केन्द्रीय संस्करण

corona test

चीनको क्विन्डाओ शहरका ९० लाख बढीको एकैसाथ कोरोना परीक्षण access_timeअसोज २६, २०७७

बेइजिङ । चीनको पूर्वी तटीय शहर क्विन्डाओमा ६ जनामा कोरोनाभाइरसको लक्षण देखिएको भन्दै पाँच दिनभित्र शहरका सबै ९० लाखभन्दा बढी नागरिकको कोरोना परीक्षण गर्ने चिनियाँ अधिकारीहरुले बताएका छन् । केही महिनाभित्रै पूरै शहरका बासिन्दाको परीक्षण गरिएको यो पहिलो पटक हो । च...

काठमाडौंमा यसरी हुँदैछ ढलबाट कोरोना परीक्षण access_timeअसोज २, २०७७

काठमाडौं । बिहानीको हावामा आउने कडा गन्ध बेवास्ता गर्दै अनुसन्धानकर्ताहरु काठमाडौंका नदीको ढलबाट नमुना संकलन गर्न जुटेका छन् । यसलाई खर्च कटौतीको माध्यमका रुपमा हेरिएको छ । विश्वभर कोरोना संक्रमितहरुको संख्या निरन्तर बढिरहेको अवस्थामा धेरै देशहरुले कुन समुदाय स...

यसकारण गलत आउन सक्छ कोरोना परीक्षणको नतिजा access_timeभदौ २४, २०७७

एजेन्सी । वैज्ञानिकहरुको बुुझाईमा मानव शरीरमा कोरोना परीक्षण प्रक्रिया निकै जटिल छ । यस दौरान पहिले भएको संक्रमणको मृत भाइरस वा त्यसको टुक्रा पनि भेटिनसक्छ ।  उनीहरुकाअनुसार कोरोन भाइरसबाट मानिस एक हप्तासम्म संक्रमित हुनसक्छ, तर यसपछि पनि धेरै सातासम्म उसको परी...

कोरोना भाइरसका विषयमा अनावश्यक भ्रम नफैलाउन आग्रह access_timeभदौ १९, २०७७

काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरसका विषयमा अनावश्यक भ्रम नफैलाउन आग्रह गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस तातो पानी खाएर, गुर्जो खाएर निको हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरेको हो । प्राविधिक मान्छेहरुले संवेदशील...

काठमाडौं महानगरले बढायो परीक्षणको दायरा access_timeभदौ १९, २०७७

काठमाडौं । हरेक दिन कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ ।   अहिलेसम्म कामपाले कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट  ३२ वटै वडामा दुई हजार ७७५ जनालाई परीक्षणको दायरामा ल्याएको छ । आज वडा ३१ मा ३०० जना...

उपत्यकामा करिब २ सय पत्रकारको कोरोना परीक्षण access_timeभदौ १२, २०७७

काठमाडौं । विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको आज कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको आज पीसीआर परीक्षणका लाग स्वाव संकलन गरिएको हो ।  विभिन्न सञ्चारमाध्यममा...

सप्तरीमा परीक्षण बढेपछि भिटीएम अभाव access_timeभदौ ११, २०७७

सप्तरी । सरकारले कोरोना भाइरसको परीक्षण दायरा बढाएपछि प्रदेश नं २ मा भिटीएम (स्वाब राख्ने भाँडो) अभाव हुन थालेको छ । सप्तरीसहित प्रदेश नं २ मा भिटीएम अभाव हुन थालेपछि कोरोना भाइरस परीक्षणका लागि गरिने स्वाब सङ्कलन कार्य प्रभावित हुन थालेको हो । प्रदेश नं २, सामा...

धुलिखेलमा सङ्क्रमितको सम्पर्कका आएका १ हजारको परीक्षण गर्ने तयारी access_timeभदौ ७, २०७७

काभ्रे । धुलिखेल नगरपालिकाका एक हजार नागरिकको पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) परीक्षण तयारी गरिने भएको छ । नगरपालिकाका करिब दुई दर्जनको सङ्क्रमितसँगको सम्पर्कमा रहेका एक हजारको तत्काल परीक्षण गरिने भएको हो । सङ्क्रमितको सम्पर्कमा रहेका एक हजार नागरिकको पीसीआर परी...

क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ access_timeभदौ १, २०७७

इलाम । इलामको सूर्योदय नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा गए राति मृत्यु भएका २२ वर्षीय निशान सुन्दासको कोरोना नेगेटिभ आएको छ । भारतको हैदराबादबाट आएका उनी गत साउन २६ गतेदेखि क्वारेन्टिनमा थिए ।    उनको मृत्युपछि सबै त्रस्त थिए । आज उनको रिपोर्ट नेग...

न्यूरोडका व्यापारीलाई कोरोना परीक्षण अनिवार्य access_timeसाउन ३२, २०७७

काठमाडौं । न्यूरोड क्षेत्रका व्यापारीहरुले कोरोना भाइरसको परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने भएको छ । आइतबार वडाध्यक्षसहित सो क्षेत्रका व्यवसायी संघका प्रतिनिधिहरुको बैठकले कोरोना परीक्षण गरेर संक्रमण नरहेको प्रमाणित भएपछि मात्रै बजार खोल्नुपर्ने निर्णय गरेको वडाध्यक्ष चिनीका...

प्रदेश १ मा एकै दिन २२ सय बढीको कोरोना परीक्षण, हालसम्म १ हजार ७५ जना कोरोनामुक्त access_timeसाउन ३०, २०७७

विराटनगर । प्रदेश १ मा कोरोना परीक्षणको दायरालाई फराकिलो बनाइएको छ । आज एकै दिन २ हजार दुई सय पाँच जनाको कोरोना परीक्षण भएको छ । प्रदेश १ मा एकै दिन परीक्षण भएको यो अहिलेसम्मकै धेरै संख्या हो । आज प्रदेश १ मा ९५ जना कोरोना संक्रमित देखिएका छन् । आज ३५ जना कोर...

कोरोना परीक्षणको शुल्क अनलाइन भुक्तानी गर्दा थप २०० छुट access_timeसाउन २३, २०७७

काठमाडौं । सरकारले तोकेभन्दा कम शुल्कमा कोभिड–१९ को आरटी–पिसिआर परीक्षण गर्दै आएको ‘बिध ल्याब’ले कोरोना परीक्षण गर्दा लाग्ने खर्च अनलाइबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । कोभिड परीक्षणको शुल्क अनलाइनबाट भुक्तानी गर्दा थप २०० छुट पाइने बिध...

बालुवाटार, अख्तियार र परराष्ट्रका कर्मचारीको कोभिड-१९ परीक्षण access_timeसाउन २०, २०७७

काठमाडौं । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तीन सरकारी कार्यालयमा काम गर्ने कर्मचारीको आज कोभिड–१९ को परीक्षण गर्नका लागि स्वाब सङ्कलन गरेको छ ।  महाशाखाले प्रधानमन्त्री निवास बालुवाटार, परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग...

सप्तरीमा कोरोना परीक्षणः आधिकारिक परिचयपत्र अनिवार्य access_timeसाउन २०, २०७७

सप्तरी । कतिपयले झुटो विवरण लेखाई पिसिआर गराउने गरेका कारण पुष्टि भएका सङ्क्रमित पत्ता लगाउन समस्या भएपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ । कोरोना परीक्षणका लागि स्थानीय तहले सङ्कलन गरेर दिएका विवरण झुटो र फरक पर्न थालेपछि नागरिकता व...

अब चार हजारमै कोरोना परीक्षण access_timeसाउन १८, २०७७

काठमाडौं । शुल्क लिएर कोभिड–१९ आरटी–पिसिआर परीक्षण गर्ने अनुमति पाएको एक निजी प्रयोगशालाले कोरोना परीक्षणको शुल्क घटाएको छ । सरकारले तोेकेको शुल्कभन्दा एक हजार कममा कोरोना परीक्षण गर्दै आएको सो प्रयोगशालाले अनुमति पाएको एक साता नबित्दै परीक्षण शुल्क प्रति...

निजी अस्पतालमा पनि अब कोरोना उपचार हुने access_timeसाउन १५, २०७७

काठमाडौं । सरकारले कोभिड–१९ को उपचार निजी अस्पताललाई पनि दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सरकारले निजी अस्पताललाई कोभिड–१९ को उपचार गर्न दिने निर्णय गरेको जानकारी दिए । उनका अनुसार सङ्क्रमित व्यक्ति र अस्पता...

काठमाडौं उपत्यकामा अब सङ्क्रमित भएकै क्षेत्रमा नमूना परीक्षण access_timeसाउन १५, २०७७

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोभिड–१९को सङ्क्रमण बढेसँगै परीक्षणको दायरा पनि बढाइएको छ । बन्दाबन्दी खुलेसँगै बाहिरबाट भित्र्ने मानिस र उपत्यकामा पनि भीडभाड बढेसँगै उपत्यकामा दैनिक सङ्क्रमित फेला परिरहेका छन् ।  दैनिक सङ्क्रमित फेला पर्न थालेपछि जहाँ सङ्क्...

सिंहदरबारमा यसरी गरियो मोबाइल भ्यानबाट कर्मचारीको कोरोना परीक्षण (भिडियो) access_timeसाउन १४, २०७७

काठमाडौं । बुधबार दिउँसो सिंहदबारको पुरानो संसद भवन अगाडिको खुला भागमा कर्मचारीहरु लाइन लागेर बसेका थिए । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) र नाष्टले तयार पारेको मोबाइल भ्यानभित्र स्वाव संकलनका लागि ३ जना स्वास्थ्यकर्मी थिए । अरु बेलाजस्तो स्वाव संकलनक...

इजरायलमा ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्रको विकास access_timeसाउन ९, २०७७

मिसगाभ । इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ ।  मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पहाउन हाल प्रयोगमा ल्याइएका ब्रेथलाइजर मेसिन झैं यो ब्रेथलाइजर मेसिनले पनि मानिसको श्वासलाई विश्लेषण गरेर तुरुन्तै नतिजा ...

निजी प्रयोगशालाले पनि पाए कोभिड-१९ परीक्षणको अनुमति access_timeअसार २९, २०७७

काठमाडौं । सरकारले ६ वटा निजी प्रयोगशालालाई कोभिड–१९ को पिसिआर परीक्षणको अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड पुगेका छ निजी प्रयोगशालालाई पिसिआर परीक्षण गर्न अनुमति दिएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार ...

Page 1 of 2