केन्द्रीय संस्करण

deepika padukone

त्यो फिल्म जसले दीपिका पादुकोणको करियर र जीवन दुबै फेरिदियो access_timeकात्तिक २४, २०७७

बलिउड नायिका दीपिका पादुकोण आज फिल्म इन्डष्ट्रिकी सबैभन्दा चर्चित, सबैकी प्रिय र सबैभन्दा धेरै कमाउने नायिकामध्ये एक हुन् । खेलकुद परिवारसँग सम्बन्ध राख्ने दीपिकाले अभिनयलाई आफ्नो करियरको रुपमा अपनाइन् । दीपिका बलिउडमा प्रवेश गरेको आज १३ वर्ष बितिसकेको छ । आफ्नो अभिनय र...

दीपिका, सारा, श्रद्धा र रकुलप्रितको बैंकको खाता अनुसन्धान हुने, सात नायकसँग  पनि सोधपुछ हुने access_timeअसोज १३, २०७७

सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको ड्रग्स मामिलाको अनुसन्धानमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले अब दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपुर र रकुलप्रित सिंहको बैंक खाताबाट भएको कारोबारको अनुसन्धान गर्नेछ । यी नायिकासँग एनसीबीका अधिकारीले ड्रग्ससँग जोडिएको...

सोधपुछ भइराख्दा दीपिका तीनपटक रोइन्ः अधिकारीले हात जोडेर भने, ‘रुनुको साटो वास्तविकता बताउनुहोस्’ access_timeअसोज ११, २०७७

शनिबारको दिन बलिउडका तीन अभिनेत्रीका लागि निकै भारी रह्यो । एकातिर नारर्कोटिक्स सेन्ट्रल ब्यूरो (एनसीबी) ले एक्सन मोडमा दीपिका–सारा–श्रद्धासँग लगातार सोधपुछ गर्यो भने अर्कोतर्फ दीपिका–सारा–रकुलको मोबाइल जफतसमेत गर्यो । भारतीय मिडियाले आफ्नो...

दीपिका पादुकोणले ‘ड्रग्स च्याट’ स्विकारिन्, सारा–श्रद्धाद्वारा ड्रग्स सेवन नगरेको दाबी access_timeअसोज ११, २०७७

सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धानको सिलसिलामा सार्वजनिक भएको बलिउड ड्रग कनेक्सनमा शनिबार बलिउडको सबैभन्दा ठूलो पेशी भए । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दीपिका पादुकोणसँग पाँच घण्टा, श्रद्धा कपुरसँग ६ घण्टा र सारा अली खानसँग पाँच घण्टा सोधपुछ गर्यो । स्रोत...

रणवीर सिंहको निवेदनः ‘दीपिका कहिलेकाँही डराउँछिन्, सोधपुछमा मलाई सँगै बस्न दिइयोस्’ access_timeअसोज ९, २०७७

सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा ड्रग्सको कोणबाट अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दीपिका पादुकोण, श्रद्धा कपुर, सारा अली खान र रकुलप्रित सिंहसँग सोधपुछका लागि समन जारी गरेको छ । उनीहरुसँग २५ र २६ सेप्टेम्बरमा सोधपुछ गरिनेछ । दीपिका...

दीपिका पादुकोणको ह्वाट्सएप च्याट कसरी सार्वजनिक भयो होला ? access_timeअसोज ८, २०७७

अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धान अब बलिउडमा ड्रग्सको अनुसन्धानसम्म पुगिसकेको छ र यो पूरा प्रकरणमा केससँग सम्बन्धित मानिसहरुको ह्वाट्सएप च्याट पनि मिडियामा लिक भइरहेका छन् । हालै अभिनेत्री दीपिका पादुकोणको ह्वाट्सएप च्याट मिडियामा देखिएको छ जहाँ उनी कस...

रकुल प्रित, सुशान्तकी म्यानेजरलाई ड्रग्स मामिलामा आज सोधपुछ गरिँदै, दीपिकाको पालो शुक्रबार access_timeअसोज ८, २०७७

सुशान्त सिंह राजपूतको मृत्युपछि ताथाकथित बलिउड ड्रग्स कनेक्सनको अनुसन्धान गरिरहेको नरकोटिक्स कन्ट्रोल ब्यूरोले थुप्रै बलिउड सेलिब्रिटीलाई सोधपुछका लागि समन पठाएको छ । रकुल प्रित सिंह, सुशान्तकी म्यानेजरको रुपमा काम गरेकी श्रुती मोदी र डिजाइनर सिमाने खम्बाटालाई आज (ब...

दीपिका पादुकोणको ड्रग्समा नाम मुछिएपछि भाइरल भए यस्ता थुप्रै तस्बिर, ट्वीटरमा प्रतिबन्ध गर्न माग access_timeअसोज ७, २०७७

दिवंगत नायक सुशान्त सिंह राजपूत हत्या मामिलामा थुप्रै कोणबाट अनुसन्धान चलिरहेको छ । उनको निधन भएको तीन महिना बितिसकेको छ । यी तीन महिनामा यस्ता थुप्रै कुरा सार्वजनिक भएका छन् जुन निकै अचम्मित गरिदिने किसिमको छ । यीमध्ये सबैभन्दा चर्चाको विषयमा बन्यो त्यो हो ड्रग्स एंग...

रियाले उच्च अदालतमा जमानतको निवेदन दिइन्, दीपिकासँग यसै हप्ता सोधपुछ गरिने access_timeअसोज ६, २०७७

ड्रग्स मामिलामा विगत १४ दिनदेखि जेलमा कैद रिया चक्रवर्तीले बम्बे उच्च अदालतमा जमानको निवेदन दिएकी छिन् । यसअघि रियाको निवेदन तल्लो अदालतबाट दुई पटक खारेज भइसकेको छ । नारकोटिक्स कन्ट्रोल ब्यूरोले रियालाई दुई दिनको सोधपुछपछि गत सेप्टेम्बर ८ मा पक्राउ गरेको थियो । त्यसको...

बलिउड ड्रग्स कनेक्सनमा दीपिकाको नाम जोडियो access_timeअसोज ६, २०७७

एजेन्सी । सुशान्तसिंह राजपूत मृत्यु प्रकरणको अनुसन्धानका क्रममा बलिउड अभिनेत्री दीपिका पादुकोणको नाम पनि जोडिएको छ । भारतीय दुई टिभी च्यानल आजतक र रिपब्लिकले लिएको ३ वर्षअघिको कुराकानीलाई उदृत गर्दै दीपिका पादुकोणसँग ड्रग्स कनेक्सन भएको दाबी गरिएको दैनिक भाष्करले लेख...

कंगना रनौतको निशानामा आइन् दीपिका पादुकोण, रणबीरलाई लगाइन् यस्तो आरोप access_timeसाउन २८, २०७७

नायिका कंगना रनौत आजकाल आफ्नो फिल्मका लागि नभई आफ्नो तिखो बयानका कारण चर्चामा छिन् । सुशान्त सिंह राजपूतको मृत्युपछि लगातार कंगना बी टाउनका दिग्गजमाथि आफ्नो बयानमार्फत् हमला गरिरहेकी छिन् । अब कंगना रनौतले नायक रणबीर कपुर र नायिका दीपिका पादुकोणको निशानामा पारेका ...

प्रभाससँगको नयाँ फिल्मका लागि दीपिकालाई २० करोड पारिश्रमिक access_timeसाउन ७, २०७७

प्रभासको अर्को फिल्ममा अनुबन्ध भएलगत्तै दीपिका पादुकोण भारतीय सिनेमाको इतिहासकी सर्वाधिक कमाई गर्ने नायिका बनेकी छिन् । प्रभासको यो फिल्मको घोषणा तीन दिनअघि भएको थियो । दीपिका आफ्नो फिल्ममा मुख्य नायक बराबरको पारिश्रमिक लिने गर्छिन् । तर यो फिल्मका मुख्य नायक प्रभासको पा...

तेस्रो विश्वयुद्धमाथि बन्न लागेको फिल्ममा दीपिका पादुकोण र प्रभासको जोडी access_timeसाउन ४, २०७७

फिल्म ‘छपाक’ र ‘८३’ पछि अब दीपिका पादुकोण एउटा ठूलो फिल्मको हिस्सा बन्न लागेकी छिन् । यो नयाँ प्रोजेक्टमा उनीसँग बाहुबली प्रभास देखिनेछन् । दीपिका र प्रभास पहिलो पटक सँगै पर्दामा देखिन लागेका हुन् । नाग अश्विनको साइन्स फिक्सन फिल्म तेस्रो विश्वयु...

दीपिका पादुकोणका बडीगार्डको कमाई कति होला ? access_timeजेठ २८, २०७७

बडीगार्डले हरेक सेलिब्रिटीको जीवनमा निकै महत्वपूर्ण भूमिका निभाउँछन् किनभने उनीहरुले भीडभाडयुक्त स्थानमा सेलिब्रिटीको रक्षा र हेरविचार गर्ने गर्छन् । दीपिका पादुकोणका नीजि बलिगार्ड जलाल हुन् । उनी वर्षौंदेखि दीपिकासँगै छन् र थुप्रै महत्वपूर्ण अवसरमा अभिनेत्रीसँगै उनलाई...

दीपिका पादुकोणको बोल्ड फोटोसुट देखेर रणवीर सिंहले गरे यस्तो कमेन्ट access_timeफागुन २७, २०७६

रणवीर सिंह र दीपिका पादुकोण बलिउडका सबैभन्दा रुचाइएका जोडी हुन् । यी दुई आजकाल आ–आफ्नो काममा व्यस्त छन् । रणवीर आजकाल आफ्नो नयाँ फिल्म ‘८३’ को ट्रेलर लञ्चको तयारी गरिरहेका छन् भने दीपिका आजकाल आफ्नो फोटोसुटका लागि चर्चामा छन् । दीपिकाले हालै अन्तर्रा...

कोरोना भाइरसको डरले दीपिकाले रद्द गरिन् पेरिस फेसन विकको यात्रा access_timeफागुन २०, २०७६

बलिउड नायिका दीपिका पादुकोण यस वर्ष पेरिस फेसन विकमा भाग लिन गएकी छैनन् । संसारभरी फैलिरहेको कोरोना भाइरसको खतरा हेर्दै उनले त्यहाँ जाने योजना रद्द गरेकी हुन् । उनी लक्जरी फेशन ब्रान्ड ‘लुई वितों’ को निमन्त्रणमा त्यहाँ जाने तयारीमा थिइन् । २४ फेब्रुअरीदे...

फेमिना ब्यूटी अवार्डमा नायिकाको ‘जलवा’, आकर्षक देखिए दीपिका–अनुष्का–कट्रिना access_timeफागुन ७, २०७६

फेमिना ब्यूटी अवार्ड सन् २०२० मंगलबार आयोजना गरियो । उक्त अवार्ड कार्यक्रममा बलिउडका थुप्रै सेलिब्रिटीले ‘जलवा’ देख्न पाइयो । नायिका अनुष्का शर्मा मेटालिक आउटफिटमा देखिइन् । उनलाई यो पहिरन निकै सुहाएको थियो । यस्तै दीपिका पादुकोणले पार्टीका लाग...

‘महाभारत’ बारे दीपिकाले मुख खोलिन्ः भनिन्, ‘साधारण फिल्मको तुलनामा पाँच गुणा ठूलो फिल्म’ access_timeमाघ २६, २०७६

वास्तविक कहानीमा आधारित ‘छपाक’ मा अभिनय गरेपछि दीपिका पादुकोण पौराणिक कथामा आधारित महाभारतमा काम गर्ने भएकी छिन् । यो फिल्ममा दीपिका द्रोपदीको भूमिकामा देखिनेछिन् । महाभारत फिल्मको विषयमा चार महिना अघि नै खबर आइसकेको थियो तर त्यसपछि फिल्मबारे कुनै च...

दीपिकाको टिकटकः कंगनाले भनिन्, ‘माफी माग’ access_timeमाघ ७, २०७६

एसिड आक्रमणजस्तो संवेदनशील मुद्दामा बनेको दीपिका पादुकोणको फिल्म ‘छपाक’ ले बक्स अफिसमा कमाल देखाउन सकेन भने फिल्मबाट विवादको अलग्गिन सकेको छैन । सोसल मिडियामा दीपिका पादुकोणको एउटा टिकटक भिडियो भाइरल भएको छ जसमा उनी एक मेकअप आर्टिस्टलाई छपाक लुक बना...

दीपिकाको छपाक कि अजयको तानाजी ? थाहा पाउनुस् कसको कमाई कति access_timeपुस २९, २०७६

शुक्रबार १० जनवरी २०२० को मौका पारेर ठूलो पर्दामा दुईवटा फिल्म रिलिज भए । एकातिर दीपिका पादुकोणको एसिड आक्रमणमा परेकी पीडित लक्ष्मी अग्रवालको जीवनबाट प्रेरित फिल्म ‘छपाक’ जसलाई मेघना गुल्जारले निर्देशन गरेकी छिन् भने अर्कोतर्फ ओम राउतको निर्देशनमा बनेक...

Page 1 of 2