dipika prasai

दुवईमा दीपिकाको मस्ती access_timeकात्तिक ३, २०७८

अभिनेत्री दीपिका प्रसाई यति बेला दुबईमा छिन् । दसैंको अवसर पारेर श्रीमान् दिवाकर भट्टराईसँग उनी दुबई पुगेकी हुन् । दुबईका विभिन्न स्थानमा उनले श्रीमान्सँग मस्ती गरिरहेकी छन् । दुबईका तस्बिरहरु उनले हरेक दिन दुबई डायरी भन्दै सामाजिक सञ्जालबाट सार्वजनिक गरिरहेकी छन् ...