केन्द्रीय संस्करण

bulgeria

बुल्गेरियामा ४ दिनदेखि सरकारविरोधी प्रदर्शन access_timeअसार २९, २०७७

सोफिया । पूर्वी युरोपेली मुलुक बुल्गेरियामा ४ दिनदेखि लगातार सरकार विरोधी प्रदर्शन जारी छ । प्रदर्शनकारीले मुलुकमा भ्रष्टाचार बढेको जनाउँदै बुल्गेरियाको अनुदारवादी सरकारको राजीनामा माग गरेका छन् । आइतबार राजधानी सोफियामा भेला भएका तीन हजारभन्दा बढी प्रदर्शनकारीले स...