death body

बलात्कारपछि हत्याको आरोपमा शव बुझ्न अस्वीकार access_timeभदौ ४, २०७८

बलात्कार पछि हत्या गरिएको आरोपमा लालबन्दी नगरपालिका– १७ की किशोरी प्रियंका भुजेलको शव परिवारले बुझ्न अस्वीकार गरेको छ । बुधबार मृतकको शव परीक्षण भइसके पनि परिवारले बुझ्न नमान्दा जिल्ला अस्पतालमै रहेको छ । दोषी पत्ता लगाई कानूनबमोजिम कारवाही गर्ने र घटनाको ...

नदीमा वेपत्ता भएका पुरुषको शव चार दिनपछि भेटियो access_timeसाउन ३१, २०७८

कपिलवस्तुमा नदीमा वेपत्ता भएका एक पुरुषको शव ४ दिनपछि फेला परेको छ । जिल्लाको महाराजगञ्जस्थित कोइली नदीबाट बेपत्ता भएका स्थानीय पशुपति पौडेलको शव चार दिन पछि भेटिएको हो ।  बिहीबारदेखि बेपत्ता भएका पौडेलको शव आइतबार महाराजगञ्ज ८ सिमरामा फेला परेको जिल्ला प्रह...

नदीमा बगेर बेपत्ता भएको पाँच दिनपछि भेटियो दम्पतीको शव access_timeसाउन २९, २०७८

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका त्रिवेणीस्थित उत्तरगंगा नदीमा बेपत्ता भएका दम्पतीको पाँच दिनपछि शव फेला परेको छ । साउन २४ गते पुथाउत्तरगंगा गाउँपालिका–१४ राङ्सीका ३६ वर्षीय मनिचन कामी र उनकी ३० वर्षीया श्रीमती अमृता विक उत्तरगंगा नदीमा बगेर बेपत्ता भएका...

नहरमा बेपत्ता युवकको शव २४ घण्टापछि निकालियो access_timeसाउन ७, २०७८

दाङको घोराही गयरसोतामा सिँचाइका लागि बनाइएको कृत्रिम जलाशयमा डुबेर बेपत्ता भएका युवकको शव २४ घण्टापछि निकालिएको छ।  जलाशयमा पौडी खेल्ने क्रममा हिजो बुधवार बिहानदेखि बेपत्ता भएका ३१ वर्षीय लालबहादुर विष्टको शव आज बिहीवार दिउँसो साढे १ बजे सशस्त्र प्रहरी बल...

भीरबाट लडेर मृत्यु भएका युवकको शव निकाल्न कठिनाइ access_timeअसार १०, २०७८

वन लसुन टिप्न जङ्गलमा गएका बेला भीरबाट लडेर मृत्यु भएका गोरखाको चुमुनुब्री गाउँपालिका–३, पाङसिङका एक युवकको शव निकाल्न कठिनाइ भएको छ । बौद्ध हिमालको फेदीमा खोँचमा रहेको २४ वर्षका सुरेन्द्र गुरुङको शव चार दिनदेखि निकाल्न नसकिएको चुमनुब्री सेवा समाजका अध्यक्ष व...

पोखरामा एक पुरुष मृत भेटिए access_timeअसार ८, २०७८

पोखरामा एक ब्यक्तिको शव खोलामा तैरिएको अवस्थामा भेटिएको छ । पोखरा महानगरपालिका २३ स्थित हर्पन खोलामा कार्कीको तगरा माझथुम बस्ने नारायणप्रसाद अधिकारी पानीमा तैरिरहेको अवस्थामा मृत भेटिएको हुन । सोमबार राती करिब साढे १० बजे साथीहरूसँग नयाँ बस्तीस्थित एक रेस्टुरेन्टम...

दक्षिणकालीको सार्वजनिक शौचालयमा महिलाको शव फेला access_timeअसार ८, २०७८

दक्षिणकालीको मन्दिर नजिकै रहेको पार्किङ सँगैको शौचालयमा महिलाको शव फेला परेको छ । पार्किङ सँगै रहेको सार्वजनिक शौचालयमा शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।  घटना अनुसन्धानका लागी तालिम प्राप्त कुकुर मगाइए...

सिन्धुपाल्चोक बाढीमा ज्यान गुमाएका २ चिनियाँको सनाखत access_timeअसार ३, २०७८

बाढीका कारण सिन्धुपाल्चोकमा ज्यान गुमाएका २ जना चिनियाँ नागरिकको पहिचान खुलेको छ । चिनियाँ नागरिक २२ वर्षीय गोङ्ग तियानजिओ र ४८ वर्षीय यु चि झुको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले रातोपाटीलाई बताए । गोङ्ग तियानजिओको शव इन्द्...

छात्रा मृत्यु प्रकरण : शव परीक्षणमा घाटीभित्र चोट देखियो access_timeअसार २, २०७८

झापाको दमकस्थित लाइफलाइन अस्पताल स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रेडियोलोजी अध्ययनरत छात्रा सेजल कोइरालाको शव परीक्षण प्रतिवेदनमा घाटीको भित्री भागमा चोट देखिएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको शव परीक्षण प्रतिवेदनमा कोइरालाको घाटीको भित्री भागमा ...

प्रहरीको निर्माणाधीन भवनमा एक व्यक्ति मृत फेला access_timeजेठ १२, २०७८

मकवानपुर । हेटौंडामा एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका–८ पशुपतिनगरमा निर्माणाधीन सामुदायिक प्रहरी सेवा केन्द्रको भवनमा झुन्डिएको अवस्थामा एक युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  प्रहर...

बेगनास तालमा एक युवक मृत अवस्थामा भेटिए access_timeजेठ ८, २०७८

पोखरा । पोखराको बेगनास तालमा एक युवा मृत अवस्थामा भेटिएका छन् । शनिबार पोखरा महानगरपालिका –२६ जलधारेका ३१ वर्षीय निराजन ढुंगाना वेगनास तालमा मृत अवस्थामा भेटिएका हुन् । शुक्रबार पनि बेगनास तालमा पोखरा–२७ पण्डित थरका ४२ वर्षीय राजुप्रसाद भुर्तेल मृत अ...

भक्तपुरमा ३० वर्षीय पुरुषको शव फेला access_timeजेठ २, २०७८

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–६,  बालवन वालखोलामा आज अपरिचित ३० वर्षीय पुरुषको शव भेटिएको छ ।  खोलामा  घोप्टो परेर अनुहार पानीमा डुबेका अवस्थामा गहुँगोरो वर्णको, पाँच फिट आठ इन्च उचाइ भएको, दाहिने हातको बूढिऔँला र चोरी औंलाका ...

गंगा किनारमा ७१ संक्रमितको शव अलपत्र, आफन्तसँग जलाउने पैसा भएन access_timeबैशाख २८, २०७८

एजेन्सी । बिहारको बक्सर जिल्लामा सोमबार गंगा नदीमा एकैपटक ठूलो संख्यामा लाश देखेपछि स्थानीय हैरान भए । सूचना पाएपछि सञ्चारमाध्यमहरू घटनास्थल पुगे, उनीहरुले नै प्रशासनलाई यसको सूचना दिए ।  अवस्था भयावह थियो । भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सका अनुसार यहाँ क...

अर्घाखाँचीको जङ्गलमा एक पुरूष मृत फेला access_timeबैशाख १६, २०७८

बुटवल । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका जङ्गलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।  शितगंगा नगरपालिका १३  देउरालीको जङ्गलमा सोही नगरपालिका ४ का ६१ वर्षीय दुर्गा बहादुर विक मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार ...

त्रिशूलीमा बेपत्ता एक जनाको शव भेटियो access_timeबैशाख १६, २०७८

चितवन । पुल निर्माणका क्रममा भाँचिँदा बेपत्ता भएका अर्का एक जनाको शव आज भेटिएको छ । भारतको पश्चिम चम्पारणका २८ वर्षीय श्यामबाबु पाठकको शव भेटिएको हो । भरतपुर महानगरपालिका–१ स्थित ठिमुरा–देवघाट जोड्ने पुल निर्माणका क्रममा वैशाख १२ गते भाँचिँदा दुई बे...

कारागारभित्र कार्यालय सहयोगी मृत फेला access_timeबैशाख ७, २०७८

गुल्मी । जिल्ला कारागार गुल्मीमा मंगलबार बिहान कार्यालय सहयोगी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले अन्दाजी ४४ वर्षीय कार्यालय सहयोगी गोविन्दप्रसाद पाण्डे कारागार प्रमुखको कार्यकक्ष पछाडिको कोठामा झुन्डिएको अवस्थामा फ...

पोखराको बेगनास तालमा एक युवक मृत भेटिए access_timeफागुन २६, २०७७

पोखरा । पोखराको बेगनासमा एक युवक मृत अवस्थामा फेला परेका छन् । पोखराको बेगनास तालको किनारामा दाङ तुलसीपुर –१५ चरुवा घर भई पोखरा खुँदी बस्दै आएका ३९ वर्षीय पूर्णबहादुर चौधरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ताल किनारामा तैरिरहेको  ...

भारतीय युवकको शव आफन्तलाई बुझाइने access_timeफागुन २१, २०७७

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा बिहीबार साँझ अबेर प्रहरी र तस्करबीच भएको दोहोर भिडन्तमा मारिएका भारतीय युवकको शव आफन्तलाई बुझाउने तयारीमा प्रहरी जुटेको छ । लागुऔषध र नक्कली नोट बनाउने मेसिनसहित नेपाल भित्रिएका भारतको पिलिभित जिल्ला ग्राम भूमि दान राघव पु...

तामाकोशी नदीमा वेपत्ता सहचालकको शव फेला access_timeफागुन ३, २०७७

दोलखा । दोलखा जिल्लाको विगु गाउँपालिका ४ स्थित बलिटारमा ट्याक्टर दुर्घटनामा परी तामाकोशी नदीमा बेपत्ता भएका ट्याक्टरका सहचालक अनन्तबहादुर खड्काको शव फेला परेको छ । सोमबार खड्काको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको हो । खड्का सोही जिल्लाको गौरीशंकर गाँउप...

पाल्पामा पुसदेखि हराएकी महिला मृत फेला access_timeमाघ २३, २०७७

बुटवल । पाल्पामा आज एक महिलाको शव सडेको अवस्थामा फेला परेको छ ।  जिल्लाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सिप्लिकान सामुदायिक वनमा तानसेन नगरपालिका–८ बस्ने वर्ष ७७ कि हिराकुमारी चिदिको शव  फेला परेको प्रहरीले जनाएको छ । महिलाको शव सडेक...

Page 1 of 2