केन्द्रीय संस्करण

brinjal

मोटा व्यक्ति र मधुमेह रोगीका लागि बरदान हो भन्टाः थाहा पाउनुहोस् कसले खाने, कसले नखाने access_timeभदौ १९, २०७६

भन्टा धेरैलाई मन नपर्न सक्छ तर यसमा विभिन्न आयुर्वेदिक गुण पनि हुन्छ जुन खानुका विभिन्न फाइदा छन् । विशेषगरी जसले तौल कम गर्न चाहिरहेका छन् र जसलाई निद्रा सम्बन्धि समस्या छ, उनीहरुका लागि भन्टा कुनै बरदानभन्दा कम छैन । थाहा पाउँदा अचम्म लाग्ला तर यो सब्जीमा एन्टिअक्सिडे...