dhanusa uml

धनुषा एमाले नेतृत्व छनोटमा विवाद : बन्दसत्र सुरु नहुँदा कार्यकर्ता अलमलमा access_timeचैत १, २०७८

नेतृत्वका आकांक्षी धेरै भएपछि नेकपा एमाले धनुषा सातौं अधिवेशन अन्तर्गतको बन्दसत्र सुरु हुन ढिलाई भएको छ । सोमबार उद्घाटन भएको सातौँ अधिवेशनको मंगलबार बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने कार्यतालिका रहेको थियो । तर मंगलबार बेलुकासम्म पनि बन्दसत्र सुरु हुन सक...