ad
केन्द्रीय संस्करण

cameron fire

क्यामरुनमा बसमा आगलागी, ५३ जनाको मृत्यु access_timeमाघ १४, २०७७

एजेन्सी । यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा बुधबार कम्तीमा ५३ जनाको मृत्यु भएको छ ।  पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करसँग ठोकिएर बसमा समेत आगलागी भएको अधिकारीहरूले जनाएका छन् ।  “दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेको अवस्थामा रहेको छ, उनीहर...