केन्द्रीय संस्करण

dies

नवजात शिशुको हातमा ६ – ६ वटा औंला थिएः नर्सले अतिरिक्त औंला काटिदिइन्, मृत्यु access_timeकात्तिक २६, २०७६

भारतको उत्तर प्रदेशस्थित सरकारी अस्पतालामा नर्सले एक नवजात शिशुको औंला काटिदिइन् जसका कारण बालकको मृत्यु भएको छ । सरकारी अस्पतालमा जन्मिएका ती बालकको हातमा ६–६ वटा औंला थिए । नर्सले नवजात शिशुको एक–एकवटा औंला काटिदिएलगत्तै बालकको स्थिती बिग्रन थाल्यो ...

२५ वर्षे पप स्टार मृत फेला access_timeअसोज २८, २०७६

कोरियाली पप स्टार सुलीको २५ वर्षको उमेरमा मृत्यु भएको छ । पुलिसका अनुसार गायिकाका म्यानेजरले उनलाई दक्षिण कोरियाको सियोल नजिकै उनको घरमा मृत फेला पारेका थिए । पुलिसले उनको मृत्युको कारण पत्ता लगाउनका लागि अनुसन्धान गरिरहेको छ र उनले आत्महत्या गरेको हुनसक्ने...

तीन हप्ता अघिमात्रै अमेरिका गएका नेपालीको दुर्घटनामा मृत्यु access_timeअसोज ९, २०७६

तीन हप्ता अघिमात्रै अमेरिका गएका एक नेपालीको दुर्घटनामा परी मृत्यु भएको छ । बर्दिबास महोत्तरी घर भएका ५८ वर्षे विष्णुप्रसाद सापकोटाको बिहिबार निधन भएको हो । बिहान मर्निङ वाक गर्दागर्दै बाटो काट्ने क्रममा कारले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको केन्टुकी नेपाल...

नदीमा पौडी खेल्न गएकी बालिकाको दिमाग अमिबाले खायो, भयो मृत्यु access_timeअसोज २, २०७६

अमेरिकाको टेक्सासकी एक १० वर्षे बालिका नदीमा पौडी खेल्न जान्छिन् र त्यसको केही दिन पछि उनको मृत्यु हुन्छ । यो घटनाले पूरा अमेरिकामा हलचल मच्चिएको छ । टेक्सासमा बस्ने १० वर्षकी लिली यसै महिना लेबर डेको छुट्टीमा एउटा नदीमा पौडी खेल्न गएकी थिइन् । तर त्यहाँबाट फर्किएदे...

खाटमा थिए एक जोडी सर्प, ती माथि बसिन् फोनमा व्यस्त महिला त्यसपछि... access_timeभदौ २७, २०७६

भारतको उत्तर प्रदेशको गोरखपुर जिल्लामा एउटा निकै दुर्भाग्यपूर्ण घटना सार्वजनिक भएको छ । यहाँ एक महिला आफ्नो बेडरुममा आएको एक जोडी सर्पमाथि फोन गर्दागर्दै बसिन् । सर्पले उनलाई तुरुन्त डसे र उनको मृत्यु भयो । गोरखपुर जिल्लामा बस्ने मिरा नामकी महिला फोनमा कुरा गरिरहेकी...

यौन हिंसाको बात लागेका चर्चित तिब्बती बुद्धिस्ट गुरुको मृत्यु access_timeभदौ १२, २०७६

यौन हिंसाको बात लागेका तिब्बती बुद्धिस्ट गुरु सोग्याल लाकारको ७२ वर्षको उमेरमा मृत्यु भएको छ । सोग्याल रिन्पोचेको रुपमा परिचित लाकारले लेखेका किताबको लाखौं कपी बिक्रि भएकमा छन् । उनलाई दलाई लामापछिका सबैभन्दा चर्चित तिब्बती बुद्धिस्ट गुरुको रुपमा लिइन्छ । तर उनल...