केन्द्रीय संस्करण

chinese

लम्जुङमा ढुङ्गा खसेर १ चिनियाँको मृत्यु, एक घाइते access_timeअसार ४, २०७७

लमजुङ । ढुङ्गा खसेर लाग्दा जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–६ स्थित ३० मेगावाटको ङादी जलविद्युत् आयोजनामा कार्यरत कार्यरत एक जनाको मृत्यु र एक घाइते भएका छन् ।  आयोजनाको क्यामबाट बा२प ७१९८ नंको ट्रकमा आयोजनाकै कामका लागि ड्यामसाइटतर्फ जाँदै गर्दा ...

अमेरिका–चीनबीचको विवाद कसैको हितमा छैन: चिनियाँ प्रधानमन्त्री access_timeजेठ १५, २०७७

एजेन्सी । विश्वका दुई प्रमुख अर्थतन्त्र अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा नभएको चिनियाँ प्रधानमन्त्री लि खछ्याङले बिहीबार बताएका छन् । अमेरिका–चीनबीच पछिल्लो समय व्यापार, कोरोनाभाइरसलगायतका विविध बिषयलाई लिएर तनाब देखिइरहेका समय चिनियाँ प्रधानमन्त्र...

नेपालको पत्रिकाको समाचारप्रति आपत्ति जनाउँदै चिनियाँ दूतावासले भन्यो, ‘चीन विरोधी शक्तिको ‘सुगा’ बनेर सीमा नाघे’ access_timeफागुन ७, २०७६

नेपालस्थिति चिनियाँ दूतावासले एक दैनिक पत्रिकामा प्रकाशित एउटा लेखप्रति गम्भिर आपत्ति जनाएको छ । दूतावासले पत्रिकाको लेखप्रति असन्तुष्टि जनाउन एउटा विज्ञप्ति नै निकालेको छ । विज्ञप्तिमार्फत् फेब्रुअरी १८(फागुन ६)मा उक्त अंग्रेजी दैनिक पत्रिकामा प्रकाशित एउटा समाचारमा...

चीनका नीतिकथा : धैर्य access_timeभदौ ९, २०७६

एकजना पढाकु लोकसेवा पास गरेर सरकारी अधिकृत पदमा नियुक्त भयो । नियुक्तिको खुसियालीमा उसले साथीहरुलाई चियापार्टी दियो । पार्टीमा एकजना हितैषीले भन्यो, “तिमी बढी जनसम्पर्क हुने अड्डामा हाकिमको काम गर्न जाँदैछौ, तिमीले हरेक क्षण धैर्यले काम लिन सक्नुपर्छ ।”...