केन्द्रीय संस्करण

corona uk

बेलायतमा थप २६ कोरोना संक्रमितको मृत्यु access_timeचैत २३, २०७७

लन्डन । बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप २६ जनाको निधन भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २६ हजार ८६२ पुगेको छ । हाल बेलायतमा ‘इस्ट...

बेलायतका अस्पतालमा कोभिडको चाप घट्दै, थप ६३ को मृत्यु access_timeचैत १३, २०७७

लन्डन । बेलायतका अस्पतालमा बिरामीको संख्या घट्दै गएका कारण नेशनल हेल्थ सर्भिस (एनएचएस) ले कोभिड आपतकालीन सतर्कताको स्तरलाई एक तह तल झरेको छ । इङ्ग्ल्यान्डको स्वास्थ्य सेवा प्रदायकले यसअघिको चौथो स्तरलाई  परिवर्तन गरि तेस्रो स्तरमा झारेको हो ।   बेलायतमा  ...

बेलायतमा कोरोनाबाट थप ९८ को मृत्यु, पाँच हजार बढी संक्रमित access_timeचैत १२, २०७७

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप ९८ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको । गत हप्ता बुधबारको तुलनामा आजको मृतक संख्या ३० प्रतिशत कम हो । यससँगै  बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको ...

बेलायतमा  घट्दै कोरोनाका मृतक,  एकैदिन ८ लाख बढी खोप वितरण access_timeचैत ८, २०७७

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्यामा लगातार कम हुँदै गएको छ । पछिल्लो २४ घन्टामा  कोरोना  संक्रमणका कारण  थप ३३ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शुक्रबार जानकारी दिएको छ । गतवर्ष अक्टुब...

बेलायतमा कोरोनाका मृतकको संख्या ७८ प्रतिशतले घट्यो, खोप वितरणमा नयाँ कीर्तिमान access_timeचैत ७, २०७७

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या गत महिनाको तुलनामा ७८ प्रतिशतले गिरावट आएको सञ्चारमाध्यमले जनाएका छन् ।  पछिल्लो २४ घन्टामा  कोरोना  संक्रमणका कारण  थप ९६ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर&rsq...

बेलायतमा कोरोनाबाट थप ११० जनाको मृत्यु access_timeचैत ३, २०७७

लन्डन । बेलायतमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्यामा निरन्तर कमी आउँदै गएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड  सोसल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा थप ११०  जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतम...

बेलायतमा कोरोनाबाट २४ घन्टाभित्र ६४ जनाको मृत्यु access_timeचैत २, २०७७

लन्डन । बेलायतमा एक महिनाभित्र कोरो संक्रमणबाट ज्यान गुमाउनेको  संख्यामा दैनिक  ७२ प्रतिशतले ह्रास आएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड  सोसल केयर’ ले सोमबार सार्वजनिक गरेकको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा थप ६४ जना कोरोना संक्रमितको मृत्यु...

बेलायतमा कोरोनाबाट चार महिना पछिकै कम मृत्यु access_timeफागुन १७, २०७७

लन्डन । सोमबार सार्वजनिक तथ्याङ्कअनुसार बेलायतमा  कोरोना संक्रमणका कारण दैनिक मृत्यु हुनेको संख्या चार महिनायताकै कम भएको छ । पछिल्लो २४ घन्टामा थप १०४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दैनिक मृतक संख्याको आधारमा सोमबारको यो तथ्याङ्क चार महिना पछिकै कम भ...

बेलायतमा थप ५०६ जनाको मृत्यु, १८ हजार बढी संक्रमित access_timeमंसिर ३०, २०७७

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप ५०६ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ले जनाएको छ । मंगलबार साँझसम्म बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६४ हजार ९०८ पुगेको छ । एक साताभित्र  मात्र तीन ...

बेलायतमा २४ घन्टाभित्र थप ४६२ कोरोना संक्रमितको मृत्यु access_timeकात्तिक ३०, २०७७

लन्डन । पछिल्लो २४ घन्टाभित्र बेलायतमा २६ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन्। ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ दिएको जानकारीअनुसार शनिबार साँझ सम्ममा थप २६ हजार ८६० नयाँ संक्रमित थपिएका हुन्  । यससँगै बेलायतमा कोरोना संक्रमितको कु...