केन्द्रीय संस्करण

britain

वर्षकै गर्मी दिनमा राहत पाउन समुद्र तटमा उर्लिए बेलायती access_timeअसार ११, २०७७

बेलायतमा बुधबार गर्मीबाट राहत पाउनका लागि दक्षिणी समुद्र तटमा मानिसहरु उर्लिएका छन् । बुधबार बेलायतमा तापक्रम २८ डिग्री सेल्सियससम्म पुग्यो जसका कारण मानिसहरुको भीड समुद्र तटमा देखियो । यो बेलायतमा यस वर्षको सबैभन्दा गर्मी दिन मानिएको छ । बेलायतमा लकडाउन लगाता...

बेलायतमा पार्कमा बसिरहेका समूहमाथि अन्धाधुन्ध चक्कू प्रहारः तीनको मृत्यु, तीन घाइते access_timeअसार ७, २०७७

बेलायतको रिडिङ्ग शहरमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा तीनजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर रुपमा घाइते भएका छन् । घटनास्थलबाट २५ वर्षका युवकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । यो घटना रिडिङ्ग शहरको फोर्बरी गार्डन्स पार्कमा बेलायती समयानुसार ...

कोरोनाभाइरसको महामारी सम्हाल्न जर्मनीको रणनीतिबाट सिक्नुपर्ने पाठ access_timeजेठ २९, २०७७

बेलायतमा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ९० हजार नाघिसकेको छ भने मृत्यु हुनेको संख्या ४१ हजार पार भएको छ । कोरोनाभाइरसको महामारीबारे सरकारको तर्फबाट हुने दैनिक पत्रकार सम्मेलनमा प्रधानमन्त्री बोरिस जोनसनसमेत सरकारका प्रमुख स्वास्थ्य सल्लाहकार क्रिस विटी र प्रमुख...

अश्वेतको मृत्युः लण्डनमा प्रदर्शनकारी र प्रहरीबीच झडपपश्चात् कर्फ्यू; प्रमले भने, ‘विरोध गर्नेहरुले नै प्रदर्शनको घाँटी अँठ्याए’ access_timeजेठ २६, २०७७

अश्वेत जर्ज फ्लोयडको अमेरिकामा भएको मृत्युको विरोधमा संसारभरी प्रदर्शन भइरहेको छ । आइतबार सेन्ट्रल लण्डनमा मानिसहरुले अश्वेतको समर्थनमा प्रदर्शन गरे । यतिबेला प्रदर्शनकारीको प्रहरीसँग झडप भयो । तत्पश्चात्, वेस्टमिन्स्टर डिस्ट्रिक्टमा कर्फ्यू लगाइएको छ । बेलायतका प्रधानमन्त्री बो...

बेलायतमा तीन हप्ताका लागि बढाइयो लकडाउन access_timeबैशाख ५, २०७७

बेलायतका विदेशमन्त्री डोमिनिक राबले कोरोनाभाइरस फैलनबाट रोक्नका लागि कम्तीमा तीन हप्ताको  लागि देशमा लकडाउन लम्ब्याउने घोषणा गरेका छन् । बिहिबार आयोजित पत्रकार सम्मेलनमा उनले लकडाउनमा छुट दिइए यो सार्वजनिक स्वास्थ्यका लागि खतरा हुनुका साथै अर्थव्यवस्थाका लागि प...

अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्रीको स्वास्थ्य बिग्रिएपछि आइसीयूमा राखियो access_timeचैत २५, २०७६

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलाई लण्डनको अस्पतालमा इन्सेन्टिभ केयर युनिट (आइसीयू) मा राखिएको छ । उनको स्वास्थ्य स्थिती बिग्रिएपछि उनलाई आइसीयूमा राखिएको बताइएको छ । यद्यपि, उनी होशमा नै भएको जानकारी दिइएको छ । जोनसोनलाई ११ दिन अघि कोभिड–१९ को संक्रम...

बेलायतमा एकैदिन ५६३ को मृत्यु हुँदा प्रधानमन्त्रीले भने, ‘यो असाध्यै दुःखी बनाउने दिन’ access_timeचैत १९, २०७६

ब्रिटेनमा कोभिड–१९ का कारण मृत्युको सिलसिला जारी छ । यहाँ एकैदिन ५६३ को मृत्यु भएको छ । प्रधानमन्त्री बोरिस जोनसोनले यसलाई ‘अत्यधिक दुःखी बनाउने दिन’ बताएका छन् । यससँगै बेलायतमा मृतकको संख्या २ हजार ३ सय ५२ पुगिसकेको छ भने यहाँ करिब ३० ...

प्रेमीले मोटी भनेर दिए ब्रेकअप, ५७ किलो घटाएर जेन एटकिन्स बनिन् ‘मिस ग्रेट ब्रिटेन’ access_timeफागुन २०, २०७६

२६ वर्षकी जेन एटकिन्सले मोटोपनका कारण आफूलाई छोड्ने प्रेमीलाई पाँच वर्ष पछि नै सही तर यस्तो जवाफ दिएकी छिन् जसका सायद उनले कहिले पनि कल्पना नै गरेका थिएनन् । नर्थ इस्ट लिंकनशायरको ग्रिम्सबीकी जेनले यी वर्षमा ५७ किलो तौल कम गरेर आफूलाई फिट मात्रै बनाइनन् केहि दिन अघि म...

बेलायतमा अन्धाधुन्ध चक्कु प्रहार गर्ने सुदेश केही दिन अघि मात्रै भएका थिए जेलमुक्त access_timeमाघ २०, २०७६

बेलायतको महानगरीय पुलिसले दक्षिण लण्डनमा ‘चरमपन्थी सम्बन्धि’ एक घटनामा संलग्न हमलाकर्तालाई हतियारधारी अधिकारीले गोली हानी हत्या गरेका छन् । पुलिसका अनुसार हमलामा तीनजना घाइते भएका छन् । जसमध्ये एकको स्थिती निकै गम्भीर भएको बताइएको छ । लण्डन एम्बुलेन्स स...

कर्मचारीलाई धोका दिएर विमानभित्रै बनाइयो पोर्न फिल्म access_timeमंसिर १, २०७६

केही नायिकाहरुले कर्मचारीलाई धोका दिएर संग्रहालयमा राखिएको एक विमानभित्र पोर्न फिल्मको सुटिङ गरेका छन् । यद्यपि, उनीहरुले विमानलाई एक दिनका लागि भाडामा लिएका थिए त्यसका लागि सय पाउन्ड अर्थात् १४ हजार रुपैयाँ पैसा तिरेका थिए । घटना ब्रिटेनको मिडल्याण्ड एयर म्युजियमको ...

त्यतिबेला थाहा पाउनुहोस् कि तपाईंका प्रेमी, श्रीमान् खतरनाक छन् access_timeअसोज १, २०७६

सन् २०१७ मा विश्वमा लगभग ३० हजार महिला आफ्ना पूर्व वा वर्तमान साथीको हातबाट मारिए । ब्रिटेनको एक अपराध विशेषज्ञका अनुसार ती पुरुष जो आफ्नो साथीको हत्या गर्छन्, उनीहरु हत्या गर्ने एक घटनाक्रम वा समय रेखामा हिँड्छन् जसमा पुलिसले निगरानी राखेर कसैलाई हत्या हुनबाट जोगाउ...

समयअघि नै निर्वाचन गर्ने बोरिस जोनसोनको प्रस्ताव अस्वीकृत access_timeभदौ १९, २०७६

बीबीसी ब्रिटेनमा समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव सांसदहरूले अस्विकार गरेका छन् ।  बुधवार हाउस अफ कमन्समा भएको मतदानमा निर्वाचनको पक्षमा आवश्यक दुईतिहाइ मत ल्याउन प्रधानमन्त्री विफल भएका छन् । पक्षमा २९८ मत खसेको थियो भने विपक्...

बोरिस पहिलो परीक्षामै फेलः संसदमा सांसदको कब्जा, बहुमत गुमाए access_timeभदौ १८, २०७६

बीबीसी ब्रिटेनको संसदमा बोरिस जोनसोनको ब्रेग्जिट नीतिलाई ठूलो झट्का लागेको छ । सत्ताधारी कन्जर्भेटिभ पार्टीका विद्रोही सांसदले विपक्षी सांसदसँग मिलेर सरकारलाई संसदमा हराएका छन् । जुलाईमा प्रधानमन्त्री बनेपछि बोरिस जोनसोनको संसदमा यो पहिलो परीक्षा थियो । तर ब्रेग्...

बेलायतका राजकुमार ह्यारी र मेगनले सेयर गरे नेपालको बालबालिकाको भिडियो access_timeभदौ १२, २०७६

नेपालका बालबालिकाले एउटा सुन्दर भिडियोमार्फत् ड्युक एण्ड डचेज अफ ससेक्स ह्यारी र मेगनका लागि मेसेज दिएका छन् । उक्त भिडियोलाई उनीहरुले आफ्नो आधिकारिक इन्स्टाग्राममा सेयर गरेका छन् । ससेक्स रोयल नामको इन्स्टाग्राम अकाउन्टमा यो भिडियो बुधबार सेयर गरिएको हो । नेपालका ...

‘मैले मेरी प्रेमिकालाई मारेँ र उनको मासु खाएँ’ access_timeभदौ ४, २०७६

 ६० वर्षका पल ड्युरेन्ट । भर्खरै जेलबाट छुटेका छन् । उनलाई १५ वर्षको जेल सजाय भएको थियो । उनको सजाय पूरा भइसकेको छ । जेलबाट छुटेका उनले पूर्वी लण्डनस्थित एउटा फ्ल्याट लिएका छन् । तर पललाई चिन्ने र उनका छिमेकीहरु उनी रिहा भएकोमा कत्ति पनि खुसी छैनन् । उनीहरु पल ब...