केन्द्रीय संस्करण

bishal bhattarai

ओली पक्षले भन्यो: प्रचण्ड-माधव पक्षको पत्राचारले मान्यता पाउँदैन access_timeफागुन २१, २०७७

काठमाडौं । नेकपा केपी ओली पक्षका मुख्य सचेतक विशाल भट्टराईले प्रचण्ड–माधव पक्षले संसद सचिवालयलाई लेखेका पत्रप्रति ध्यानकर्षण भएको जनाएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्र्दै प्रचण्ड–माधव पक्षले फागुण १७ मा संघीय संसद सचिवालयका महासचिवलाई सम्बोधन गरी लेखेको...