केन्द्रीय संस्करण

crime

आपराधिक घटनामा कमी आयो– प्रहरी access_timeजेठ २९, २०७७

–नारायण ढुङ्गाना  काठमाडौँ । मुलुकमा विगत वर्षको तुलनामा बन्दाबन्दीको समयमा आपराधिक घटनामा कमी आएको छ ।  नेपाल प्रहरीका अनुसार लकडाउनले गर्दा झण्डै ६० प्रतिशत आपराधिक घटना घटेको छ । तथ्याङ्कमा आत्महत्याका घटनामा समेत विगतको वर्षहरुमा भन्दा कमी आएको ...

ट्याक्सीको किस्ता तिर्नुथियो, ड्राइभरले मोडलको हत्या गरिदिए access_timeभदौ ११, २०७६

एक ट्याक्सी ड्राइभरले पैसाको लागि एक युवतीको हत्या गरेका छन् । किनभने उनलाई ट्याक्सीको किस्ता तिर्नुपर्दथ्यो । घटना बेंगलुरुको हो । तीन हप्ता अघि ३२ वर्षीया मोडल एवं इभेन्ट म्यानेजरले उनको हत्या गरेका थिए । २२ वर्षका ट्याक्सी ड्राइभर नागेशले उनको हत्या गरेका थिए ।   ...

१५ वर्षीया छोरीलाई मोबाइलबाट टाढै बस्न भन्थे पिता, प्रेमीसँग मिलेर गरिन् हत्या access_timeभदौ ४, २०७६

भारतको जयपुरको विराटनगरको मेड गाउँका कपडा व्यापारीलाई उनकै १५ वर्षीया छोरीले प्रेमीसँग मिलेर चक्कुले घाँटी रेटी हत्या गरेकी छिन् । घटनालाई लुकाउनका लागि शवलाई बाथरुममा राखेर पेट्रोल हालेर आगोसमेत लगाइएको छ ।   दुधमा मिसाएकी थिइन् निन्द्रा लाग्ने औषधीः ...