केन्द्रीय संस्करण

burnt alive

मन्दिर नजिकै महिलाको जलेको शव भेटियो, ४८ घण्टाभित्र यो दोस्रो घटना access_timeमंसिर १४, २०७६

भारतको तेलंगानाको सिद्दुला गुट्टा मन्दिर इलाकामा शुक्रबार एक महिलाको जलेको शव भेटिएको छ । यो क्षेत्र आरजीआई एयरपोर्ट पुलिस स्टेशन नजिकै छ । शमशाबाद जोनका डिसीपी प्रकाश रेड्डीले दिएको जानकारी अनुसार पुलिसलाई स्थानीयले मन्दिर नजिकै एक महिलाको शव जलिरहेको छ भन्ने जानक...

२७ वर्षे प्रियंकाको बलात्कारपछि जिउँदै जलाएर हत्या access_timeमंसिर १३, २०७६

भारतको तेलंगनाको हैदराबादमा २७ वर्षीया एक युवतीको बलात्कारपछि जिउँदै जलाएर हत्या गरेको घटना सार्वजनिक भएको छ । प्रियंका रेड्डी नामकी ती युवतीको स्कुटर पंक्चर भएको मौका छोपी उनीमाथि बलात्कार गरिएको थियो । तेलुगु मिडियाको रिपोर्ट अनुसार प्रियंका जागिरे थिइन् र...

भतिजो जन्मेकोमा अत्यधिक खुसी भइरहेका थिए दलित किशोर, छिमेकीले जिउँदै जलाए access_timeमंसिर ९, २०७६

भारतको पंजाबस्थित मानसा जिल्लामा एक दलित किशोर (१६) लाई जिउँदै जलाएर हत्या गरेको घटना सार्वजनिक भएको छ । किशोर आफ्नो भतिजो जन्मेकोमा अत्यधिक खुसी हुँदै मानिसहरुलाई यसको जानकारी दिइरहेका थिए ।  यस्तै, मृतकको परिवारको उजुरीपछि पुलिसले तीनजनाविरुद्ध मुद्दा दर्त...

महिला अधिकारीलाई अफिसभित्रै जिउँदै जलाइयो, तत्काल मृत्यु access_timeकात्तिक १९, २०७६

भारतको तेलंगनाको अबदुल्लाहपुरपेटमा एक महिला कर्मचारीको कार्यालयभित्रै जिउँदै जलाएर हत्या गरिएको छ । सोमबार दिउँसो भएको उक्त घटनामा महिला कर्मचारीको घटनास्थलमा नै मृत्यु भयो । उनलाई बचाउने कोसिसमा उनका कार चालक पनि घाइते भएका छन् । उक्त आगोमा अर्का एक व्यक्ति पनि घाइ...

सामूहिक बलात्कारपछि युवतीलाई जिउँदै जलाइयो, भिडियो भाइरल भएपछि मुद्दा दर्ता access_timeकात्तिक १७, २०७६

भारतको अलीगढस्थित चन्डौस इलाकामा युवतीलाई घरमा एक्लो पाएर दुई युवकले सामूहिक बलात्कार गरे । त्यसपछि पहिचान उजागर हुने डरले आरोपीले पीडितलाई आगो लगाइदिए । युवतीको चिच्याहट सुनेपछि छिमेकी घटनास्थल पुगे र उनलाई अस्पताल पुर्‍याए पनि उपचारको क्रममा उनको मृत्यु भयो...