bus accident

पाकिस्तानमा बस दुर्घटना, १३ जनाको मृत्यु access_timeजेठ ६, २०७८

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको सुक्कुर जिल्लामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा त्यसमा यात्रारत कम्तीमा १३ जनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार बिहीबार बिहानै भएको उक्त दुर्घटनामा अरु ३० जनाभन्दा बढी घाइते भएका छन् ।  पञ्जाब प्रान्तको मुल्तानबाट सिन्धको...

श्रीलङ्कामा बस दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु, ३० भन्दा बढी घाइते access_timeचैत ७, २०७७

एजेन्सी । श्रीलङ्काको पासारामा शनिबार बस दुर्घटनामा पर्दा कम्तीमा १४ जनाको  मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । राजधानी कोलम्बोबाट करिब ३५७ किलोमिटर टाढा मोनेरागला–बडुल्ला सडक क्षेत्रमा गुडिरहेको बस भीरबाट खसी भएको दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु...

क्यामरूनमा बस दुर्घटना, कम्तीमा ३७ यात्रुको मृत्यु access_timeपुस १२, २०७७

एजेन्सी । क्यामरूनको मध्यक्षेत्रमा भएको एक सडक दुर्घटनामा कम्तीमा ३७ व्यक्तिको मृत्यु भएको प्रहरीले आइतबार पुष्टि गरेको छ । क्यामरूनको  रेडियो सीआरटीभीले एनदिकिनिमेकीका प्रहरी आयुक्त मोन्टसुयोग मेम्पोउ पाउलिनलाई उद्धृत गरी प्रसारित समाचारमा भनिएको छ, “एक यात्रु...

प्युठानमा बस दुर्घटना, चालकको मृत्यु access_timeकात्तिक ४, २०७७

प्युठान । प्युठानमा बस दुर्घटनामा चालकको मृत्यु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका–१ तिरामदेखि दाङको घोराहीको लागि छुटेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान माण्डवी गाउँपालिका–२ गोलवाङमा दुर्घटना भएको हो । तीन जना यात्रु सवार रहेको बस मोड्ने क्रममा ब्रेक...

अपडेट : नेपालबाट दिल्ली जाँदै गरेको बस लखनउमा दुर्घटना, दुई दर्जन यात्रु घाइते access_timeकात्तिक ३, २०७६

बुटवलबाट भारतको नयाँ दिल्लीको सरौलीनगरका लागि छुटेको नमस्ते सुपा देउराली ट्राभल्स प्रालिको बस भारतको लखनऊमा दुर्घटना भएको छ । युपी १७ एटी ४७५५ नम्बरको भारतीय नम्बर प्लेटको बस बुटवलबाट शनिबार साँझ ५ बजे छुटेकोमा आइतबार बिहान भारतको उत्तरप्रदेश राज्यको राजधानी लख...