केन्द्रीय संस्करण

coronavirus

के अगस्त १५ सम्म तयार होला कोरोनाभाइरसविरुद्ध भारतमा बनिरहेको खोप ? access_timeअसार २०, २०७७

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) ले भारतमा बनिरहेको कोरोनाभाइरसविरुद्धको खोप अगस्त १५ सम्म तयार हुने आशा व्यक्त गरेको छ । परिषद्ले यस खोपको परीक्षणसँग जोडिएका संस्थानलाई चिठ्ठी लेखेर सो कुराको जानकारी दिएको हो । यो खोपलाई आईसीएमआर र हैदराबादस्थित भारत बा...

रिपोर्ट ढिला आउने भन्दै घर पठाइयो, घर पुगेपछि कोरोना संक्रमण पुष्टि access_timeअसार १८, २०७७

गुल्मीको चन्द्रकोट गाउँपालिकाको क्वारेन्टाइनबाट घर फर्काइएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर–१ सराङ्ग नुनडाँडाका ५२ वर्षीय पुरुष जेठ ११ गते भारतबाट घर आइ त्यस वडाको सराङ्ग शारदा माबिको क्वारेन्टाइनमा बस्दै आइरहेका थिए । आरडिटी पोजेटिभ रिपो...

कुन गतिमा बढिरहेको छ संक्रमण ? access_timeजेठ २, २०७७

संसारभी कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन लाख पार भइसकेको छ । साथै करिब १ सय ८८ देशमा हालसम्म ४५ लाख २२ हजार व्यक्ति संक्रमित छन् । तर यो रोगले कुन गतिमा मानिसहरुलाई गाँजिरहेको छ ? गत महिनाको सुरुवातमा अर्थात् २ अप्रिलमा संसारभरी कोरोना संक्रमित व्यक्तिको स...

आरडीटी परीक्षणमा पोजेटिभ आएको व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ access_timeबैशाख ११, २०७७

कैलाली – सुदुरपश्चिम प्रदेशमा आरडीटी परिक्षणबाट पोजेटिभ रिपोर्ट आएका एक जनाको पीसीआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको छ ।  आरडीटी परिक्षण गर्दा हाल सम्म ५ जनालाई कोभिड १९ को पोजिटिभ देखाएको थियो ।  अन्य ४ जनाको भने रिपोर्ट आउन बाँकी छ । सामाज...

के नेपालमा कोरोनाभाइरसको संक्रमण तेस्रो चरणमा प्रवेश गरेको हो ? access_timeबैशाख ११, २०७७

उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित भुल्केमा रहेको नुरी मस्जिदमा सामुहिक रुपमा बसेका जमातीलाई कोरोनासंक्रमण भएपछि कतै  समुदायस्तरमा तीव्ररुपमा फैलिएको त छैन भनेर सबैलाई झस्काएको छ । यसअघि, कैलालीस्थित घरमै बसेकी एक महिला कोरोना संक्रमित भएको पत्ता...

आरडीटी जाँचमा २ जनाको रिपोर्ट पोजेटिभ access_timeबैशाख ९, २०७७

कैलाली – सुदूरपश्चिम प्रदेशमा आरडीटी जाँचमा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक बिकास मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालय डोटीले कोरोना भाइरस मिडिया ब्रिफिङ्गमा सो कुरा जानकारी दिएको हो ।  आरडीटी जाँचवाट २ जनाको रिपोर्ट पोजिटिभ आए पनि एक ज...

न्यूयोर्कमा कोरोनाभाइरस चीनबाट होइन, युरोपबाट भित्रियो access_timeचैत २७, २०७६

एक नयाँ अध्ययनले अमेरिकाको न्यूयोर्क सहरमा पहिलो संक्रमित फेला पर्नुभन्दा पहिले मध्य फेब्रुअरीबाट नै कोरोनाभाइरसको संक्रमण फैलिसकेको देखाएको छ । सो क्षेत्रमा एसियाभन्दा युरोपबाट आएका यात्रुहरुले भाइरसको संक्रमण फैलाएको उक्त अध्ययनमा उल्लेख गरिएको छ । ‘अधिकांश ...

१०० दिन जसले विश्वलाई बदल्यो access_timeचैत २७, २०७६

काठमाडौँ । कोरोनाभाइरस संक्रमणको १०० दिन पूरा भएको छ । आजभन्दा १०१ दिन पहिले चीनको उहान शहरबाट कोरोनाभाइरस फैलन सुरु भएको थियो । चीनमा अहिले अवस्था सामान्य भइरहेको छ । त्यहाँको शहर जगमगाइरहेको छ । तर, पछिल्लो एक सय दिनले दुनियाँको सधैँको लागि बदलिदिएको छ । ...

स्पेनमा लगातार दोस्रो दिन मृत्यु हुनेको संख्यामा वृद्धि access_timeचैत २६, २०७६

गत एक हप्तासम्म कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमी देखिएको स्पेनमा पुनः यो संख्यामा वृद्धि भएको देखिएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार त्यहाँ लगातार दोस्रो दिन मृत्यु हुनेको संख्यामा वृद्धि देखिएको हो । पछिल्लो २४ घण्टामा स्पेनमा ७५७ जनाल...

भारतमा कोरोनाका कारण दुई दिनभित्र पाँचजनाको मृत्यु access_timeचैत १०, २०७६

भारतमा कोरोना भाइरसको संक्रमणका कारण दुई दिनभित्र पाँचजनाको मृत्यु भएको छ । बंगालमा सोमबार ५७ वर्षका एक व्यक्ति र हिमाचलमा अमेरिकाबाट फर्किएका तिब्बतीको मृत्यु भएको छ । यसअघि आइतबार मुम्बईमा ६३ वर्षका एक बिरामीको मृत्यु भएको थियो । त्यसै दिन पटनामा ३८ वर्षका बिरा...

अमेरिकी स्वास्थ्य विज्ञको चेतावनी : कोरोनाभाइरसको महामारी झन खराब हुँदै जान पनि सक्छ access_timeफागुन ३०, २०७६

  यतिखेर कोरोनाभाइरसको महामारीले आक्रान्त विश्वका ११४ वटा मुलुकहरुमध्ये विश्वमहाशक्ति अमेरिका पनि आक्रान्त छ । ३१ जनाको मृत्यु र १ हजारभन्दा बढी मानिसहरुलाई अमेरिकामा नै संक्रमति गरिसकेको पृष्ठभूमिमा अमेरिकाका वरिष्ठ स्वास्थ्यकर्मी एन्थोनी फाउचीले कोरोनाभाइरस सं...