केन्द्रीय संस्करण

boat accident

नारायणी नदीमा डुङ्गा पल्टिँदा एक व्यक्ति बेपत्ता access_timeभदौ ३१, २०७७

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)स्थित नारायणी नदीमा डुङ्गा पल्टिँदा एक व्यक्ति बेपत्ता भएका छन् । अन्य छ जना पौडी खेलेर बाँच्न सफल भएका छन् । सुस्ता गाउँपालिका–५ स्थित अनोमाघाटदेखि इँटा लोड गरी सुस्ता गाउँतर्फ जाँदै गरेको सात जना सवार डुङ्गा आज बि...

डुङ्गा डुब्दा बङ्लादेशमा कम्तीमा १७ जनाको मृत्यु access_timeसाउन २१, २०७७

एजेन्सी । बङ्लादेशमा बुधबार भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १७ यात्रुको मृत्यु भएको छ ।  देशको राजधानी ढाकादेखि १५८ किलोमिटर टाढा पर्ने नेट्रोकोना जिल्लामा भएको दुर्घटनामा परी एक जना अझै बेपत्ता रहेका छन् । “दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव हामील...

कम्तिमा २४ रोहिंग्या आप्रवासी मलेसियाको समूद्रमा डुबेको आशङ्का access_timeसाउन ११, २०७७

एजेन्सी । थाईल्याण्ड नजिकै मलेसियाको समुद्री तटमा कम्तीमा दुई दर्जन शरणार्थीहरू बोकेको डुङ्गाबाट हाम फालेको तर आइतबारसम्म एक जना मात्र सम्पर्कमा आएको बताइएको छ । उनीहरू डुङ्गाबाट किन हाम फाले भन्ने विषय खुलेको छैन ।  पोडेर तटमा पुगेका एक रोहिंग्या आप्रवास...

बङ्गलादेशमा डुङ्गा दुर्घटना, २३ जनाको मृत्यु access_timeअसार १५, २०७७

एजेन्सी । बङ्गलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार विहान भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ ।  सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा अन्य कैयौ बेपत्ता भएका उद्धारकर्ताहरुले जानकारी दिएका...