केन्द्रीय संस्करण

corona vaccine

‘चीनले १० सातामै तयार गर्नसक्छ नयाँ स्वरुपको कोरोनाविरुद्ध लड्न सक्ने खोप’ access_timeबैशाख ३०, २०७८

एजेन्सी । चिनियाँ खोप निर्माता कम्पनी सिनोभ्याकले भारतमा भेटिएको नयाँ भेरिएन्टको कोरोना भाइरसविरुद्धको खोप झन्डै दुई महिनामा ल्याउन सक्ने विज्ञहरुले बताएका छन् । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्ससँगको कुराकानीमा त्यहाँका विज्ञहरुले यस्तो धारणा राखेका हुन् ।  ...

अस्ट्रेलिया र मोडर्नाबीच दुई करोड ५० लाख डोज खोपमा सहमति access_timeबैशाख ३०, २०७८

क्यानबेरा । अस्ट्रेलियाले आफ्ना सबै बयस्क नागरिकलाई खोप लगाउने गरी अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नासँग कोभिड–१९ विरुद्धको दुई करोड ५० लाख खोप किन्न सम्झौता गरेको छ । सम्झौतामा पहिलो चरणमा यही सन् २०२१ भित्र मोडर्नाले एक करोड डोज खोप आपूर्ति गर्नेछ भने अर्...

चीनमा ३० करोड व्यक्तिलाई कोरोना खोप लगाइयो access_timeबैशाख २५, २०७८

एजेन्सी । चीनमा शुक्रवारसम्म ३० करोड ८० लाखभन्दा बढी व्यक्तिले कोभिड–१९ विरूद्धको खोप लिइसकेका राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनको यो तथ्याङ्क कोभिड–१९ बाट विश्वव्यापीरूपमा सङ्क्रमित हुनेको सङ्ख्या १५ करोड ७५ लाखभन्दा बढी पुगेको र एशियामा यसको प्रभाव उच्च...

रुसले ल्यायो एकै डोजले काम गर्ने खोप access_timeबैशाख २४, २०७८

एजेन्सी । रुसले कोरोनाको सिंगल डोज खोप निर्माणमा हासिल गरेको छ । यस खोपको नाम स्पुतनिक लाइट दिइएको छ र यो खोप ७९ दशमलव ४ प्रतिशत प्रभावकारी हुने अधिकारीहरुले बताएका छन् ।  यो खोप मस्कोस्थित गामलिया रिसर्च इन्स्टिच्युटले बनाएको हो, यसअघि यही इन्स्टिच्युटले स्पुतनि...

भ्याक्सिनले विदेशमा संक्रमण घटायो, नेपालमा खोपै छैन access_timeबैशाख २०, २०७८

विश्वमा कोरोनाभाइरसको औषधि बनिसकेको छैन । तर, रोकथामका लागि पर्याप्त डोज खोप लगाएमा संक्रमणको जोखिम कम हुने अमेरिका, बेलायत र इजरायलजस्ता देशहरुले गरेको भ्याक्सिनको प्रयोगबाट सावित भएको छ । जति धेरै नागरिकलाई खोप लगाइएको छ, त्यो देशमा संक्रमण दर त्यति नै ओरालो ...

नयाँ अध्ययनको दाबी : संक्रमित भइसकेकाले खोपको एक डोज लगाए पुग्छ access_timeबैशाख २०, २०७८

  पश्चिमा देशहरुमा भएको नयाँ अध्ययनले एकपटक कोरोना जितिसकेका मानिसहरूका लागि खोपको एउटै डोज नै पर्याप्त हुने दाबी गरेको छ । अर्थात्, कोरोना संक्रमित भएर त्यसबाट मुक्त भएका मानिसहरुले खोपको एक डोज लगाए पुग्छ । धेरै देशहरुले खोप लगाउने रणनीति बदल्न सक्ने ...

साढे एक लाख रुसी स्पुतनिक भी खोप भारत आइपुग्यो access_timeबैशाख १९, २०७८

हैदराबाद । कोरोनाभाइरसको महामारीबाट आक्रान्त भएको भारतलाई रुसले कोरोनाभाइरस विरुद्धको खोप सहयोग गरेको छ ।  रुसले कोरोनाभाइरस विरुद्ध आफैंले विकास गरेको स्पुटनिक भी खोप एक लाख ५० हजार मात्रा भारतलाई प्रदान गरेको हो ।  रुसले भारतलाई सहयोग स्वरुप पठा...

पाकिस्तानले ४०–४९ वर्ष समूहका नागरिकलाई खोप अभियान सुरू गर्ने access_timeबैशाख १६, २०७८

एजेन्सी । पाकिस्तानले ४०–४९ वर्ष समूहका नागरिकलाई कोभिड–१९ विरूद्धको खोप अभियान सुरू गर्ने बताएको छ । पाकिस्तानको नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसीओसी) का अध्यक्ष असद उमरले बिहीबार उक्त जानकारी गराएका हुन् । खोप लगाउनका लागि भएको दर्ता गतिमा सन्तुष्...

भारतमा १५ करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप access_timeबैशाख १६, २०७८

एजेन्सी । भारतमा कोरोनाभाइरसविरुद्धको खोप लगाउनेहरुको सङ्ख्या १५ करोडभन्दा बढी पुगेको छ ।  सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार देशभरी कोरोनाविरुद्धको खोप लगाएकाहरुको सङ्ख्या १५ करोड २० हजार ६४८ पुगेको हो ।  देशका १० राज्यहरु आन्द्र प्रदेश...

अमेरिकाले अरु देशलाई खोप उपलब्ध गराउने access_timeबैशाख १४, २०७८

एजेन्सी । आस्ट्राजेनेकाको कोरोनाभाइरस खोप अरू देशलाई सहयोगस्वरुप उपलब्ध गराउने बताएको छ । अमेरिकाको खाद्य तथा औषधि नियामक निकायले यस खोप सम्बन्धी सुरक्षा मूल्यांकन गरेपछि सो खोप विश्वका केही देशलाई दिने भएको ह्वाइटहाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।  स...

अमेरिकामा जोन्सन एण्ड जोन्सनमाथि लगाइएको प्रतिबन्ध हट्यो access_timeबैशाख ११, २०७८

एजेन्सी । रगत जम्ने खतरा देखिएको विवरणहरू पछि अमेरिकामा जोन्सन एण्ड जोन्सनको खोपमा लगाइएको प्रतिबन्ध शनिबारदेखि हटाइएको छ । अमेरिकामा कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपबारे आएका नकारात्मक समाचारपछि उक्त खोप प्रयोगमा रोक लगाइएको थियो । अमेरिकी ‘फुड एण्ड ड्र...

ब्राजिलमा अर्को चिनियाँ खोपलाई क्लिनिकल परीक्षणका लागि अनुमति access_timeबैशाख ८, २०७८

एजेन्सी । ब्राजिलले दोस्रो चिनियाँ खोपलाई क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ । ब्राजिलको स्वास्थ्य अनुगमन ब्यूरोले बुधबार दिएको जानकारी अनुसार गत १६ तारिख चीन क्लोभर बायोफार्मास्यूटिकल्सद्वारा अनुसन्धान गरिएको कोभिड–१९ विरूद्धको खोपलाई ब्राजिलमा दोस्रो र तेस्रो ...

सिनोभ्याक खोप ८० प्रतिशत प्रभावकारी : चिली access_timeबैशाख ७, २०७८

सान्टियागो । चीनको सिनोभ्याक बायोटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपले कोरोनाभाइरसबाट हुने मृत्युलाई रोक्न ८० प्रतिशत प्रभावकारी देखिएको चिली सरकारले जनाएको छ ।  सिनोभ्याक खोप कोभिडका लक्षणयुक्त सङ्क्रमण रोक्न ६७ प्रतिशत प्रभावकारी रहेको, अस्पताल ...

कोरोनाविरुद्ध दोस्रो चरणको खोप : हेर्नुहोस् भिडभाड ! access_timeबैशाख ७, २०७८

काठमाडौं । पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकालाई आज दोस्रो डोज लगाइँदैछ । गत माघ १४ देखि फागुन १० सम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तीय संस्था...

भारतीय नागरिकले लुकीलुकी लगाउँछन् चीनले उपलव्ध गराएको खोप ! access_timeबैशाख ३, २०७८

काठमाडौं । चीनले अनुदान सहयोगमा नेपाललाई उपलब्ध गराएको भेरोसेल खोप भारतीय नागरिकले दुरुपयोग गरेको पाइएको छ । भारतीय नागरिकले चीन उड्ने हवाई टिकट देखाउँदै उपत्यकाका विभिन्न अस्पतालबाट खोप लगाइरहेको पाइएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै २० ज...

भारतमा एकै दिनमा कोभिड-१९ सङक्रमित संख्या दुई लाख सत्र हजार access_timeबैशाख ३, २०७८

एजेन्सी । भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा कोरोना भाइरस सङ्क्रमणको माहामारी ...

जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा पनि समस्या access_timeबैशाख १, २०७८

वासिङ्टन । अमेरिकी स्वास्थ्य नियामक निकायले जोन्सन एन्ड जोन्सन कम्पनीले विकास गरेको कोभिड–१९ विरुद्धको खोप लगाउन तत्काल रोक लगाउने निर्णय गरेको छ । एक डोज मात्र लगाए हुने यो खोप लगाएका व्यक्तिमा रगत जम्ने समस्या देखिन सक्ने अमेरिकी अधिकारीहरुको भनाई छ । अमेरिक...

कोरोनाविरुद्धको दोस्रो चरणको खोप वैशाख ७ देखि लगाइने access_timeचैत ३१, २०७७

काठमाडौँ । पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाएकाहरुलाई आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज लगाइने भएको छ । गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्...

भारतद्वारा रुसी खोप ‘स्पुतनिक भी’ लाई अनुमति access_timeचैत ३१, २०७७

नयाँदिल्ली । भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभिड सङ्क्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ । भारतमा रुसी खोप उत्...

८ हजार ५४ जनाले लगाए कोरोनाविरुद्धको चिनियाँ खोप access_timeचैत २७, २०७७

काठमाडौं । कोभिड—१९ विरुद्धको भेरोसेल खोप (चिनियाँ) दुई दिनमा ८ हजार ५४ जनाले लगाएका छन् ।  बुधबार र बिहिबार प्राथमिकतामा परेकामध्ये ८ हजार ५४ जनाले  भेरोसेल खोप लगाएका हुन् । सरकारले  १८ देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप दि...

Page 1 of 9