केन्द्रीय संस्करण

dhanusa

जनकपुरमा एक पुरुषको शव फेला access_timeभदौ १७, २०७७

जनकपुर । जनकपुरमा एक पुरुषको शव फेला परेको छ । बुधवार जनकपुरधाम उपमहागरपालिका वडा नम्बर १२ स्थित कुवारामपुर बजारमा ७५ वर्षीय मनिराम यादवको शव फेला परेको हो  । जिल्ला प्रहरी कार्यालय धनुषाको प्रारम्भिक अनुसन्धानअनुसार अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएक...

धनुषामा निषेधाज्ञा पुनः थपियो, १२ बजेसम्म व्यापार गर्न पाइने access_timeभदौ १४, २०७७

जनकपुर । धनुषामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञाको समय अवधि पुनः एक साताका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जिल्लाभर कोरोना संक्रमणको जोखिम बढ्दै गएको र समुदायस्तरमा फैलिएकोले निषेधाज्ञाको समय अवधिलाई भदौ २१ राती १२ बजे...

जनकपुरमा मोटरसाइकललाई पिकअपले ठक्कर दियो, चालकको मृत्यु access_timeभदौ १०, २०७७

जनकपुर । सवारी दुर्घटनामा परि जनकपुरमा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् । बुधबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ स्थित पिडारी चोक–कुर्था जाने बाटोमा विपरित दिशा तर्फबाट आएको मोटरसाईकललाई पिकअपले ठक्कर दिँदा १ जनाक...

कोरोना सङ्क्रमितलाई सरसफाइ सहयोगीले परीक्षण गरेपछि... access_timeभदौ ७, २०७७

धनुषा । धनुषा जिल्लाको गङ्गुली क्वारेन्टाइनमा सङ्क्रमितको परीक्षण चिकित्सकले नगरी सरसफाई सहयोगीबाट गराइएको घटना सन्दर्भमा क्वारेन्टाइनका चिकित्सक टोलीलाई प्रादेशिक अस्पताल जनकपुरधाम झिकाइएको छ । कोभिड ­१९ का धनुषा संयोजक डा.जामुनप्रसाद सिंहका अनुसार सङ्क्रमितलाई सरस...

कोरोना संक्रमणबाट धनुषामा थप १ जनाको मृत्यु access_timeसाउन २९, २०७७

जनकपुर । कोरोना संक्रमणका कारण थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ धनुषाकी थप एक महिलाको मृत्यु भएको हो ।  बर्दिबासस्थित एक निजी अस्पतालमा भर्ना भएकी धनुषाको मिथिला नगरपालिका वडा नम्बर ७ स्थित ढ...

धनुषामा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु access_timeसाउन २६, २०७७

जनकपुर । धनुषामा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । रुघाखोकी र टाउको दुख्ने जस्ता लक्षण देखिएर आइतबार मृत्यु भएका एक पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको हो । ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईल...

धनुषामा कोरोनासँग मिल्दो लक्षण देखिएका २ जनाको मृत्यु access_timeसाउन २५, २०७७

धनुषा । धनुषामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना अस्पतालका चौकीदार र अर्का नेपाली काँग्रेसका नेता  छन् । धनुषाको मिथिला विहारी नगरपालिका–५ घर भएका ४५ वर्षीय पुरुषको एक्कासि ज्वरो र  रुघाखोकीका साथै श्व...

जनकपुर-ढल्केवर सडक खण्डमा मोटरसाईकल दुर्घटना, आमा-छोराको मृत्यु access_timeअसार १७, २०७७

जनकपुर । धनुषाको जनकपुर–ढल्केवर सडक खण्डमा भएको सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ४ स्थित हरैयामा मोटरसाइकल दुर्घटनामा परि आमा र छोराको मृत्यु भएको हो । महेन्द्रनगरबाट जनकपुरतर्फ आइरहेको ज ३ प ७०४२ नम्बर...

लकडाउनमा व्यापारी कुटेपछि २ प्रहरी जवानमाथि कार्वाही access_timeजेठ २२, २०७७

जनकपुर । जनकपुरको जानकी मन्दिरबाट जनकचोक जाने गल्लीमा रहेको गिता गिफ्ट हाउसका सञ्चालक  श्याम चौधरीलाई प्रहरीले कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालमा एकाएक भाइरल भयो । भिडियो भाइरल भएपछि अहिले जनकपुर क्षेत्रमा प्रहरीको सो ज्यादतीको चौतर्फी विरोध भैरहेको छ । ...