ad
केन्द्रीय संस्करण

daughter

आमिरकी छोरी डिप्रेशनमा भएको खबर सुनेर कंगनाले दिइन् यस्तो प्रतिक्रिया access_timeअसोज २६, २०७७

आमिर खानकी छोरी इरा खानले विश्व मानसिक स्वास्थ्य दिवसको मौका पारेर एउटा भिडियो पोस्ट गरेकी छिन् जसमा उनले आफ्नो पछिल्लो चार वर्षदेखि डिप्रेशनको शिकार भएको बताएकी छिन् । इराको यो भिडियोमा कंगनाले प्रतिक्रिया जनाएकी छिन् । कंगनाले इरा डिप्रेशनमा हुनुको पछाडि उनको पर...

को हुन् पुटिनकी छोरी, जसलाई कारोनाको पहिलो भ्याक्सिन दिइयो ? access_timeसाउन २९, २०७७

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनल् रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन तयार पारेको दाबी गरेका छन् । उनले भ्याक्सिन दुई महिनासम्म परीक्षणपछि तयार गरिएको हो र अब यसलाई स्वास्थ्य मन्त्रालयले पनि मञ्जुरी दिएको बताएका छन् । कोरोनाको भ्याक्सिन पुटिनकी छोरीलाई पनि दिइएको ...

१५ वर्षकी भइन् रबिना टन्डनकी छोरी राशा access_timeफागुन २६, २०७६

बलिउड नायिका रबिना टन्डनकी छोरी राशा थडानी १५ वर्ष पुगेकी छिन् । सन् २००५ मा जन्मिएकी राशाले शनिबार आफ्नी आमासँग आफ्नो जन्मदिनको उत्सव मनाएकी छिन् । फिल्म डिस्ट्रीब्यूटर्स हुन् अनिल थडानीः रबिना टन्डनले सन् २००४ मा अनिल थडानीसँग विवाह गरेकी थिइन् । अनिल फिल्म डिस्ट्री...

छोरीको सम्बन्धविच्छेदमा आयो बलिउड नायिकाको बयान, ‘विवाह नगर, लिभ–इनमा बस’ access_timeफागुन २३, २०७६

बलिउडमा यस्ता केही नायिका छन् जो कुनै पनि मुद्दामा आफ्नो निर्धक्कको बयानका लागि चर्चित हुन्छन् । उक्त सूचीमा नायिका नीना गुप्ताको सायद सबैभन्दा माथि नाम आउला । निना सधैंजसो आफ्नो बयानका कारण चर्चामा आउँछिन् । उनी यसपटक पनि चर्चामा छिन् । आफ्नी छोरी मसाबा गुप्ता र उनका श्र...

‘फेरि छोरी जन्मिइ’ त्यसकारण आमाले एक दिनकी शिशुको छातीमा हँसिया घोपेर गरिन् हत्या access_timeफागुन ४, २०७६

भारतको मध्य प्रदेशमा एक दिनको नवजात शिशुको शरीरमा धारिलो हतियार प्रहार हुँदा मृत्यु भएको छ । पुलिसलाई उद्धृत गर्दै भारतीय संचार माध्यमले दिएको जानकारी अनुसार आरोपी मञ्जुले फेब्रुअरी १३ मा अस्पतालबाट घर फर्कने बित्तिकै आफ्नी छोरीको छातीमा हँसिया प्रहार गरिन् । त्यसप...

काजोलले छोरीसँग सेयर गरिन् फोटो, प्रशंसक भए फिदा access_timeमाघ १९, २०७६

बलिउडकी चर्चित नायिकामध्येकी एक काजोल सोसल मिडियामा निकै सक्रिय छिन् । काजोल आफ्नो फिल्मको प्रोमोशनदेखि परिवार र साथीभाइसँग बिताएका पललाई कैद गरेर सोसल मिडियामा सेयर गर्छिन् । यसबाहेक उनका लुक्स पनि इन्स्टाग्राममा चर्चाको विषय बन्ने गर्छ । अब काजोल एकपटक पुनः चर्चाम...

छोरी ट्रोल हुँदा भड्किए अजय देवगन, पहिलो पटक यस्तो भनेर गरे हमला access_timeपुस १०, २०७६

अजय देवगन हुन त धेरैजसो शान्त नै देखिन्छन् तर सोसल मिडियामा भएका ट्रोल्स हेर्दा उनलाई पनि रिस उठ्छ । उनकी छोरी न्यासा ट्रोलर्सको निशानामा पर्दा उनको रिसको पारो झनै माथि चढ्छ । न्यासा कहिले आफ्नो पहिरन त कहिले आउटिङको तस्बिरका कारण ट्रोलर्सको निशानमा पर्छन् । हालै छोरी...

विवाह गरेको सात महिनामा बिनिता बराललाई पुत्री लाभ, नाम राखिन् काया access_timeपुस १०, २०७६

अमेरिकामै विवाह गरेकी नायिका बिनिता बरालले छोरीलाई जन्म दिएकी छिन् । बिनिताले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा छोरीको जन्मबारे जानकारी दिएकी हुन् । उनले बुधबार लेखेकी छिन्, ‘कसैकसैको हिजो आगमन भएको छ । उनको नाम हो काया । ’ .groupTitle{po...

करिनाले सासु शर्मिलालाई सोधिन् छोरी र बुहारीमा भिन्नताः दिग्गज अभिनेत्रीले दिइन् मन छुने जवाफ access_timeमंसिर २७, २०७६

करिना कपुर कार्यक्रम ‘ह्वाट वुमन वान्ट’ को दोस्रो संस्करणमार्फत् रेडियोमा फिर्ता भएकी छिन् । यो सिजनको पहिलो अतिथी उनकी सासू एवं दिग्गज अभिनेत्री शर्मिला टेगोर बनिन् । उक्त कार्यक्रममा करिनाले शर्मिलालाई छोरी र बुहारीमा के अन्तर हुन्छ भनेर सोधिन् यसमा शर्मिलाले ...

१८ वर्षीया छोरीको कुमारित्व परीक्षण गराइरहने र्‍यापर एवं नायक टिआइको खुलासा access_timeकात्तिक २६, २०७६

अमेरिकाका चर्चित र्‍यापर एवं नायक टिआइले आफ्नी छोरीको नीजि जीवनबारे अचम्मित गरिदिने खुलासा गरेका छन् । एक कार्यक्रमका बेला र्‍यापरले वर्षको एकपटक आफ्नी छोरीको कुमारित्व (भर्जिनिटी) परीक्षण गर्ने बताएका छन । उनको यस्तो भनाई पछि उनका प्रशंसक र सिने जगतका हस्तीले ...

आमाका लागि दुलहा खोजिरहेकी छिन् यी युवती, ट्वीटरमा राखिन् तीन शर्त access_timeकात्तिक १७, २०७६

आमा–बुवाले आफ्ना सन्तानको विवाहका लागि पत्रपत्रिकामा विज्ञापन दिने चलन नेपालमा पनि बढेको छ । भारतमा यस्ता विज्ञापन मेट्रोमोनियलमा दिने गरिन्छ । यसबारे हामीमध्ये धेरैलाई थाहा छ । तर यहाँ एउटा ट्वीस्ट छ, त्यसकारण त यो खबर रोचक भयो । भारतमा एक छोरीले आफ्नी आमा...