divorce
संसारका सबैभन्दा धनाढ्य व्यापारीमध्ये एक बिल गेट्स चर्चामा छन् । बिल सम्बन्धविच्छेदपछि अब सफ्टवेयर कम्पनी माइक्रोसफ्टलाई छोड्नुको एउटा सम्भावित कारणबारे पनि चर्चामा आएका छन् । माइक्रोसफ्टका बोर्डका सदस्यले सन् २०१९ मा पूर्व महिला कर्मचारीले पठाएको एउटा पत्रलाई आधार बनाएर बिल...
माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी श्रीमती मिलिन्डा गेट्स अलग्गिँदै छन् । यी दुईले विवाहको २७ वर्षपछि सम्बन्धविच्छेदको घोषणा गरेका हुन् । बिल गेट्स र मिलिन्डा गेट्स एक छोरा र दुई छोरीका आमा–बुवा हुन् । छोराको नाम ररी र छोरीको नाम जेनिफर र फियोबी हो...
हरेक व्यक्तिले आफ्नो सुखी वैवाहिक जीवनको कल्पना गर्ने गर्छन् । विवाह अघि कसैलाई पनि थाहा हुँदैन कि उनीहरुको सम्बन्ध कति दिन, कति महिना वा कति वर्षसम्म चल्दैछ । दुई व्यक्ति जब सँगै हुन्छन् तब उनीहरुले आफ्नो जीवन रथलाई सही तरिकाले चलाउने कोसिस गर्ने गर्छन् । तर रथ जहिले पनि...
भारतको गुवाहाटी हाइकोर्टले श्रीमतीले सिन्दुर र चुरा लगाउन अस्विकार गर्नुको अर्थ उनी आफ्नो वैवाहिक जीवनलाई जारी राख्न नचाहेको भनेर अर्थ्याएको छ । साथै यसलाई सम्बन्धविच्छेद दिने आधार पनि मानेको छ । भारतीय सञ्चार माध्यमका अनुसार एक व्यक्तिले गुवाहाटी हाइकोर्टमा सम्बन्धविच्...
फिल्म स्टार्सको विवाह र पार्टी सधैं चर्चामा छाइरहन्छ तर केहि सेलिब्रिटीले जसरी आफ्नो विवाहमा करोडौं रकम उडाए त्यसरी नै सम्बन्धविच्छेदका लागि पनि करोडौं रकम चुकाउनुपर्यो । केहि सेलिब्रिटीको त विवाहमा भन्दा सम्बन्धविच्छेदका लागि धेरै पैसा खर्च भयो । आज हामी यस्तै १० महँगा स...
नवाजुद्दिन सिद्दीकी बलिउडका निकै चर्चित अभिनेता हुन् । यद्यपि, उनको नीजि जीवन भने निकै विवादास्पद रहेको छ । केही समय अघि उनकी श्रीमती आलिया सिद्दीकीले उनलाई सम्बन्धविच्छेदको कागजातपत्र पठाएकी छिन् । विभिन्न अन्तरवार्तामा आलियाले विवाहको सुरुवाती वर्षमा नै समस्या देखिन स...
बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी आजकाल समस्यामा घेरिएका छन् । एकातिर उनी आफ्नी बिरामी आमालाई लिएर आफ्नो पैतृक गाउँ बुढाना गएका छन् भने अर्कोतर्फ उनकी श्रीमती आलियाले उनलाई लिगल नोटिस पठाएर सम्बन्धविच्छेद र अंशको माग गरेकी छिन् । भारतीय सञ्चार माध्यमसँगको एक कुराकानीम...
एजेन्सी । अमेरिकामा कोरोना भाइरसको महामारीसँगै डिभार्स गर्न चाहेनेको संख्या बढेको छ । कानून व्यवसायीका अनुसार कोरोनाको महामारीपछि डिभोर्सबारे जानकारी लिन आउने संभावित ग्राहकको संख्या दोब्बरले बढेको छ । कोरोनाले क्वारेन्टाइन बस्नुपर्ने बाध्यता र विलासी जीवनल...
पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाको वैवाहिक सम्बन्ध डिभोर्सको स्थितीमा पुगेको छ । केही समयदेखि यी दुईको वैवाहिक जीवनमा खटपट परेपछि दुबै डिभोर्सको स्थितीमा पुगेको हल्ला चलेको थियो । अब यसबारे उषा आफैंले मुख खोलेकी छिन् । उषाले आफ्नो आधिकारिक ...
बलिउडमा यस्ता केही नायिका छन् जो कुनै पनि मुद्दामा आफ्नो निर्धक्कको बयानका लागि चर्चित हुन्छन् । उक्त सूचीमा नायिका नीना गुप्ताको सायद सबैभन्दा माथि नाम आउला । निना सधैंजसो आफ्नो बयानका कारण चर्चामा आउँछिन् । उनी यसपटक पनि चर्चामा छिन् । आफ्नी छोरी मसाबा गुप्ता र उनका श्र...
जापानकी एक मोडल कातो सारीले विवाह गरेको एक हप्तामा नै श्रीमान्सँग सम्बन्धविच्छेद गरेकी छिन् । श्रीमानले कम खर्च गर्न भनेपछि आफूले रिसाएर सम्बन्धविच्छेद गरेको उनले बताइन् । २९ वर्षे कातो सारी विलासी जीवनशैलीका लागि परिचित छिन् । उनी असाध्यै महँगो फेसन ब्रान्डकी पा...
हलिउडकी चर्चित स्टार पामेला एन्डरसनले जनवरी १९ तारिखमा निर्माता जोन पिटर्ससँग विवाह गरेकी थिइन् जो कुनै जमानाका हेयरड्रेसर थिए । उक्त विवाह निजी समारोहबीच आयोजना गरिएको थियो । रोचक कुरा के छ भने पामेलाको यो पाँचौं विवाह थियो । तर विवाहको १२ दिनपछि पामेला र ...
बलिउड नायिका श्वेता बसु प्रसादले एक वर्षअघि १३ डिसेम्बरमा गोप्य विवाह गरेर सबैलाई अचम्ममा पारेकी थिइन् । तर अब विवाहको एक वर्ष पनि पूरा हुन नपाउँदै उनको आधिकारिक घोषणाले मानिसहरुलाई थप अचम्ममा पारेको छ । मकडी नामको फिल्मकी नायिका श्वेता बसु प्रसादले इन्स्टाग्राममा एउ...
भारतको मध्यप्रदेशको राजधानी भोपालमा एक सफ्टवेयर इन्जिनियरले श्रीमतीलाई प्रेमीसँग विवाह गराइदिनका लागि सम्बन्धविच्छेद गर्ने निर्णय गरेका छन् । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार मुकेश र अलका (काल्पनिक नाम) को सात वर्ष अघि विवाह भएको थियो । यी दुईका दुई सन्तान पन...
विवाहको २१ वर्षपछि अभिनेता अर्जुन रामपाल र भूतपूर्व सुपरमोडल मेहर जेसियाको सम्बन्धविच्छेदलाई बान्द्राको फ्यामिली कोर्टले स्विकारोक्ति दिएको छ । रिपोर्टका अनुसार मुख्य न्यायाधीश शैलजा सावन्तले सम्बन्धविच्छेदको मञ्जुरी दिएकी हुन् । उनले आफ्नो निर्णय सुनाउँदै दुई छोरी (माहिका र...
एक श्रीमतीलाई अदालतले अफेयरका कारण जेलको सजाय सुनाएको थियो । जेलबाट निस्किएपछि श्रीमानले गोली हानी हत्या गरेका छन् । घटना इराकको कुर्दिस्तानको हो । इन्डिपेन्डेन्ट डट को डट युकेको रिपोर्ट अनुसार महिलाको डेढ वर्षको जेल सजाय पूरा भएपछि जोडीबीच सम्बन्धविच्छेदको मुद्दा चलि...
एक महिलाले विवाहको एक वर्षपछि श्रीमानसँग सम्बन्धविच्छेद गर्ने सोच बनाएकी छिन् । सम्बन्धविच्छेद किन गर्न चाहिन् ? यसको कारण भने निकै रोचक छ । उनका अनुसार उनलाई श्रीमानले अत्यधिक माया गर्ने, कहिले झगडा नगर्ने भएकाले सम्बन्धविच्छेद गर्न चाहेकी हुन् । ‘चिनी पनि धेरै ख...