केन्द्रीय संस्करण

buddha air

मे १५ भित्र बुद्ध एयरको थप एक एटीआर–७२ विमान आइपुग्ने access_timeबैशाख ५, २०७८

काठमाडौं । निजी क्षेत्रकै अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले थप एक एटीआर–७२ विमान खरिद गर्ने भएको छ । फ्रान्स र इटालीको संयुक्त उत्पादन ७२ देखि ७८ सिटे दुई इन्जिन क्षमताको टर्वोप्रोप रिजनल एयरलाइन्स (एटीआर) विमान कम्पनीले हालसालै खरिद गर्ने भएको हो ।  आइत...

बुद्ध एयरले जनकपुर–अयोध्या उडान गर्ने access_timeफागुन २०, २०७७

काठमाडौं । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले धार्मिक पर्यटन प्रवद्र्धनार्थ नेपालको जनकपुरबाट भारतको अयोध्यामा सिधा उडान सञ्चालन गर्ने भएको छ । पौराणिक, धार्मिक सम्बन्ध रहिआएको जनकपुरधाम र अयोध्याको महत्वलाई दर्शाइ धार्मिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्यल...

बुद्ध एयरले पायो ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस अवार्ड’ access_timeभदौ २६, २०७७

काठमाडौं । विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले नेपालको बुद्ध एयरलाई ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस, २०२० अवार्ड’ प्रदान गरेको छ । देशको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पर्वतीय उडान (माउण्टेन फ्लाइट) मार्फत उक्त अवार्ड पाएको हो...

‘द न्यू नर्मल’ : कोभिड–१९ को 'असामान्य' परिस्थितिमा यसरी हुनेछ 'सामान्य' हवाई यात्रा access_timeअसार ११, २०७७

कोरोनाभाइरसको महामारीले सबै क्षेत्रको गतिविधि ठप्प भएको छ । यो महामारी अझै नियन्त्रणमा आएको छैन, बरु अझै फैलिने क्रममा रहेको छ । नेपालमा पनि एक महिनाको अन्तरमा संक्रमितको संख्या १० गुणाले वृद्धि भएको छ । यस भाइरसविरुद्ध प्रभावकारी खोप नबनेसम्म मानिसको दैनिकी सामान्य...

माघ १९  देखि विराटनगरमा बुध्द एयरको रात्रिकालीन उडान access_timeमाघ १६, २०७६

बुध्द एयरले काठमाडौंबाट विराटनगरको रात्रिकालीन उडानलाई पुनः सञ्चालन गरेको छ । यसअघि मौसम तथा भिजिविलटीका कारण उडान स्थगित गरेको थियो । फेब्रअरी 1 देखि (18 माघ) काठमाडौंबाट विराटनगरको उडान साँझ ६ बजे र विराटनगरबाट काठमाडौंको पहिलो उडान बिहान 7:35 मा गर्न ल...