bulaki

‘बुलाकी’ मा नरेनको जोडी सुरक्षा access_timeकात्तिक ४, २०७८

लक्ष्मण सुनारको निर्देशन रहने फिल्म ‘बुलाकी’ मा अभिनेता नरेन खड्काको समेत मुख्य भूमिका रहने भएको छ । फिल्ममा अभिनेत्री सुरक्षा पन्तको जोडीको रुपमा उनी देखिन लागेका हुन् । फिल्म कात्तिक दोस्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको अभिनेता नरेन खड्काले बताए । फ...

X