corona death

गण्डकीमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु access_timeजेठ २७, २०७८

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १८ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशमा विभिन्न जिल्लामा १८ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु...

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्दै, थप १० जनाको मृत्यु access_timeजेठ २१, २०७८

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १० जनाको मृत्यु भएको हो । विगत केही दिनदेखि गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या क्रमश घट्ना थालेको छ । प्रदेशमा हालसम्म ...

गण्डकीमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु access_timeजेठ १९, २०७८

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १३ जनाको मृत्यु भएको हो ।  गण्डकी प्रदेशमा विभिन्न जिल्लाका १३ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक...

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु access_timeजेठ १८, २०७८

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १६ जनाको मृत्यु भएको हो ।  गण्डकी प्रदेशमा विभिन्न जिल्लाका १६ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक...

गण्डकी प्रदेशमा थप १ हजार ७३३ जनामा कोरोना संक्रमण पुष्टि access_timeजेठ १३, २०७८

पोखरा । गण्डकी प्रदेशमा थप १ हजार ७३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा गरिएको नमूना परीक्षणमा मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लामा १ हजार ७३३ जना संक्रमित भेटिएका हुन् । गण्डकी प्रदेशमा एकै दिन अहिले सम्मकै सर्वाधिक धेरै १ हजार ७३३ ...

गण्डकीमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु access_timeजेठ १३, २०७८

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १७ जनाको मृत्यु भएको हो ।  विगत तीन सातादेखि कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तीव्र रुपमा बृद्धि भएपनि बुधबार भने जम्मा ७ जनाको...

नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३०६ जनाको मृत्यु access_timeबैशाख १०, २०७८

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३०६ जनाको मृत्यु भएको छ । सोही समयावधिमा २६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार सोही अवधिमा नयाँ दिल्लीमा १९ हजार ६०९ जना संक्रमित निको भएका छन् । ...

भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो access_timeमाघ ९, २०७७

एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार ३२ जना पुगेको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड छ लाख २५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतम...

अमेरिकामा प्रत्येक ३३ सेकेन्डमा एक जनाको मृत्यु access_timeपुस २१, २०७७

एजेन्सी । नयाँ वर्षको दिनसम्म २ करोड अमेरिकी जनतालाई खोप लगाउने योजना पुरा हुन सकेन । अब, अमेरिकामा कोभिड १९ का कारण अर्को नयाँ चुनौती देखापरेको छ ।  पछिल्लो साताको औसत तथ्यअनुसार अमेरिकामा प्रतिदिन २ हजार ६ सय ३७ जनाले ज्यान गुमाए, यो जोन हप्किन्स विश्वविद्य...

अमेरिकामा एकैदिनमा तीन हजार संक्रमितको मृत्यु access_timeमंसिर २६, २०७७

एजेन्सी । अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि मृत्यु भएकाहरुको सङ्ख्यामा वृद्धि भएको छ ।  कोरोनाविरुद्धको खोप फाइजर प्रयोग गर्न सकिने सल्लाह विज्ञहरुले दिइरहेकै बेला पनि अमेरिकामा कोरोनाभाइरसको महामारी बढ्दै गइरहेको देखिएको छ ।  सरकारी अधिकारीहरुल...

कोरोनाबाट ललितपुरमा मात्रै ४८ जनाको मृत्यु access_timeअसोज २९, २०७७

ललितपुर । ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म २ हजार ५०७ सक्रिय सङ्क्रमित सङ्ख्या पुगेको छ । साथै  अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।  जिल्लामा कोरोन...

पाटन अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु access_timeसाउन २३, २०७७

ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ४५ वर्षीय महिला र ४१ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले बताए ।  कोरोना संक्रमित ४५ वर्षीय महिला क्यान्स...

अमेरिकामा २४ घण्टाभित्र १ हजार ४४२ कोरोना सङ्क्रमितको मृत्यु access_timeसाउन १७, २०७७

एजेन्सी । संयुक्त राज्य अमेरिकामा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित एक हजार ४४२ व्यक्तिको मृत्यु भएको छ ।  शनिबार जोन हकिन्स विश्व विद्यालयद्वारा सार्वजनिक तथ्याङ्कअनुसार शनिबारसँगै लगातार चार दिन अमेरिकामा एक हजार २०० भन्दा बढी ब्यक्तिको कोभिड–१९ को मह...

अमेरिकामा कोरोनाबाट एकैदिन १ हजार ५९२ को मृत्यु access_timeसाउन १४, २०७७

एजेन्सी । अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणका कारण मङ्गलबार एकै दिनमा १ हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ ।  गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताको नै सबैभन्दा बढी भएको जनाइएको छ ...

बेलायतमा कोरोनाबाट ४५ हजारभन्दा बढीको मृत्यु access_timeअसार ३१, २०७७

लन्डन । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड–१९) का कारण पछिल्लो समयमा  बेलायतमा मृत्युदर र संक्रमित हुनेको संख्यामा उल्लेखनीय रुपमा कमी हुँदै गैरहेको छ । गएको एक हप्ताभित्र स्कटल्याण्डमा कोरोनाको संक्रमणका कुनै पनि बिरामीको मृत्यु नभएको &...

कोरोना भाइरसबाट विश्वमा ५ लाख ७१ हजार भन्दा बढीको मृत्यु (अपडेट) access_timeअसार २९, २०७७

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७१ हजार ६८९ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३० लाख ४२ हजार ३४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।&n...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो access_timeअसार २२, २०७७

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाग्लुङका २९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । बाग्लुङको मुसिखोला ३ का २९ वर्षीय ती पुरुषको २१ गते क्वारेन्टिनमा मृत्यु भएको हो । भारतबाट क्षयरोग...

कोरोना भाइरसबाट विश्वमा ५ लाख ३७ हजारभन्दा बढीको मृत्यु (अपडेट) access_timeअसार २२, २०७७

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ३७ हजार १०३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १५ लाख ७७ हजार ९६५ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।  ...

बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ६७ पुग्यो access_timeअसार १९, २०७७

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउने गैर आवासीय नेपालीहरुको कूल संख्या ६७ पुगेको छ । गत जुन ३० तारिखसम्म गैरआवासीय नेपाली संघ यूकेद्वारा जारी सार्वजनिक तथ्याङ्क अनुसार ६७ जना नेपालीहरुको  कोरोनाको संक्रमणबाट निधन भएको ह...

प्रदेश ५ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो access_timeजेठ २२, २०७७

बुटवल । प्रदेश ५ मा कोरोना संत्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । तीनदिन अघि पाल्पाको मिसन अस्पतालको आइसोलेशन कक्षमा मृत्यु भएका पुरुषमा पनि कोरोना भाइरस (कोभिड – १९) संक्रमण पोजेटिभ देखिएपछि मृतकको संख्या प्रदेश ५ मा तीन पुगेको हो । पूर्वखोला गाँउप...