dance book

पहिलोपटक नृत्य सूत्रको पुस्तक सार्वजनिक access_timeमंसिर १९, २०७८

नृत्य अन्वेषक तथा अध्येता शिवराम कासुला लिखित ‘नृत्य सूत्र तथा लिपी’ शीर्षकको पुस्तक सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, संगीत तथा नाट्य प्रतिष्ठानका सदस्य श्याम तमोट, प्रतिष्ठानकी नृत्य...

X