child death

रौतहटमा डुबेर २ बालिकाको मृत्यु access_timeभदौ ३१, २०७८

रौतहटमा पोखरीमा डुबेर २ बालिकाको मृत्यु भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिकामा बिहीबार पोखरीमा डुबेर २  बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा कटहरिया नगरपालिकाको ६ की १० वर्षीय निशु कुश्वाहा र बृन्दाबन नगरपालिकाका २ की १४ वर्षीय मुस्कान कुमारी रहेका...

सर्पले डस्दा दुई बालिकाको मृत्यु access_timeभदौ २३, २०७८

महोत्तरी जिल्लामा विषालु सर्पको डसेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनरासिस्वा नगरपालिका–२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका–२ का दाउद राइनकी सात वर्षीया छोरी सोहना खातुन  छन् ।  जिल्ला प्रहरी...

हराएकी ६ वर्षीया बालिकाको शव इनारमा फेला access_timeसाउन १५, २०७८

गणेशमान चारनाथ नगरपालिका– १० बरमाझियाबाट हराइरहेकी छ वर्षीया बालिकाको शव फेला परेको छ । सोमबार विहान घरबाटै  हराइरहेकी प्रीति यादवको शव आज इनारमा फेला परेको हो ।  बालिका पिता वीरेन्द्र यादवका अनुसार  सोमबार बिहान ९ बजे घर नजिकै रहेको प...

पोखरीमा डुबेर बालकको मृत्यु access_timeअसार ७, २०७८

प्युठानमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको झिमरुक गाउँपालिका–६ तोरवाङका बसन्त केसीका दुई वर्षीय छोरा यमन केसी रहेको प्रहरीले जनाएको छ । घर नजिकैको पोखरीमा आज बिहान डुबेर अचेत भएका बालक यमनको प्युठान अस्पताल विजुवारमा उपचार...

डोटीमा पहिरोमा परी दुई बालबालिकाको मृत्यु access_timeअसार ३, २०७८

लगातारको वर्षाका कारण पहिरो खस्दा आज जिल्लाका दुई बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख दानबहादुर मल्लका अनुसार पहिरोमा परेर मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–५ का ७ वर्षीय बालक बिनोद भण्डारी र ११ वर्षीय बालिका जेनिषा विष्ट ...

खोलाले बगाउँदा एक बालकको मृत्यु access_timeअसार २, २०७८

सप्तरीमा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । बुधबार बलानबिहुल गाउँपालिका– ४ स्थित  बेल्हीमा रहेको भुतही बलान खोलाले बगाएर १३ वर्षीय सन्तोष भण्डारीको मृत्यु भएको हो ।   भुतही बलान खोलापारी खेतमा काम गरिइरहेका बुवा किसुनदेव भण्डारीलाई खाजा...

धनुषामा ५ बालिकाको पोखरीमा डुबेर मृत्यु, २ जना बेपत्ता access_timeजेठ २८, २०७८

धनुषामा पोखरीमा डुबेर ५ जना बालिकाको मृत्यु भएको छ । जिल्लाको मुखियापट्टि मुसहरनीया ६ स्थित लक्ष्मीपुरमा खेतमा निर्माण गरिएको पोखरीमा डुबेर ५ बालिकाको मृत्यु भएको हो ।  स्थानीय हुलास यादवले निर्माण गरेको ९ फिट गहिरो पोखरीमा नुहाउने क्रममा ५ बालिका डुबेक...

दाङमा नहरमा डुबेर बालिकाको मृत्यु access_timeजेठ १९, २०७८

दाङमा नहरमा डुबेर एक बालिकाको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लमही नगरपालिका—७ कमानपुर निवासी स्यानु चौधरीका सात वर्षीया छोरी इन्दु चौधरीको घर नजिकैको नहरमा डुबेर मृत्यु भएको हो । बिहान साढे ११ बजेतिर नहरमा डुबेर गम्भीर भएकी उनको लमही ...

कारमा मृत फेला परेका ३ बालकको शरीरमा कुनै चोटपटक देखिएन access_timeबैशाख २०, २०७८

दाङ । तुलसीपुरको स्याउली बजारमा बैशाख १८ गते बेलुका एउटै कार भित्र मृत फेला परेका तीन बालकको शवको पोष्टमार्टम भएको छ । पोष्टमार्टम रिपोर्ट अनुसार तीनै जना बालकको शरीरमा कुनै पनि चोटपटक नदेखिएको भन्ने जानकारी आएको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताएका छन् । ...

तुलसीपुरमा ३ बालक मृत्यु प्रकरण- प्रहरीले कार धनी र चालक विरुद्ध ज्यान मुद्दा चलायो access_timeबैशाख १९, २०७८

घोराही। तुलसीपुरको स्याउली बजारमा शनिबार बेलुकी एउटै कार भित्र तीनजना बालक मृत फेला परेपछि प्रहरीले आइतबार कार धनी र चालकलाई पक्राउ गरि मुद्दा चलाएको छ । स्याउली बजारमा बिगत तीन महिनादेखि पार्किङ गरेर राखेको इण्डियन नम्बर प्लेटको एउटा कारभित्र तुलसीपुर ६ बरुवा गा...

रौतहटमा करेन्ट लागेर बालकको मृत्यु access_timeबैशाख १७, २०७८

रौतहट । रौतहटको मौलापुरमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । मौलापुर नगरपालिका २ चिरचिरीया निवासी विश्वनाथ राउत कुर्मीका १२ वर्षीय छोरा राजिव राउत कुर्मीको मृत्यु भएको हो ।   आफ्नै खेतमा पानी पठाउने क्रममा बिजुलीको नाङ्गो तार छुँदा उनको मृत्यु भएको ईला...

रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु access_timeबैशाख १७, २०७८

बुटवल । रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । रोल्पाको सुनछहरी गाउँपालिका–७ का आशा पुनका नौ वर्षीय छोरा अभिषेकको मृत्यु भएको हो । चट्याङबाट उनकी आमालाई  पनि सामान्य चोट लागेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । चट्याङ लागेर घाइ...

महोत्तरीमा जलेर बालकको मृत्यु access_timeबैशाख १५, २०७८

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सात महिने छोरा आकाशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । गए ...

दाङमा इनारमा डुबेर बालकको मृत्यु access_timeबैशाख १०, २०७८

दाङ । यहाँ इनारमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।  घोराही उपमहानगपालिका–६ भैसापथ्रा निवासी ६ वर्षीय बालक प्रज्वल परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छिमेकी कुमानन्द नेपालीको इनारमा डुबेर गम्भीर घाइते भएका बालक परियारलाई उपचारका ...

जलेर बालिकाको मृत्यु, आमा गम्भिर घाइते access_timeबैशाख ७, २०७८

बुटवल । दाङमा आगलागी हुँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ । दुर्घटनामा आमा गम्भिर घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय दाडका अनुसार राप्ती गाउँपालिका–५ कालापानीमा आगो ताप्ने क्रममा आगलागी हुँदा आमाछोरी जलेर गम्भीर घाइते भएका थिए । ४४ वर्षकी पुनम...

छुट्टाछुट्टै घटनामा दुई बालकको मृत्यु access_timeचैत ११, २०७७

बागलुङ । बागलुङमा सवारी दुर्घटना र चट्याङले लागेर दुई बालकको मृत्यु भएको छ भने दुई युवा घाइते भएका छन् । जिल्लाको बडिगाड गाउँपालिका–८ मा मङ्गलबार बेलुकी चट्याङले लागेर अमरबहादुर सुनारका नौ वर्षीय छोरा सिने सुनारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ...

बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु access_timeपुस २९, २०७७

कालिकोट । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको जलेर मुत्यु भएको छ । नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो । भैरे विष सेवन गरेर आफू पनि ग...

महोत्तरीमा सवारी दुर्घटना, १ बालकको मृत्यु access_timeपुस १५, २०७७

महोत्तरी । महोत्तरीमा सवारी दुर्घटना हुदाँ एक बालकको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ७ मा ना १ ज ३६०० नम्बरको भ्यान ब्याक गर्ने क्रममा सोही स्थानका मनोज ठाकुरका ६ वर्षीय छोरा राज ठाकुरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्...

खानी खोलामा ट्रकको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु access_timeमंसिर ३, २०७७

काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका–८ स्थित खानीखोलामा ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको १२ चक्के ट्रकले ठक्कर दिँदा स्थानिय ६ वर्षीय रितेश तामाङको मृत्यु भएको हो । ट्रक चालक मकवानपुर घर भएका उमेश मैनालीलाई नियन्त्...

जाजरकोटमा काठले च्यापिएर एक बालकको मृत्यु access_timeकात्तिक २०, २०७७

जाजरकोट । छेडागाड नगरपालिका ६ का चार वर्षीय सुभाष न्यौपानेको मृत्यु भएको छ । काठले च्यापेर घाइते भएका न्यौपानेको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा छेडागाड –५ बडाबनमा आज मृत्यु भएको हो ।  समयमै उपचार नपाउँदा उनको मृत्यु भएको हो । नजिक स्वास्थ्य संस्...

Page 1 of 2