केन्द्रीय संस्करण

birthday

संघर्षदेखि सफलतासम्मः यति परिवर्तन भइन् नेहा कक्कड (फोटोफिचर) access_timeजेठ २४, २०७७

बलिउडकी चर्चित गायिका तथा रियालिटी शोकी निर्णायक नेहा कक्कडको आज अर्थात् ६ जूनमा जन्मदिन हो । नेहा आज जुन अवस्थामा आइपुगेकी छिन् त्यसका लागि उनले र उनको परिवारले निकै संघर्ष गर्नुपरेको छ । उनी आफ्नी बहिनी सोनूसँग भजन तिर गाउँथिन्, अहिले उनी देशको सबैभन्दा धेरै पारिश्...

दिपाश्रीले कसलाई भनिन् ‘बिहे नगरेकाहरुले पनि बुढा भनेर बोलाउनुपर्ने’ access_timeचैत २८, २०७६

नेपाली हास्य कलाकार तथा अभिनेता केदार घिमिरे अर्थात् ‘माग्ने बुढा’ को आज जन्मदिन हो । उनको जन्मदिनमा उनको आधिकारिक फेसबुक पेज शुभकामना सन्देशले रङ्गिएका छन् । उनलाई नेपाली सिने जगतसँग सम्बन्धित व्यक्तिहरुदेखि उनका प्रशंसकले पनि जन्मदिनको शुभकामना दि...

सलमान खानको जन्मदिनको पार्टीमा भेला भए उनका पूर्व प्रेमिकाहरु, तस्बिरमा access_timeपुस १२, २०७६

बलिउड अभिनेता सलमान खानले शुक्रबार आफ्नो ५४ औं जन्मदिन मनाएका छन् । यो मौकामा उनका प्रशंसक र इन्डष्ट्रिका साथीहरुले उनलाई बधाई दिए । यस्तै उनका भाइ सोहेल खानले आफ्नो घरमा पार्टी राखे जसमा उनको परिवारसहित थुप्रै सेलिब्रिटी पुगे । उनको जन्मदिनको पार्टीमा उनकी दबंग क...

दाइ सलमानको जन्मदिनलाई विशेष बनाइन् अर्पिताले, योजनामै त्यसै दिन जन्माइन् छोरी access_timeपुस १२, २०७६

बलिउड नायक सलमान खान सम्बन्ध निभाउन माहिर छन् । उनकै लाइनमा छन् उनको पूरा परिवार । यसको उदाहरण उनकी बहिनी आर्पिता खान बनेकी छिन् । दाइ सलमानको ५४ औं जन्मदिनलाई विशेष बनाउनका लागि अर्पिताले आफ्नो दोस्रो सन्तान जन्माउन २७ डिसेम्बर नै चुनिन् किनभने उनी आफ्ना भाइ सलमानला...

सलमान खानको ५४ औं जन्मदिनमा बहिनी अर्पिताले दोस्रो सन्तान जन्माउने access_timeपुस ११, २०७६

सलमान खान डिसेम्बर २७ मा आफ्नो ५४ औं जन्मदिन मनाउने तयारीमा छन् । सलमानले यसपाली आफ्नो जन्मदिन भिन्न स्थानमा मनाउने भएका छन् । भारतीय मिडियाका अनुसार प्रोफेशनल र पर्सनल कमिटमेन्ट्सका कारण सलमानले आफ्नो जन्मदिन पनवेल स्थित फार्म हाउसमा नमनाउने निर्णय लिएका छन् । सोहेलक...

रजनीकान्तः कुनै बेला कुल्लीको काम गरेर परिवार पाल्थे, आज ‘साउथका भगवान’ भनिन्छन् access_timeमंसिर २६, २०७६

साउथका भगवान भनिने रजनीकान्त आज आफ्नो ६९ औं जन्मदिन मनाइरहेका छन् । आफ्नो भिन्न शैली र स्टाइलका लागि परिचित रजनीकान्त आफ्ना प्रशंसकबीच ‘थलाइवा’ नामले पनि चर्चित छन् । बाल्यकालमा अत्यधिक गरिबी भोगेका रजनीकान्तको वास्तविक नाम शिवाजी राव गायकवाड थियो । रजन...

पाँचतारे होटलमा वेटर थिए यी अभिनेता, ४४ वर्षको उमेरमा पाए पहिलो फिल्म access_timeमंसिर १६, २०७६

बलिउडमा हुन त आजकाल नयाँ नायक नायिकाको प्रवेशमा होडबाजी नै छ । तर यीमध्ये निकै कमले मात्रै मानिसको मनमा राज गर्न सक्छन् । यस्तै एक अभिनेता छन् बोमन इरानी । बोमन आज आफ्नो ६० औं जन्मदिन मनाइहेका छन् । उनको जन्मदिनको मौकामा आज हामी तपाईंलाइ उनीसँग सम्बन्धित केही रोचक ज...

गर्भवती भएपछि मात्रै जुहि चावलाले विवाहबारे खुलाएकी थिइन् access_timeकात्तिक २७, २०७६

जुही चावला ९० को दशककी चर्चित नायिका थिइन् । शाहरुख खानँग उनको अनस्क्रिन जोडी निकै शानदार थियो । जुहीको जन्म सन् १९६७ को नोभेम्बर १३ तारिखमा पञ्जाबमा भएको थियो । जुही चावलाका बुवा पञ्जाबी थिए भने आमा गुजराती बोल्ने महिला थिइन् । स्कूलको पढाई पूरा गरेपछि उनको परिवा...

बुर्ज खलिफामा शाहरुखको नाम लेखिँदा ऋषि कपुरले भने, ‘राम्रो भयो नि गौरी, भगवानले तिम्रो कुरा सुनेनन्’ access_timeकात्तिक १८, २०७६

शाहरुख खानको जन्मदिनमा बलिउडका सबै कलाकाले आ–आफ्नो तरिकाले उनलाई शुभकामना दिए । बलिउडका दिग्गज कलाकार ऋषि कपुरले पनि ट्वीटरमा शाहरुखलाई भिन्न शैलीमा बधाई दिए । शाहरुख खानको जन्मदिनमा दुबईस्थित संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफाले पनि आफ्नो शैलीमा शाह...

शाहरुखको जन्मदिनमा करनले भावुक पोष्टमा लेखे, ‘केही सम्बन्धलाई शब्दमा बयान गर्न सकिँदैन’ access_timeकात्तिक १७, २०७६

शाहरुख खानको ५४ औं जन्मदिनमा उनका साथी करन जोहरले भावुक नोट सेयर गरेका छन् । उनले एक फोटोसहित लेखेका छन्, ‘ह्यापी बर्थडे भाइ शाहरुख । मलाई लाग्दैन कि केही सम्बन्धलाई बयान गर्नका लागि शब्द पर्याप्त छन् । विशेषगरी उनीहरुलाई जसमा मौनता धेरै हुन्छन् । मेरो जीवनमा त...

भोक र गरिबीमा हुर्केका कादर खान यसरी बने सिनेमाका हिरो, यस्तो छ कहानी access_timeकात्तिक ५, २०७६

कादर खान हिन्दी सिनेमाका यस्ता हिरा हुन् जसको चमक हिन्दी सिनेमामा वर्षौंसम्म रहिरहनेछ । आज उनी यो संसारमा त छैनन् तर सिनेमालाई दिएको उनको योगदान उनका चर्चित फिल्मको रुपमा सधैं रहिरहनेछ । कादर खान एक राम्रा नायक मात्रै नभई उत्कृष्ट डायलग राइटर र कमेडियन पनि थिए । २२...

सिन्दुर नहुँदा सिउँदोमा लिपिस्टिक लगाइदिएर शम्मी कपुरले गरेका थिए विवाह access_timeकात्तिक ४, २०७६

बलिउड अभिनेता शम्मी कपुरको जन्म २१ अक्टोबर सन् १९३१ मा मुम्बईमा भएको थियो । उनको वास्तविक नाम शमशेर कपुर थियो । शम्मीले पर्दामा थुप्रै रोमान्टिक भूमिका निभएपनि वास्तविक जीवनमा उनको प्रेमजीवन निकै वियोगान्त रह्यो । उनको जन्मदिनको अवसर पारेर उनीबारे केही विशेष जानकारी ...

अक्षय कुमारसँग  २६० करोडको प्राइभेट जेट, ८० करोडको बंगलासहित यस्ता छन् पाँच अत्यधिक महँगा वस्तु access_timeभदौ २२, २०७६

बलिउडका खेलाडी कुमार भनिने अक्षय कुमारको सेप्टेम्बर ९ मा जन्मदिन हो । सन् १९६७ को सेप्टेम्बर ९ मा अमृतसरमा उनको जन्म भएको थियो । अक्षय कुमारको वास्तविक नाम राजिव हरिओम भाटिया हो । सन् १९९१ मा रिलिज भएको फिल्म ‘सौगन्ध’ बाट बलिउडमा डेब्यू गर्ने अक्षय कुनैबेल...