chandra dhakal

‘नीतिगत सहजीकरण गरे धेरै वस्तुमा आत्मनिर्भर बन्न सकिन्छ’ : ढकाल access_timeफागुन १६, २०७८

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीतिगत सहजीकरण गर्दा सिमेन्ट उद्योगले छोटो समयमै अतुलनीय प्रगति गर्न सफल भएको बताएका छन्‌ । नेपाल सिमेन्ट उत्पादक संघले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्द...

पृथ्वी हिरण्य माविद्वारा व्यवसायी ढकाल सम्मानित access_timeपुस १०, २०७८

बागलुङ नगरपालिका–१२ अमलाचौरमा अवस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयले नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरेको छ । विद्यालयको भौतिक विकासमा सहयोग पुर्याएको भन्दै ढकाललाई सम्मान गरिएको हो ।  अमलाचौर निवासी ढकालले उन...

राजनीतिक दलले आर्थिक एजेण्डामा समान दृष्टिकोण बनाउनुपर्छ : उपाध्यक्ष ढकाल access_timeमंसिर २०, २०७८

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा सबै राजनैतिक दलहरुले समान दृष्टिकोण बनाउनुपर्ने बताएका छन् । ढकालले सोमबार बुटवलमा आयोजित बुटवल उद्योग वाणिज्य संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कोभिड–१९ को महामारीले संकटमा...

स्टार्टअप इकोसिस्टम बनाउन राज्य–निजी क्षेत्रबीच सहकार्य आवश्यक : वरिष्ठ उपाध्यक्ष ढकाल access_timeमंसिर १५, २०७८

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एशियामा स्टार्टअप इकोसिस्टमलाई बढावा दिन राज्य र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी भएको बताएका छन् । अन्तरराष्ट्रिय श्रम संगठनद्वारा राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले...

व्यवसायिक संघ–संस्थामा चुनाव भएपनि हारजित हुँदैन : ढकाल access_timeअसोज १०, २०७८

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका संघ/संस्थाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया स्वाभाविक भएको बताएका छन् । उनले व्यवसायिक छाता संगठनको निर्वाचनलाई स्वभाविक रुपमा लिँदै त्यसलाई हार÷जितका लागि लिन नहुने बताए । ...

व्यवसायीका समस्या हल गर्न पहल गरिरहेका छौँ : वरिष्ठ उपाध्यक्ष ढकाल access_timeभदौ ३१, २०७८

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मुलुकको उद्योग व्यवसायका क्षेत्रमा देखा परेका समस्या समाधान गर्न पहल गरिरहेको बताएका छन् । उर्लाबारी उद्योग वाणिज्य संघको ३३ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिडका कारण देशभरका समग्र व्य...

चन्द्र ढकालले दिए धितोपत्र बोर्डबाट राजीनामा access_timeभदौ ९, २०७८

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल धितोपत्र बोर्डको सञ्चालक समितिमा नबस्ने भएका छन् । उनले आज महासंघका अध्यक्षलाई पत्र लेख्दै बोर्डको सञ्चालक समितिको सदस्यमा नबस्ने जानकारी दिएको बताए । उनी महासंघको प्रतिनिधित्व गर्दै बोर्डको सञ्चालक बनेका थिए । रातो...

पर्यटनलाई पहिलेकै अवस्थामा फर्काउन सबैलाई खोप आवश्यक : चन्द्र ढकाल access_timeसाउन ९, २०७८

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारीका कारण नेपालमा सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएकाले यसलाई पहिलेकै अवस्थामा ल्याउन सबै नेपालीलाई कोरोनाविरुद्धको खोप आवश्यक रहेको बताएका छन् । कोभिड महामारीले देशका धेरै क्षेत्रमा न...

पुरानै लयमा फर्काउने गरी बजेट आउनुपर्छ : अध्यक्ष गोल्छा access_timeजेठ ११, २०७८

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेट कोभिड १९ महामारीको चपेटामा परेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने व्यवस्था सहितको आउनुपर्ने माग गरेका छन् । कोभिड १९ संक्रमणको पहिलो लहरबाट नराम्रोसँग थला परेको अर्थतन्त्र पुरानै लयमा फर्कन नपाउँदै दोश्रो लहरको चपे...

वरिष्ठ उपाध्यक्ष ढकालको समन्वयमा ‘एफएनसीसीआई कोभिड–१९ हेल्प डेस्क’ स्थापना access_timeबैशाख २९, २०७८

काठमाडौं । बढ्दो कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षार्थ सहयोग पुर्याउने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ सहायता केन्द्र (एफएनसीसीआई कोभिड–१९ हल्प डेस्क) स्थापना गरिएकोे छ ।  महासंघका पदाधिका...

बागलुङका विभिन्न संघ संस्थाबाट बरिष्ठ उपाध्यक्ष ढकाल सम्मानित access_timeपुस २०, २०७७

बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल बागलुङ जिल्लाका विभिन्न संघ संस्थाबाट सम्मानित हुनुभएको छ ।  ग्रुपका विभिन्न कम्पनीहरुले आयोजना गरेका व्यवसायीक कार्यक्रमहरूलाई सम्बोधन गर्न गृह जिल्ला बागलुङ पुग्नुभएका...

वरिष्ठ उपाध्यक्ष ढकालले सहकारीको दोहोरो सदस्यता त्यागे access_timeमंसिर २९, २०७७

काठमाडौं । बचत तथा ऋण सहकारी केन्द्रिय संघ (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीको दोहोरो सदस्यता त्यागेका छन् । सहकारी ऐन २०७४ को कानुनी प्रावधानलाई आत्मसात गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सोमबार दोहोरो सदस्यता परित्यागको घोषाणा गरेका हुन् ।  ढका...

उद्यमी चन्द्र ढकालको अमलाचौरदेखि  व्यावसायिक नेतृत्वसम्मको यात्रा access_timeमंसिर १४, २०७७

–रमेश लम्साल काठमाडौँ । भनिन्छ– बिहानीले दिनको सङ्केत गर्छ । नेपाल प्रज्ञा प्रतिष्ठान नजिकैको घण्टाघरले बिहानको ४ः३० बजेको समय सूचक घण्टी बजायो र राजधानीवासीलाई नयाँ बिहानीको सन्देश दियो ।   चराहरु ब्युँझिएर बास बसेको ठाउँबाट चलमलाउन थाले, उ...

महासंघका वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी दर्ता access_timeकात्तिक ५, २०७७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षमा उद्यमी तथा महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आज उम्मेदवारी दर्ता गरेका छन् । महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित उहाँको समूहका सबै उपाध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । ढकाल प्...

बिरामी भएका बेला एक कल फोनले पनि औषधिको काम गर्दोरहेछः चन्द्र ढकाल access_timeअसोज २८, २०७७

काठमाडौं । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल  कोभिड संक्रमणबाट मुक्त भई आज अस्पतालबाट घर फर्किएका छन् ।  अस्पतालबाट घरे फर्किएलगत्तै उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । सामाजिक सञ्जालमार्फत उपाध्यक्ष ढकालले भने...

नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी access_timeपुस ११, २०७६

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले आगामी चैतमा हुने महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उपाध्यक्ष ढकालले बागलुङ उद्योग वाणिज्य संघको प्रस्तावमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।  ...

X