dev gurung

न्यायालयमा देखिएको समस्या न्यायालयले नै समाधान गर्नुपर्छ : गुरुङ access_timeमंसिर ६, २०७८

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले न्यायालयमा देखिएको समस्या न्यायालयले नै समाधान गर्नुपर्नेमा सत्तारुढ गठबन्धनको मत रहेको बताएका छन् । सोमबार नेपाल बार एशोसिएसनले न्यायालयमा गरिरहेको आन्दोलनको सन्दर्भमा दिएको ध्यानाकर्षण पत्र बुझ्दै प्रमु...

समस्याको समाधान न्यायपालिका भित्रैबाट खोज्नुपर्छ : देव गुरुङ access_timeकात्तिक २४, २०७८

नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले न्यायपालिकाभित्र देखिएको समस्याको समाधान न्यायपालिका भित्रैबाट खोज्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक अन्तक्रिया कार्यक्रममा बोल्दै नेता गुरुङले न्यायपालिका भित्र देखिएको हालको समस्या राजनीतिक दलहरूको एजेण्डा नबनेक...

विधेयकहरु पास गर्न पहल गर्ने माओवादी केन्द्रको निर्णय access_timeभदौ २३, २०७८

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले बजेट लगायत संसदमा बाँकी रहेका अध्यादेशहरू पारित गर्नुपर्नेमा जोड दिएको छ ।  सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधवार बसेको सो पार्टीको संसदीय दलको बैठकले सत्तापक्ष र प्रतिपक्षको सहमतिमा संसदलाई निर्वाध रुपमा चल्न दिदै...

संविधान असफल पार्न सरकार नै लाग्यो : देव गुरुङ access_timeचैत १८, २०७७

काठमाडौं । माओवादी केन्द्रका नेता तथा सांसद देव गुरुङले संविधानलाई असफल पार्न सरकार लागिरहेको आरोप लगाएका छन् ।  बुधबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै नेता गुरुङले सरकारमाथि संवैधानिक प्रश्न उठिरहेको र सरकारका गतिविधिहरु संविधानको स्पिरिट विपरित र...

'प्रधानमन्त्रीले राजीनामा नगर्ने हो भने संवैधानिक संकट छिनछिनमा आउँछ' access_timeफागुन १४, २०७७

  काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै नेपालको राजनीतिक कोर्स बदलिने अवस्थामा छ । त्यसका लागि दलहरु आ–आफ्नै गृहकार्यमा छन् । सत्ता समीकरण र नयाँ सरकार गठनदेखि संविधानलाई ट्रयाकमा हिँडाउन दलहरुले अब कस्तो भूमिका खेल्नुपर्छ ? अ...

सर्वोच्चको फैसला सकारात्मक: देव गुरुङ access_timeफागुन ११, २०७७

काठमाडौं । नेकपाका नेता तथा प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले गरेको बदर सकारात्मक भएको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै रिट निवेदक समेत रहेका नेता गुरुङले अदालतले गरेको फैसला सकारात्मक भन्दै अधिवेशन समेत बोलाउन आदेश द...

सर्वोच्च अदालतले संविधानको रक्षा गर्छः देव गुरुङ access_timeपुस १३, २०७७

कास्की । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका नेता देवप्रसाद गुरुङले अदालतले संविधानको रक्षा गर्ने विश्वास व्यक्त गरेका छन् । नेकपा गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सर्वोच्च अदालतले संसद् विघटनका विपक्षमा आदेश ...

देव गुरुङ भन्छन्– पार्टी संस्थागत चल्ने कि व्यक्तिगत भन्ने लडाइँ छ access_timeमंसिर ३०, २०७७

काठमाडौं । नेकपाका मुख्य सचेतक देव गुरुङले कुनै पनि नेताको जिम्मेवारी हेरफेर गर्ने कुरा व्यक्तिको निर्णयमा नभई संस्थागत गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङलाई केही दिनअघि बालुवाटार बोलाएर मुख्य सचेतकबाट राजीनामा गर्न दवाव दिएका थिए । प्रधानम...

नेकपा संसदीय दलका प्रमुख सचेतक गुरुङ अस्पताल भर्ना, गरियो अपरेशन access_timeकात्तिक २६, २०७७

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देव गुरुङ अस्पताल भर्ना भएका छन् । मुत्रथैलीमा समस्या देखिएपछि गुरुङलाई मंगलबार सितापाइलास्थित शुभेच्छा अस्पतालमा भर्ना गरिएको हो । अस्पताल भर्ना गरिएका गुरुङको टियूआरपी अपरेशन भएको छ । अस्पतालक...

प्रमुख सचेतक गुरुङलाई कोरोना संक्रमण access_timeअसोज २७, २०७७

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरूङलाई कोरोना संक्रमण भएको छ । प्रमुख सचेतक गुरुङले आइतबार पीसीआर परीक्षण गराएका थिए । उनको परीक्षण नतिजा पोजेटिभ आएको जनाइएको छ । गुरुङ पत्नि यसोदा सुवेदीको भने रिपोर्ट आइनसकेको गु...

राष्ट्रिय स्वाधीनताको मुद्दामा समान धारणा विकास भयो भने पार्टी एकता कायम रहन्छ : देव गुरुङ (अन्तरवार्ता) access_timeसाउन २५, २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक सङ्घर्ष चरमोत्कर्षमा पुगेको छ । गत असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक लामो समयदेखि अवरुद्ध छ । नेकपाको विवादको अन्तर्य पार्टीभित्र मात्रै सीमित छैन । यसको जरोकिलो निकै टाढा पुगेको छ । के हो त नेकपा भित्रको विवाद ?...

नेकपा फुटाउने कार्य जनतालाई स्वीकार्य हुँदैनः प्रमुख सचेतक गुरुङ access_timeसाउन २०, २०७७

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले ठूलो मेहनत र बलीदानबाट एकतामा रुपान्तरण भएको गौरवशाली पार्टी टुटफुट नहुने दाबी गरेका छन् । लमजुङस्थित मस्याङ्दी गाउँपालिकामा नेकपा गाउँपालिका कमिटिले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उ...