केन्द्रीय संस्करण

coronovirus

भारतमा एकैदिनमा ५७ हजार सङ्क्रमणमुक्त access_timeसाउन ३१, २०७७

 भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये एकैदिनमा ५७ हजार जना सङ्क्रमणमुक्त भएका छन् ।  भारतको केिन्द्रय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५७ हजार ३८१ पुगेको छ । मन्त्राल...

कर्णालीमा कोरोना निको हुनेको सङ्ख्या १२०० नाघ्यो access_timeअसार २०, २०७७

कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणपछि निको भई डिस्चार्ज हुनेको सङ्ख्या एक हजार २०० नाघेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो चौबिस घण्टामा विभिन्न आइसोलेशनबाट २३ जना डिस्चार्ज भएसँगै कोरोना निको हुने सङ्ख्या १२०१ पुगेको हो ।  ...

सुदूरपश्चिममा एकैदिन १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि access_timeअसार १५, २०७७

सुदूरपश्चिम प्रदेशमा थप १ सय ९६ मा कोभिड १९ संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या १ हजार ८९९ पुगेको छ । आइतबार बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप १ सय ९६ जनामा संक्रमण पुष्टि भएको होे । यसअघि नै ३ सय ६७  संक्रमित निको भइ घर गइसकेका छन् भने ६ जनाक...

कपिलबस्तुमा मुम्बई र दिल्लीबाट लुकेर आएका युवामा धमाधम कोरोना संक्रमण access_timeबैशाख २९, २०७७

बुटवल – भारतको मुम्बई र दिल्लीबाट लुकेर कपिलबस्तु आएका युवाहरुमा कोरोना संक्रमण भेटिएको छ । आज कपिलवस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका १८ देखी ३४ बर्षका पूरुषहरुमा भारतको मुम्बई र दिल्लीबाट आएको पाइएको छ । कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी ...

कोरोनाबाट बेलायतमा भूपू गोरखा सैनिक राईको निधन, पूर्वबेलायती राजदूत बेपत्ता access_timeबैशाख २८, २०७७

कोरोनाको सङ्क्रमणबाट थप एक भूपू गोरखा सैनिकको शनिबार निधन भएको छ ।  श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन  अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी द...

बेलायतमा फेरि अर्का नेपालीको संक्रमणबाट मृत्यु access_timeबैशाख १०, २०७७

लण्डन – कोरोनाभाइरस (कोभीड१९) को संक्रमणबाट बेलायतमा अर्का एक नेपालीको मृत्यु भएको छ ।  बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजयगुरुङको स्थानीय ‘रोयलबर्कशायर अस्पताल’माउपचारकै क्रममा गत आइतबार साँझ मृत्यु भएको हो ।  कास्की, यान्ज...

लन्डनमा कोरोनाबाट एक नेपाली व्यवसायीको मृत्यु, बेलायतमा मृत्यु हुने नेपालीको संख्या १८ पुग्यो access_timeबैशाख ८, २०७७

लन्डन – कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण बेलायतमा आफ्नै एकाउन्टिंग व्यवसाय गरिरहेका एकजना नेपालीको मृत्यु भएको छ ।  बेलायतस्थित साउथ इष्ट लन्डनको वुल्वीचमा बस्दै आएका ४६ वर्षीय चार्टर्ड एकाउन्टेन्ट ध्रुब कुमार श्रेष्ठको अस्पतालमा उपचारकै क्रममा शनिबा...

सङ्क्रमित भेटिएपछि थप परीक्षणमा ताते स्थानीय तह access_timeबैशाख २, २०७७

कोरोना भाइरसको सङ्क्रमित देखिन थालेपछि स्थानीय सरकारले विदेशबाट आएका तर हालसम्म सम्पर्कमा नआएकाहरुलाई परीक्षणमा ल्याउन लगत सङ्कलन कार्य अघि बढाएको छ ।  कैलालीको लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाले तथ्याङ्क सङ्कलन अभियान सकेका छन् भने टीकापुर नगरपालिकाले...

कोरोना भाइरस प्रकोप अपडेटः मृत्यु हुनेको संख्या ७२४ पुग्यो access_timeमाघ २५, २०७६

एजेन्सी । शुक्रबारमात्रै कोरोना भाइरसका कारण ८६ व्यक्तिको मृत्यु भएको छ ।संक्रमण सुरु भएपछि एकैदिन मृत्यु हुने यो सबैभन्दा ठूलो संख्या हो । शुक्रबार अबेर प्रकाशित तथ्यांक अनुसार रोगबाट ३४,४०० भन्दा बढी संक्रमित भइसकेका छन् ।  यी तथ्यांकले कोरोनाभाइरसको प्रकोप नियन्...

चीनको बुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउने सरकारको तयारी access_timeमाघ १८, २०७६

सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी प्रकोप भएको क्षेत्र चीनको हुवेइ प्रान्तमा रहेका नेपालीको उद्धार गर्ने भएको छ ।  बेइजिङस्थित नेपाली राजदूतावासले आज विज्ञप्ति प्रकाशित गरी नेपाल फर्कन चाहनेलाई फाराम भर्न आग्रह गरेको हो ।  हुवेइको बुहानबाट कोर...

चीनको कोरोनाभाइरस नयाँ खालको : के यसले महामारीको रुप लेला ? access_timeमाघ ११, २०७६

  चीनको वुहान प्रान्तबाट फैलिएको भनिएको कोरोनाभाइरसको संक्रमण संसारका विभिन्न भागहरुमा पनि फैलिएर देखापर्न थालेको छ । यो संक्रमण हवाइ मार्गको हिसाबले ११६७१ किलोमिटर टाढा अमेरिकासमम पनि पुगिसकेको छ भने त्यससँगै सीमा जोडिएको नेपालमा पनि यो भाइरसको संक्रमण...