडौं । काठमाडौं उपत्यकाका चोकचोकमा डमी ट्राफिक उभिएको त तपाइँले देख्नुभएकै होला । तर के तपाइँलाई थाहा छ, सडकमा उभिएका डमी ट्राफिक पनि फरक–फरक दर्जाका छन् भनेर ?  उपत्यकामा हालसम्म २२ वटा डमी ट्राफिक राखिएका छन् । त्यसमध्ये सबैजना हवल्दार र सिपाही ...