deepak chudali

गठबन्धनको कार्यभार र विद्यार्थीको खबरदारी access_timeसाउन १०, २०७८

नेपाली राजनीतिमा २०७८ असार २८ गते असामान्य दिन बनेको छ । नेपालको सर्वोच्च न्यायिक निकाय सर्वोच्च अदालतले लोकतन्त्र, संविधान र राष्ट्रियताका लागि अभूतपूर्व फैसला सुनाएको दिनका रूपमा रहन पुग्यो । सर्वोच्चले तत्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्...