budget

वर्षा सिवाकोटी भन्छिन्, ‘नेतालाई पढाउने तालिम केन्द्रका लागि पनि बजेट विनियोजन गर्दा हुने’ access_timeजेठ १६, २०७८

नेपाली सिने जगतकी चल्तीकी नायिका वर्षा सिवाकोटीले शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा जारी बजेट वक्तव्यमाथि आफ्नो धारणा व्यक्त गरेकी छिन् । धारणा प्रस्तुत गर्दै गर्दा उनले नेतालाई पढाउने तालिम केन्द्रका लागि पनि बजेट विनियोजन हुनुपर्ने बताएकी छिन् । आइतबार आफ्नो आ...

डा.खतिवडाको नीतिमा पौडेलको ब्रेक थ्रु, विद्युतीय मोटर आयातमा शत प्रतिशत अन्तःशुल्क छुट access_timeजेठ १५, २०७८

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नै पार्टीका पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाको बजेट नीतिमा ब्रेक थ्रु गरेका छन् । शनिबार सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेका मन्त्री पौडेलले विद्युतीय सवारीको करको दर हेरफेर गरेर खतिवडाको नीतिमा छलाङ मा...

कृषि, पर्यटन र श्रमको बजेट सिलिङ घट्यो, उर्जाको बढ्यो access_timeचैत १८, २०७७

  बजेट निर्माणमा अर्थ मन्त्रालयले तीव्रता दिएसँगै विषयगत मन्त्रालयहरुले पनि आगामी आर्थिक वर्षको बजेटमा के कस्ता कार्यक्रम पार्ने र कसरी पार्ने छलफल तीव्र बनाएका छन् । यसपटक योजना आयोगले नै बजेट मार्गदर्शनमा नयाँ आयोजनालाई भन्दा पुरानालाई पुरा गर्ने गरी बजेट विनियो...

यसरी बन्दैछ नयाँ बजेट (कार्यतालिकासहित) access_timeचैत १८, २०७७

काठमाडौं । अर्थ मन्त्रालय अहिले धमाधम बजेट निर्माणमा जुटिरहेको छ ।  आगामी आर्थिक वर्ष (२०७८/७९) को बजेट कस्तो होला भन्ने आम चासो छ । जेठ १५ मा घोषणा हुने नयाँ बजेटका लागि मन्त्रालयगत रुपमा धमाधम काम भइरहेको छ ।   अघिल्लो शुक्रबार बालुवाटारमा आयोजित एम...

अमेरिकाको बजेट घाटा ३३ खर्ब डलर access_timeभदौ १८, २०७७

वासिङ्टन । कोरोनाभाइरस महामारीका कारण संघीय सरकारको खर्च व्यापक वृद्धि भएका कारण संयुक्तराज्य अमेरिकाको कूल बजेट घाटा ३३ खर्ब डलर पुग्न लागेको अनुमान गरिएको छ ।  अमेरिकी बजेट तयार पार्ने कङ्ग्रेस बजेट कार्यालयका अनुसार अर्थतन्त्रलाई जीवन्त राख्न सरकारले गरेका खर्चक...

नेपालको बजेटबारे सूचना पाउन नै कठिन, ११७ देशमा नेपाल ६५ औँ स्थानमा access_timeजेठ १५, २०७७

नेपालको बजटबारे सूचना पाउननै कठिन भएको एक सर्वेक्षणले देखाएको छ । अन्तर्राष्ट्रिय बजेट सहकार्यले हालै सार्वजनिक गरेको खुला बजेट सर्वेक्षण प्रतिवेदन अनुसार नेपालको केन्द्रीय बजेट पारदर्शीतामा न्युनिकरण भएको छ ।  सो अध्ययन प्रतिवेदनअनुसार नेपालको बजेट पारदर्शीताको अङ्...

करको दर नबढ्ने, रोजगारी सृजना गर्ने गरी आज यस्तो आउँदैछ बजेट access_timeजेठ १५, २०७७

कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र पुनर्उत्थान गर्ने गरी अर्थमन्त्री डा. युवराज खतिवडाले आज संसदमा आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण पेश गर्नेछ । यो बजेटले करको दर नबढाउने भएको छ । कोरोनाका कारण थलिएको व्यापार व्यवसायलाई कर छुट दिइनेछ । यद्यपि मदिरा तथा...

बजेट आज : अर्थमन्त्रीले मेटाउलान् आफूमाथि लाग्ने तीन आरोप ? access_timeजेठ १५, २०७७

आज देशले आगामी आर्थिक वर्षको  (२०७७÷७८)  बजेट पाउँदैछ । वार्षिक आयव्ययको अनुमान (बजेट) अर्थमन्त्री डा. युवराज खतिवडाले संसदको दुवै सदनमा पेश गर्नेछन् । उनकै कार्यकालको यो तेस्रो बजेट पनि हो । अर्थमन्त्री बने लगत्तै देशले अर्थतन्त्रको विज्ञलाई अर्थमन्त्रीको ...

बजेटमा ४ खर्ब खर्च घटाउन सकिन्छ, सरकारले साहस मात्रै गर्नुपर्‍यो access_timeजेठ ४, २०७७

काठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अहिले हाम्रो अर्थतन्त्र सङ्कटोन्मुख छ । अहिले रेमिट्यान्स आउने क्रम घटेको छ । राजस्व पनि घटिसकेको छ । यो महामारीको असर लामो समयसम्म रहने अनुमान हुँदैगर्दा अर्को वर्षसमेत सरकारी स्रोतमा यसले प्रभाव पार्ने देखिन्छ । हा...

कोरोनापछि राज्यको भूमिका : नवउदारवादको समीक्षा गर्ने बेला भएकै हो ? access_timeजेठ ४, २०७७

काठमाडौँ । विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथि छलफलको क्रममा नेपाल कम्युनिस्ट पार्टीका विदेश विभागका उपप्रमुखसमेत रहेका सांसद सुरेन्द्रकुमार कार्की (राम कार्की) ले रोस्ट्रममा उभिएर सांसदहरुलाई भने, ‘हाम्रो अर्थव्यवस्था नवउदारवाद र समाजवादको बीचमा छ । तर...