केन्द्रीय संस्करण

bride

विवाह गर्न जन्ती बोकेर दुलहाको घर पुगिन् दुलही access_timeअसोज ९, २०७६

बंगलादेशमा एउटा यस्तो विवाह चर्चामा छ जसमा एक दुलही जन्ती बोकेर विवाह गर्न दुलहाको घरमा पुगेकी छिन् । १९ वर्षीया खदिजा अख्तर खुसीले आफ्नो पाहुनाका लागि यस्तो गरेकी भने होइनन् ।  खदिजाले बंगलादेशका सबै महिलाले उनको अनुसरण गर्लान् भन्ने आशाले यस्तो गरेकी हुन् ।...

प्रेमिकाहरुको मन नदुखोस् भनेर एउटै मण्डपमा दुईजनासँग गरे विवाह, दाइजो पनि दिए access_timeभदौ १४, २०७६

इन्डानेशियामा एक व्यक्तिले एउटै मण्डपमा आफ्ना दुई प्रेमिकासँग विवाह गरेका छन् । यो विवाहको भिडियो र तस्बिर सोसल मिडियामा सार्वजनिक भएपछि चर्चाको विषय बनेको छ । मुश्लिम बाहुल्यता भएको देश इन्डोनेशियामा बहुविवाह सामान्य हो । कुरानका अनुसार एक मुस्लिम व्यक्तिले आफूसँग ...