केन्द्रीय संस्करण

bill gates

अर्बपती व्यापारी बिल गेट्स, जेफ बेजोस, एलन मस्कसमेत थुप्रैको ट्वीटर अकाउन्ट ह्याक access_timeसाउन १, २०७७

अर्बपती व्यापारी एलन मस्क, जेफ बजोस र बिल गेट्ससमेत संसारका थुप्रै ठूला व्यापारी र नेताको ट्वीटर अकाउन्ट ह्याक भएको छ । यो ह्याकिङ बिटकोइन स्क्याम हो । ह्याक गरिएको अकाउन्टमा गरिएको पोस्टमा बिटकोइनमा चन्दा मागिएको छ । बिल गेट्सको अकाउन्टबाट गरिएको ट्वीटमा भनिएको...

बिल र मिलिन्डा गेट्सले डब्ल्यूएचओमाथि ट्रम्पको निर्णयलाई खतरनाक बताए access_timeबैशाख ३, २०७७

माइक्रोसफ्ट कम्पनीका सह–संस्थापक बिल गेट्स र उनकी श्रीमती मिलिन्डा गेट्सले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई दिँदै आएको रकम रोक्नका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएको आदेशलाई खतरनाक बताएका छन् । बिल गेट्सले ट्वीटरमा यसबारे प्रतिक्रिया दिँदै भने, &lsquo...

कोरोना कहरः फोर्ब्सको सूचीबाट १२ दिनमा २२६ धनाढ्य बाहिरिए, मुकेश अम्बानी १३ बाट २१ औं स्थानमा झरे access_timeचैत २८, २०७६

कोरोनाभाइरसको कहरले संसारभरीका अर्बपती पनि बच्न सकेका छैनन् । बिहिबार जारी फोर्ब्स २०२० को सूची अनुसार १८ मार्चको सूचीलाई अन्तिम रुप दिने बेलासम्म यसमा २ हजार ९५ अर्बपती अटाएका थिए । यो आँकडामा एक वर्ष अघिको तुलनामा ५८ धनाढ्य कम छन् । यस्तै, १२ दिन अघि सूची तयार गर्...

रिवाइन्ड २०१९ः बिल गेट्स खाजाका लागि लाइनमा लागे, तस्बिरमा कर्पोरेट जगतका १० रोचक घटना access_timeपुस ११, २०७६

कर्पोरेट जगतमा सन् २०१९ मा विभिन्न रोचक घटनाक्रम घटित भएका छन् । वर्षको सुरुवातमा संसारका सर्वाधिक धनी व्यक्ति एवं माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सको साधारण व्यक्तित्व देखाउने एउटा तस्बिर व्यापक चर्चित भयो । यता भारतमा अम्बानी दाजुभाइ निकै चर्चामा रहे । एक भुक्तानी...

जेफ बेजोस् र बिल गेट्सलाई उछिन्दै बर्नार्ड संसारकै धनी व्यक्ति बन्ने लाइनमा access_timeमंसिर १०, २०७६

जेफ बेजोस र बिल गेट्सले लुइस भिटनका छालाका वालेट र टिफनीका साना निलो बक्स मज्जाले किन्न सक्लान् तर संसारका यी दुई धनी व्यक्तित्वलाई लुइस भिटन (एलभीएमएच) का प्रमुखले उछिन्ने खतरा बढेको छ । लुइस भिटनले टिफनीलाई किन्ने सहमती भएपछि यस्तो भएको हो । एलभीएमएचका संस्थापक...

दुई वर्षपछि फेरि बिल गेट्स बने विश्वकै सबैभन्दा धनी access_timeमंसिर १, २०७६

एजेन्सी । माइक्रोसफ्टका सह–संस्थापक ६४ वर्षीय बिल गेट्स दुई वर्षपछि पुनः विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । सन् २०१७ को अक्टोबरमा गेट्सलाई पछि पारेका ५५ वर्षीय जेफ बेजोस शुक्रबार दोस्रो नम्बरमा खस्किएका हुन् । गेट्सको कूल सम्पत्ति ११० अर्ब डलर रहेको छ भने त्यहीँ ...

बिल गेट्सबाट मोदीले पाउने अवार्डमाथि आपत्ति किन ? access_timeअसोज १, २०७६

भारतको प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदीले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड पाइसकेका छन् । यस्तैमा उनले अर्को एउटा अवार्ड पाउँदैछन् जसमाथि  निकै विवाद भइरहेको छ । बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेशनले मोदीलाई ‘ग्लोबल गोलकिपर अवार्ड’ दिने घोषणा गरेको छ । तर ...