केन्द्रीय संस्करण

cashless insurance agreement

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा तीन बिमा कम्पनीसँग सम्झौता access_timeभदौ २, २०७६

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले तीन बिमा कम्पनीसँग सम्झौता गरेको छ ।  सिप्रदीले एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स को (नेपाल) र ओरियन्टल इन्स्योरेन्स कम्पनीसँग नगद रहित बिमा सम्बन्धी सम्झौतामा हस्ताक्षर...