केन्द्रीय संस्करण

dibesh pokharel

अमेरिकन आइडलको फाइनलमा पुगे दिवेश पोखरेल access_timeजेठ ५, २०७७

नेपाली मूलका दिवेश पोखरेल अमेरिकन आइडलको फाइनल अर्थात् शीर्ष ५ मा पुगेका छन् । न्यूयोर्कको समय अनुसार बेलुका ७ बजेको कार्यक्रम सुरु भएलगत्तै अमेरिकन आइडलको शीर्ष पाँचको घोषणा गरिएको हो ।  दिवेशलाई अब अमेरिकन आइडल बन्नका लागि भोटिङको खाँचो छ । आजको भोटि...

अमेरिकन आइडलको शीर्ष ७ मा उक्लिए दिवेश पोखरेल access_timeबैशाख २९, २०७७

दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकन आइडलको शीर्ष ७ मा उक्लिएका छन् । आइतबार ‘इन्टरनेशनल मदर्स दे’ को अवसरमा दिवेशले आमाको ममता झल्काउने बोन आइभरको निकै चर्चित गीत ‘हे, मा’ गीत गाएका थिए । यसपटकको उनको प्रस्तुतीमा उनीसँगै उनका आमा र बुवा ...

दिवेशलाई अमेरिकामा जिताउन नेपालमा प्रचार (फोटोफिचर) access_timeबैशाख २७, २०७७

काठमाडौँ । नेपालका दिवेश पोखरेल ‘अर्थर गन’ यतिबेला चर्चामा छन् । कारण उनी चर्चित रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गर्न सफल भएका छन् । काठमाडौँका स्थायी वासिन्दा रहेका पोखरेलले हासिल गरेको सफलताबाट उनको परिवार र टोलवासी पनि हर्षित् हुने नै...

दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष १० मा access_timeबैशाख २२, २०७७

नेपाली मूलका दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष १० मा पुग्न सफल भएका छन् । आइतबार रातीको कार्यक्रममा आइडलले शीर्ष २० बाट शीर्ष ११ प्रतिस्पर्धी छनोट गरेको हो । शीर्ष १० प्रतियोगी अडियन्सको भोटमार्फत् छनोट गरिएको हो भने अर्का एक प्रतियोगीलाई निर्णायक मण्डलले छानेका हुन् ।...

दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष २० माः निर्णायक रिचीले भने, ‘तिमी हाम्रो चम्किलो तारा हौ’ access_timeचैत २४, २०७६

नेपाली मूलका दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं संस्करणको शीर्ष २० मा पुग्न सफल भएका छन् । अमेरिकन आइडलले सोमबार राती प्रशारण आफ्नो कार्यक्रममार्फत् शीर्ष २० प्रतिस्पर्धीको नाम सार्वजनिक गरेको हो । २१ वर्षे दिवेश आर्थर गन नामबाट पनि परिचित छन् । .groupTitle{po...

अमेरिकन आइडलमा दिवेशको प्रस्तुतीले निर्णायक लियोनेल रिचीलाई रुवायो (भिडियो) access_timeचैत १०, २०७६

अमेरिकन आइडलको १८ औं संस्करणमा छनौट भएदेखि नै नेपाली मूलका दिवेश पोखरेलको चर्चा चुलिएको छ । नेपालमा मात्रै नभई अमेरिकन आइडलको स्टेजमा पनि उनी निकै चर्चित छन् । स्टेजमा आर्थर गनको रुपमा परिचित दिवेशले अडिसनबाटै निर्णायकको लगातार मन जितिरहेका छन् । गत हप्ताको दि...

नेपालका दिवेश पोखरेल अमेरिकन आइडलमा (भिडियो) access_timeफागुन ५, २०७६

नेपाली ठिटो दिवेश पोखरेल अमेरिकन आइडलको मञ्चमा अडिसन दिन पुगेका छन् । स्टेज नाम आर्थर गनको रुपमा परिचित २१ वर्षे दिवेशको जन्म काठमाडौंमा भएको हो । अडिसन अघि उनीबारे दिइएको परिचयमा उनले नेपालमा हुर्कनु पाउनुलाई निकै प्रिय बताएका छन् । उक्त भिडियोमा उनले नेपालल...