केन्द्रीय संस्करण

dabangg 3

‘दबंग थ्री’ सय करोड कमाउने सलमान खानको १५ औं फिल्म बन्यो access_timeपुस १०, २०७६

सलमान खानको ‘दबंग थ्री’ ले बक्स अफिसमा सय करोडको आँकडा पार गरेको छ । सय करोड भारु व्यापार गर्ने सलमान खानको यो १५ औं फिल्म हो । फिल्मले रिलिजको पाँचौं दिन १२ करोड भारुको कारोबार गरेको छ । यो हिसाबले अहिलेसम्म फिल्मले १०३.८५ करोड भारु कमाई गरेको छ ।...

दबंग थ्रीः ६ वर्षमा सलमान खानको दोस्रो खराब ओपनिङ, यस्तो छ १० वर्षको फिल्मको रेकर्ड access_timeपुस ६, २०७६

बलिउड सुपरस्टार सलमान खानको यो वर्षको दोस्रो फिल्म दबंग–थ्री रिलिज भइसकेको छ । शुक्रबार रिलिज भएको फिल्मलाई दर्शकले राम्रै तरिकाले स्वागत गरे तर यसपटक यो फिल्मले सलमान खानको पुराना फिल्मले झैं खासै राम्रो प्रदर्शन गर्न सकेन । हुन त सलमान खानका फिल्मले ओपनिङ डेमा ...

सलमानको दबंग थ्रीले रिलिज अघि नै कमायो १ सय ५५ करोड access_timeमंसिर २३, २०७६

दबंग सिरिजको तेस्रो फिल्मले रिलिजअघि नै १ सय ५५ करोड कमाई सकेको छ । फिल्मले अमेजन प्राइमलाई अनलाइन स्ट्रिमिङ, टि सिरिजलाई सङ्गीत र जीलाई सेटलाइट राइट्स बेचेको छ । फिल्ममा सलमान खानबाहेक साइ मान्जरेकर, किच्चा सुदीप, सोनाक्षी सिन्हा मुख्य भूमिकामा छन् । प्रभुदेवाद्वारा न...

नयाँ मुन्नीसँग देखिए सलमान, दबंग थ्रीको ‘मुन्ना बदनाम हुआ’ गीत रिलिज access_timeमंसिर १५, २०७६

सलमान खान फिल्म दबंग थ्रीमा देखिनेछन् । अब यो फिल्मको नयाँ गीत रिलिज भएको छ । दबंग सिजिको पहिलो फिल्ममा मुन्नी बदनाम हुइ बोलको गीत अत्यभिक चर्चित भएको थियो, यसपटक मुन्ना बदनाम हुआ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा सलमान खानसँग फिल्मका निर्देशक प्रभु देवा पनि...

दबंग थ्रीको ट्रेलरमा गल्ती, सोसल मिडियामा भइरहेको छ सलमानको फिल्म ट्रोल access_timeकात्तिक ८, २०७६

सलमान खानको फिल्म दबंग थ्रीको ट्रेलर रिलिज भइसकेको छ । यो फिल्ममा जहाँ सलमान खान आफ्नो चिर परिचित अन्दाजमा देखिएका छन् भने फिल्मका निर्माताको एक गल्तीका कारण दबंग थ्री ट्रोल पनि भइरहेको छ । वास्तवमा सलमानको फिल्मको ट्रेलरको अन्त्यमा रिलिज डेटमा अंग्रेजीमा लेखिएको डिस...

सलमान खानको ‘दबंग थ्री’ ले पायो ऋतिक रोशन र अक्षय कुमारको साथ access_timeअसोज ५, २०७६

सलमान खानको ‘दबंग थ्री’ बारे निकै रोचक खबर आइरहेको छ । यसैवर्ष डिसेम्बरमा सिनेमाघरमा सबैका प्रिय चुलबुल पाण्डे तहल्का मच्चाउनका लागि तयार छन् । फिल्म रिलिजअघि सलमान खान ‘दबंग थ्री’ प्रति अत्यधिक ध्यान खिच्न चाहन्छन् । अर्को महिना अर्थात् अक्टोबरमा ...

यसकारण यी नायकले सलमानको छातीमा लात हान्न सकेनन् access_timeभदौ १२, २०७६

प्रभुदेवाको निर्देशनमा बनिरहेको फिल्म ‘दबंग थ्री’ बाट सलमान खान र सोनाक्षी सिन्हा चुलबुल पाण्डे र रज्जोको रुपमा सात वर्षपछि पुनः एकसाथ देखिँदैछन् । यो फिल्ममा कन्नड नायक सुदिप भिलेनको रुपमा देखिनेछन् । केही दिन अघि उनले एक तस्बिर सेयर गरेका थिए जसमा उनी ...