केन्द्रीय संस्करण

big boss

सलमानले बिग बस १४ का लागि बढाए पारिश्रमिक, कार्यक्रम प्रस्तुत गर्न लिनेछन् यति रकम access_timeअसार २२, २०७७

बिग बसको १३ औं संस्करण आफ्ना सबै सिजनमध्येको सबैभन्दा धमाकेदार रह्यो । बिग बस १३ को सफलतापछि अब ‘बिग बस १४’ को पनि तयारी सुरु भइसकेको छ । बिग बस १४ लाई पनि सलमान खानले नै होस्ट गर्नेछन् । भारतीय सञ्चार माध्यममा प्रकाशित खबरका अनुसार बिग बस १४ अक्टोबरदे...

सिद्धार्थ शुक्लाले बिग बोस जितेपछि शोकी कर्मचारीले जागिर छोडिन्, खोलिन् भित्री रहस्य access_timeफागुन ५, २०७६

आइतबार बिग बोस १३ को फिनाले भयो । तर बिजेता सिद्धार्थ शुक्लाको जीतमा कर्लस टिभीकी कर्मचारीले कार्यक्रममाथि विभिन्न प्रश्न उठाएकी छिन् । फेरिहा नामकी महिलाले आफ्नो ट्वीटर ह्यान्डलमा करिब १२ वटा ट्वीटमार्फत् सिद्धार्थको जीतलाई पूर्व नियोजित र गलत बताएकी छिन् । सिद्धार्थले बि...

फिनालेबाट गायब थिए बिग बोस १३ का यी चार प्रतिस्पर्धी, के हो कारण ? access_timeफागुन ४, २०७६

देशको सबैभन्दा ठूलो रियालिटी शो बिग बोस १३ को यात्रा १४० दिनपछि समाप्त भयो । १३ औं सिजनका विजेता बने टिभी जगतका चर्चित नाम, सिद्धार्थ शुक्ला । शनिबार भएको बिग बोस १३ को ग्रान्ड फिनाले निकै भव्य थियो । फिनालेमा शीष ६ प्रतिस्पर्धीका परिवार–साथीभाइबाहेक सिजनका १...

बिग बोसका बिजेता सिद्धार्थ शुक्लासँग सम्बन्धमा रहेकी शिल्पाले भनिन्, ‘उसले मलाई गुडिरहेको गाडीबाट फ्याँकेको छ’ access_timeफागुन ४, २०७६

‘भाबीजी घर पर है’ मा अंगुरी भाभीको भूमिकाबाट चर्चित भएकी तथा बिग बोस ११ की बिजेता शिल्पा शिंदेले सिद्धार्थ शुक्लाको विषयमा अचम्मित गरिदिने खुलासा गरेकी छिन् । शिल्पालाई विश्वास गर्ने हो भने उनी सिद्धार्थसँगको सम्बन्धमा रहिसकेकी छिन् । उनको एउटा अडियो क्लिप...

‘बिग बोस १३’ को १४० दिनको यात्रा समाप्त, सिद्धार्थ शुक्ला बने बिजेता access_timeफागुन ४, २०७६

टिभी जगतका चर्चित नाम सिद्धार्थ शुक्लाले बिग बोस १३ को उपाधि हात पारेका छन् । सिद्धार्थ शुक्लाले ५० लाख भारु र एउटा कार जितेका छन् । करिब साढे चार महिनासम्म चलेको यो चर्चित तथा विवादित रियालिटी शोको फाइनलमा ६ प्रतिस्पर्धी पुगेका थिए । सिद्धार्थ शुक्ला, आसिम रियाज, श...

शनिबार रातीदेखि समाप्त हुनेछ ‘बिग बस १३’ को यात्रा, १४० दिन चल्यो अहिलेसम्मको सबैभन्दा लामो सिजन access_timeफागुन ३, २०७६

सलमान खानको विवादित रियालिटी शो ‘बिग बस १३’ को ग्रान्ड फिनाले शनिबार राती प्रशारण हुँदैछ । घरमा पाँच प्रतिस्र्धी सिद्धार्थ शुक्ला, रश्मि देसाई, आरती सिंह, आसिम रियाज र शहनाज गिल बाँकी छन् । यीमध्ये को बिजेता हुन्छन्, त्यो थाहा पाउन अब केही घण्टामात्रै बाँकी...

१३ वर्षमा नोकरले गरेका थिए बलात्कारको कोसिसः आरती सिंहको खुलासामा भाउजु कश्मीराको यस्तो प्रतिक्रिया access_timeपुस २९, २०७६

बिग बस १३ की प्रतियोगी आरती सिंहले आफूमाथि १३ वर्षको उमेरमा बलात्कारको कोसिस भएको खुलासा कार्यक्रममार्फत् गरेकी छिन् । उनको यस्तो बयान सुनेर अन्य प्रतियोगीसमेत अचम्मित भएका थिए । आरतीको यो खुलासामा उनकी भाउजु कश्मीरा शाहले प्रतिक्रिया दिएकी छिन् । पिंकविलासँगको कुर...

बीग बस १३ः अरहानले दिए सिद्धार्थमाथि एसिड फ्याँक्ने धम्की, दर्शकले कारवाहीको माग गरे access_timeपुस ७, २०७६

भारतीय रियालिटी शो बिग बसको १३ औं सिजन अहिलेसम्मकै खराब सिजनको रुपमा हेरिएको छ । हालै कार्यक्रमका सहभागी अरहान खान र सिद्धार्थ शुक्लाबीच भएको झगडाको क्रममा अरहानको धम्की शोका दर्शकलाई चित्त बुझेन । जसका कारण मानिसहरुले ट्वीटरमा मुम्बई पुलिस र कार्यक्रमका निर्मातालाई ...

बिग बसबारे सलमानले भने, ‘यो शरीरको त्यो अंग हो जसलाई काटेर फ्याँक्न चाहन्छु’ access_timeमंसिर २७, २०७६

बलिउड सुपरस्टार सलमान खान यतिबेला बिग बस १३ का प्रस्तोता हुन् । पछिल्ला केही दिनदेखि सलमानले अब यो कार्यक्रमबाट आफूलाई  अलग्याउने खबर आइरहेका छन् । यो कार्यक्रमलाई पाँच हप्ताका लागि बढाइएको छ तर सलमानको कन्ट्र्याक्ट जनवरीसम्म मात्रै भएको बताइन्छ । यस्तोमा अब सलमान खा...

परिवारले सलमानलाई दिए बिग बोस १३ छोड्ने अल्टिमेटम ! access_timeमंसिर २५, २०७६

‘बिग बोस १३’ सिजन आजकाल निकै चर्चामा छ । कार्यक्रमले निकै राम्रो टिआरपी पाएको छ जसका कारण निर्माताले यसलाई पाँच हप्तासम्म बढाउने निर्णय पनि गरेका छन् । यो शो अब फेब्रुअरीमा समाप्त हुनेछ । कार्यक्रमको लगातारको सुटिङ र विभिन्न कमिटमेन्ट्सका कारण प्रस्तोता सलमा...

बिग बसको लञ्चिङमा फोटोग्राफरमाथि भड्किए सलमान खानः भने, ‘ममाथि प्रतिबन्ध नै लगाउ’ access_timeअसोज ७, २०७६

विवादित कार्यक्रम ‘बिग बस’ को १३ औं सिजनको लञ्चिङ कार्यक्रम सोमबार मुम्बईमा आयोजना गरियो । यतिबेला सलमान खानले मिडियासँग कुराकानी गरेर कार्यक्रमबारे जानकारी दिए । कार्यक्रमका थुप्रै भिडियो सोसल मिडियामा सार्वजनिक भएका छन् जसमध्ये एकमा सलमान एक फोटोग्राफरस...