केन्द्रीय संस्करण

cancer

शरीरमा यी संकेत देखिए हुनुहोस् सावधान, कतै क्यान्सर त होइन ? access_timeकात्तिक २३, २०७७

क्यान्सरको सुरुवाती लक्षणमाथि ध्यान नदिए तेस्रो चरणमा यो रोगबाट मानिसलाई बचाउन मुश्किल हुन्छ । यसको चेतावनी समय रहँदा नै पहिचान गर्न सके मानिसको जीवन बचाउन सकिन्छ । वेबएमडीको एक रिपोर्ट अनुसार शरीरमा क्यान्सरको लक्षण देखिने बित्तिकै तपाईंले डाक्टरलाई भेट्नुपर्छ । सुरुव...

क्यान्सरको उपचार गर्न अस्पताल भर्ना भए सञ्जय दत्तः भने, ‘मेरो लागि प्रार्थना गरिदिनुहोस्’ access_timeभदौ ३, २०७७

फोक्साको क्यान्सरसँग जुधिरहेको बलिउड नायक सञ्जय दत्त उपचारका लागि मुम्बईको अंधेरीस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएकी छिन् । यसअघि सञ्जय दत्त विदेशमा आफ्नो उपचार गराउने बताइएको थियो , सञ्जय दत्त आफ्नी श्रीमती मान्यता दत्तसँग अस्पताल जानका लागि बेलुका करिब ६ बजे घरबाट न...

सञ्जय दत्तलाई तेस्रो होइन, चौथो स्टेजको फोक्सोको क्यान्सर भएको दाबी access_timeसाउन ३०, २०७७

बलिउड फिल्म अभिनेता सञ्जय दत्त पछिल्लो केही दिनदेखि आफ्नो स्वास्थ्यका लागि चर्चामा छन् । ११ अगस्टमा ६१ वर्षीय अभिनेता फोक्सोको क्यान्सरसँग जुधिरहेको र यो तेस्रो स्टेजमा पुगेको खबर भाइरल भएको थियो । तर भारतीय मिडियाको ताजा रिपोर्टमा उनको क्यान्सर चौथो स्टेजमा पुगिसकेको दाबी...

यी ६ कारणले जो सुकैलाई हुनसक्छ फोक्सोको क्यान्सर, थाहा पाउनुहोस् लक्षण र रोकथाम access_timeसाउन २८, २०७७

बलिउड अभिनेता सञ्जय दत्त फोक्सोको क्यान्सरसँग जुधिरहेका छन् । उनलाई थर्ड स्टेजको एड्भान्स क्यान्सर छ । रिपोर्टका अनुसार सञ्जय उपचारका लागि अमेरिका जानसक्छन् । फोक्सोको क्यान्सर एक निकै खतरनाक हो जसका कारण हरेक वर्ष संसारका लाखौं मानिसहरुको मृत्यु हुनेगर्छ । यो रोगको लक्षण, क...

९ वर्षसम्म लागुऔषधको नशामा डुबेर सञ्जय दत्तले बर्बाद गरेका जीवन: बुवासँग भनेका थिए, ‘बचाइदिनुस्’ access_timeसाउन २८, २०७७

बलिउड नायक सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । स्रोतलाई विश्वास गर्ने हो भने सञ्जय तेस्रो स्टेजको क्यान्सरसँग जुधिरहेका छन् । सञ्जयका लागि यो समय निकै मुश्किल छ तर उनको जीवनमा स्वास्थ्य समस्या देखिएको यो पहिलो पटक भने होइन । सञ्जयले आफ्नो जीवनमा योभन्दा पनि खराब समय देख...

क्यान्सर पीडित ऋषि कपुरको स्वास्थ्य बिग्रियो, अस्पताल भर्ना access_timeबैशाख १८, २०७७

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको स्वास्थ्य बिग्रिएका कारण उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको छ । यो जानकारी उनका दाइ रणधीर कपुरले दिएका हुन् । ६७ वर्षका ऋषि कपुरलाई बुधबार बिहान अस्पताल भर्ना गरिएको हो । Maharashtra: Veteran ac...

राज कपुरकी छोरी तथा अमिताभकी सम्धी रितु नन्दाको निधन access_timeपुस २९, २०७६

ऋषि र रणधीर कपुरकी बहिनी तथा राजकपुरकी छोरी रितु नन्दाको निधन भएको छ । उनले मंगलबार दिल्लीमा अन्तिम सास फेरिन् । उनी ७१ वर्षकी थिइन् । रणधीर कपुरले एक अंग्रेजी वेबसाइटसँगको कुराकानीमा यसबारे पुष्टि गरेका हुन् । उनले भने, ‘आज बिहान रितु नन्दा रहिनन् । उनी क्य...

क्यान्सरको क्षेत्रमा प्रतिवर्ष एक अर्ब १५ करोड खर्च, कार्यक्रम भने निराशाजनक access_timeमंसिर २५, २०७६

काठमाडौँ । झापाकी सिर्जना लुइँटेल पहिलो सन्तान भएको ८ वर्षपछि दोस्रो सन्तान जन्माउने तयारीमा थिइन् । स्वास्थ्य परीक्षणका लागि अस्पताल गइन् । तर अस्पतालको रिपोर्टमा पाठेघरको दायाँ ओभरीमा ‘सिस्ट’ देखियो । एउटा अस्पतालको विश्वास नलागेर उनी धेरै अस्पताल धाइन् । पर...