केन्द्रीय संस्करण

bolivia president

बोलिभियाकी राष्ट्रपति पनि कोरोनाभाइरसबाट संक्रमित access_timeअसार २६, २०७७

एजेन्सी । बोलिभियाकी अन्तरिम राष्ट्रपति जेनिन अनेज चाभेजलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।  स्थानीय समयानुसार बिहीबार उनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् ।  ‘मलाई कोरोनाभाइरसको संक्रमण भएको छ, मैले सामान्य महसुस ...