cholendrashamsher rana

एमालेको निर्णयले चोलेन्द्रलाई राहत, संसदबाट पारित हुन सकस access_timeफागुन १, २०७८

एमालेले महाभियोग प्रस्ताव पारित गर्न नसघाउने भएपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई राहत मिलेको छ ।  आइतबार प्रतिनिधिसभाका ९८ जना सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।  सत्तारुढ नेपाली कांग्रेस, नेकपा मा...

चोलेन्द्रको हटाइसकिएको फोटो फेरि सर्वोच्चले राख्यो access_timeफागुन १, २०७८

सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको फोटो वेबसाइटबाट हटाएकोमा फेरि राखेको छ । संसद सचिवालयमा ९८ सांसदले उनीविरुद्ध महाभियोग दर्ता गराएपछि उनको फोटो आइतबार दिउँसो वेबसाइटबाट हटाइएको थियो भने कामु प्रधानन्यायाधीश भनेर दीपककुमार कार्कीको न...

महाअभियोगबारे सत्तारुढ दल जसपाले पत्तै पाएन ! access_timeफागुन १, २०७८

सत्ता गठबन्धनका एक घटक जनता समाजवादी पार्टी नेपाल (जसपा) सँग प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगबारे छलफल नभएको पाइएको छ । सो दललाई कुनै जानकारी नै नदिइकन सत्तारुढ दलका अन्य सांसदहरुले महाभियोग प्रस्ताव दर्ता गराएको खुलासा भएको हो ।  सत्ता...

पत्र बुझेर सर्वोच्चबाट बाहिरिए चोलेन्द्रशमशेर जबरा access_timeफागुन १, २०७८

आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पत्र बुझेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतबाट बाहिरिएका छन् ।  काँग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का सांसदले आइतबार बिहान प्रधानन्यायाधीश जबराविरुद्ध संघीय संसद सचिवालयमा महा...

यी हुन् महाभियोगमा हस्ताक्षर गर्ने ९८ सांसद (नामावलीसहित ) access_timeफागुन १, २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नेहरूमा तीनजना प्रस्तावक र ९५ समर्थक गरी ९८ सांसद छन् । महाअभियोगमा हस्ताक्षर गर्ने काँग्रेस, माओवादी र एकीकृत समाजवादी  ९८ सांसदको नामावली रातोपाटीले प्राप्त गरेको छ ।   महाभियोगका प्रस्त...

सरकारी वकिलको कार्यक्रममा प्रधानन्यायाधीश जबरालाई बहिष्कार ! access_timeपुस ७, २०७८

सरकारी वकिलहरूको सर्वोच्च संस्था महान्यायाधिवक्ता कार्यालयले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई बहिष्कार गरेको छ । हरेक वर्ष आफ्नो स्थापना दिवसमा विशेष कार्यक्रम गर्दै आएको महान्यायाधिवक्ता कार्यालयले यसपालि भने प्रधानन्यायाधीश जबरालाई नबोलाएको हो । महान्यायाधिवक्ता कार्या...

न्याय सेवा आयोगको बैठक डाकियो, प्रधानन्यायाधीश बैठकमा बसेपछि के गर्लान् वरिष्ठतम् न्यायाधीश र महान्यायाधिवक्ता ? access_timeपुस ६, २०७८

न्याय परिषद्ले बुधबारका लागि न्याय सेवा आयोगको बैठक डाकेको छ । न्याय परिषद्का सचिवालयका अनुसार बुधबार दिउँसो ३ बजेका लागि न्याय सेवा आयोगको बैठक डाकिएको हो ।  गत साउन महिनामा लिइएको जिल्ला न्यायाधीशहरुको परीक्षाको नतिजा प्रकाशन तथा अन्तरवार्ताको मिति तोक्ने र ...

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने तयारी भइरहेको छ : सांसदहरु access_timeमंसिर १७, २०७८

सत्तारुढ नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारी र नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग लगाउने तयारी भइरहेको बताएका छन् । नेपाली काँग्रेसका राष्ट्रियसभाका सांसद अधिकारीले महाअभियोग लगाएर पद...

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज access_timeमंसिर १७, २०७८

कोरोनाभाइरस संक्रमित भएपछि उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा शुक्रबार डिस्चार्ज भएका छन् ।  कोरोनाभाइरस संक्रमित भएपछि १३ मंसिरमा अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा शुक्रबार डिस्चार्ज भएका उपचाररत अस्पताल नेपाल एपीएफ अस्पतालले जानकारी दि...

कोरोना संक्रमणका कारण प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना access_timeमंसिर १३, २०७८

कोभिड १९ कोरोना संक्रमणका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सोमबार अस्पताल भर्ना भएका छन् । जबरा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका हुन् ।  केही दिनअघि परिवारका सदस्यलाई संक्रमण भएर अस्पताल भर्ना गरिएको थियो । परिवारका सदस्यबाटै प्रधानन्यायाधीशमा संक्...

प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याउन माग गर्दै सभामुखलाई ज्ञापनपत्र बुझाईंदै access_timeमंसिर ६, २०७८

न्यायपालिका शुद्धीकरण र विसंगति अन्त्यको माग गर्दै आन्दोलनमा रहेका कानून व्यवसायीहरुले सोमबार सभामुखलाई ज्ञापनपत्र बुझाउने भएका छन् । नेपाल बार एशोसिएसनका तर्फबाट सोमबार २ बजे सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाउन लागेको हो ।  नेपाल बार एशोसिएसनका उ...

प्रधानन्यायाधीशको विज्ञप्ति भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयास : पूर्व न्यायाधीश फोरम access_timeकात्तिक २९, २०७८

पूर्व न्यायाधीश फोरम, नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वार्ताको लागि आव्हान गरेको विज्ञप्ति भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयास भएको बताएको छ । पूर्व न्यायाधीश फोरम, नेपालले सोमबार काठमाडौंमा एक विज्ञप्ती जारी गरी प्रधानन्यायाधीश जबराले वार्ताको लागि आव्हान ...

बारको आन्दोलनका कारण प्रधानन्यायाधीशले आज आफूलाई राखेनन् इजलासमा access_timeकात्तिक २६, २०७८

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शुक्रबार सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने घोषणाका साथ धर्ना दिइरहेको छ । बार एशोसिएशनको आन्दोलनकै कारण प्रधानन्यायाधीश जबराले शुक्रबार आफूलाई इजलासमा राखेका छैनन् । शुक्रबारका लागि सर्वोच्च अदालतमा ८ वटा इ...

प्रधानन्यायाधीशले तोके १७७ वटा मुद्दाको पेसी, अधिकांश मुद्दा बन्दी प्रत्यक्षीकरण बाहेकका access_timeकात्तिक २५, २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबार १७७ मुद्दाको पेसी तोकेका छन् । प्रधानन्यायाधीशले तोकेको पेसीमा अधिकांश बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा रहेका छन् ।  न्यायाधीशहरूले प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने भन्दै इजलास बहिष्कार गर्दै आएका छन् । पछि...

प्रधानन्यायाधीशले तोकेको इजलासमा बसे चुडाल, अन्य न्यायाधीश छलफलमा access_timeकात्तिक २२, २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेको इजलासमा न्यायाधीश कुमार चुडाल बसेका छन् । उनले बन्दीप्रत्यक्षीकरण सम्बन्धी एउटा मुद्दामा कारण देखाउ आदेश जारी गरेका छन् । तर अन्य न्यायाधीश भने आन्तरिक छलफलमा रहेका छन् । प्रधानन्यायाधीशले आफैंलाई पनि इजलास तोकेपछि न्यायाधीशहरु...

प्रधानन्यायाधीशले आफूसहितको इजलास तोके access_timeकात्तिक २२, २०७८

तिहार बिदापछि सोमबार खुलेको सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूसहितको इजलास तोकेका छन् । यसअघि नेपाल बार एशोसिएसनले उनलाई इजलासमा नबस्न सुझाव दिँदै आएको थियो । सोमबार प्रधानन्यायाधीश जबराले ६ वटा इजलास राखेका छन् । तीमध्ये उनले एउटा इजलास...

चोलेन्द्रले सच्याए आधा गल्ती, गणेश रेग्मीको रिट संवैधानिक इजलासमा पठाइयो access_timeकात्तिक १७, २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक नियुक्ति लगायतका विषयमा परेको रिटको गल्ती आंशिकरुपमा सच्याएका छन् । न्यायाधीश हरि फुयाँलको एकल बेञ्चमा परेको गणेश रेग्मीको रिट अब संवैधानिक इजलासमा हेरिने भएको छ । प्रधानन्यायाधीश जबराले प्रशासनिक निर्णयमार्फत रेग्मीक...

‘ग्रेसफुल एक्जिट’का लागि चोलेन्द्र श्रीमान्‌का तीन प्रस्ताव access_timeकात्तिक १५, २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो सम्मानजनक बहिर्गमनका लागि तीनवटा प्रस्ताव राखेका छन् । आफू न्यायपालिकाबाट विदा हुने तर त्यसका लागि आफ्नो विदाई सम्मानपूर्वक हुनुपर्ने प्रस्ताव राखिएको एक न्यायाधीशले बताए । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अर्का एक ...

प्रधानन्यायाधीश जबराले तोके ८ वटा पेसी, आफ्नो एकल इजलास तोकेनन् access_timeकात्तिक १२, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबारका लागि ८ वटा पेसी तोकेका छन् । अन्य दिन आफ्नो एकल इजलास तोकेर मुद्दाको सुनुवाई गरेका प्रधानन्यायाधीश जबराले शुक्रबार भने आफूलाई न्यायाधीश कुमार चुडालसँग संयुक्त इजलासमा पेसी तोके ।  प्रधानन्यायाधीश जबराले शुक्रबार ...

प्रधानन्यायाधीशको इजलासमा ५ मुद्दाको सुनुवाइ, दुईवटामा कारण देखाउ आदेश जारी access_timeकात्तिक १०, २०७८

न्यायाधीशहरुको इजलास बहिष्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबार आफूमात्रै रहने इजलास तोकेर मुद्दाको सुनुवाइ गरेका छन् ।  जसमा दुई मुद्दामा कारण देखाउन आदेश जारी गरेका छन् भने एक मुद्दा तामेलीमा राखेका छन् । यस्तै एउटा मुद्दा फिर्ता गर्ने र अर्कोमा...

Page 1 of 2