bidhya devi bhandari

जनताको आवश्यकता सम्बोधन नै लोकतन्त्रको संस्थागत : राष्ट्रपति access_timeचैत १६, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका दैनिक आवश्यकता प्रत्यक्ष सम्बोधन हुनु नै लोकतन्त्र संस्थागत गर्ने सबैभन्दा ठूलो माध्यम भएको बताएकी छन् ।  उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ कानपुरका पुनःनिर्माण गरिएको प्राचीन कालिका मन्दिरको आज उद्घाटन गर्दै नेपाली ज...

राष्ट्रपति भण्डारी पोखरामा access_timeचैत १४, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आएकी छन् ।  न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि उनी पोखरा आएकी हुन् । उनी नेपाली सेनाको हेलिकप्टरमार्फत आएकी हुन् । राष्ट्रपति भण्डारीलाई पोखरा विमानस्थलको अति विशिष्ट कक्षमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मु...

चिनियाँ विदेशमन्त्रीको राजनीतिक भेटघाट : के–के भयो कुराकानी ? access_timeचैत १३, २०७८

तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । विदेशमन्त्री वाङ आइतबार अपरान्ह स्वदेश फर्किएका हुन् । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले विदाई गरेका छन् । स्वदेश फर्कनुअघि विदेशमन्त्री वाङ...

राष्ट्रपतिले गरिन् रेल्वे अध्यादेश जारी access_timeचैत ८, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार  रेल्वे अध्यादेश, २०७८ जारी गरेकी हुन् ।  नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको रा...

बढ्दो दुर्घटनाप्रति राष्ट्रपति चिन्तित, प्रधानमन्त्री मर्माहत access_timeफागुन २६, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले सवारी दुर्घटना घटाउनेतर्फ विशेष ध्यान दिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छन् । उनले बढ्दो दुर्घटनाप्रति चिन्ता समेत व्यक्त गरेकी छन् ।  सङ्खुवासभाको मादीमा भएको आज भएको बस दुर्घटनामा १५ जना यात्रीको मृत्यु भएको खबरले आफू मर्माहत भएको बता...

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष सरकारको काम र उपलब्धि पेश access_timeफागुन २२, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई प्रतिवेदन पेश गरेका छन् । देउवाले एउटा सरकारको  काम र उपलब्धि बारेको प्रतिवेदन र अर्को राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेश गरेका हुन् ।  राष्ट्रपति कार्यालयका अनुसार देउवाले संविधा...

प्रधानमन्त्रीले बुझाए राष्ट्रपतिलाई प्रतिवेदन access_timeफागुन २२, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई प्रतिवेदन पेश गरेका छन् । देउवाले एउटा सरकारको  काम र उपलब्धि बारेको प्रतिवेदन र अर्को राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेश गरेका हुन् ।  राष्ट्रपति कार्यालयका अनुसार देउवाले संविधानको ध...

राष्ट्रपति भण्डारी जुम्लामा access_timeमंसिर २६, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला आइपुगेकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम शुभारम्भ गर्न राष्ट्रपति भण्डारी हेलिकप्टरबाट आज  बिहान ११ः २० बजे जुम्ला आइपुगेकी हुन् । उनी प्रतिष्ठानबाट ७०० मिटर टाढा सदरमुकाम खलङ्गास्थि...

‘ओमिक्रोन’बाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति access_timeमंसिर १७, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्दै आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेकी छन् ।  राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित छलफलमा राष्ट्रपति भण्डारीले कोरोना भ...

बुद्धकालीन शिक्षालाई उच्च तहसम्मको पाठ्यक्रममा समावेश गर्नुपर्छ : राष्ट्रपति भण्डारी access_timeमंसिर १६, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धकालीन ज्ञान तथा शिक्षालाई उच्च तहसम्मको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएकी छन् । बिहीवार लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औँ वार्षिकोत्सव एवम् केन्द्रीय पुस्तकालय भवन समुद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले बुद्धकालीन ज्ञान तथा शिक्षालाई...

राष्ट्रपति भण्डारीले त्रियान प्रज्ञा सम्मेलनको उद्घाटन गर्ने access_timeमंसिर १६, २०७८

आज राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनीमा आउने कार्यक्रम रहेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा  लुम्बिनी प्रथम त्रियान प्रज्ञा सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी लुम्बिनी आउने भएकी हुन् । राष्ट्रपतिले दिउँसो १ बजे मुख्य समारोहको उद्घाटन गर्ने विश्वविद्यालयक...

राष्ट्रपतिसँग बक्सिङ फेडेरेसन टोलीको भेट access_timeमंसिर १, २०७८

नेपाल भ्रमणमा आएको अन्तर्राष्ट्रिय बक्सिङ महासंघको ८ सदस्यीय टोलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेको छ ।  नेपाल बक्सिङ संघको आमन्त्रणमा नेपाल आएको अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष उमार क्रेम्लेभ सहितको ८ सदस्यीय टोलीले आज राष्ट्रपति भवन शितल निवासमा राष्...

नेपाल संवतले आपसी सदभाव अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास access_timeकात्तिक १९, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल संवत् ११४२’ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् । ‘नेपाल संवत् ११४२’ प्रारम्भ भएका अवसरमा स्वदेश ...

हाम्रो कुनै गल्ती छैन तर मारमा परेका छौं : राष्ट्रपति भण्डारी access_timeकात्तिक १५, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनमा नेपालको कुनै भूमिका नभएपनि नेपाल त्यसको मारमा परेको बताएकी छन् । सोमबार मनाङ पुगेकी राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले एग्रो मनाङ प्रालिमार्फत् सञ्चालन गरेको नेपालकै सबैभन्दा ठूलो स्याउ फार्मको अव...

लुम्बिनी गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक : राष्ट्रपति भण्डारी access_timeकात्तिक १४, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रुपमा विकास गर्न  गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएकी छन् । उनले यहाँ भएका ऐतिहासिक पुरातात्विक महत्वका स्थान र सामग्रीको अध्ययन अनुसन्धान र संरक्...

मुस्ताङमा राष्ट्रपति भण्डारी (तस्बिरहरु) access_timeकात्तिक १३, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङको मुक्तिनाथ मन्दिरमा पुजाअर्चना गरेकी छन् । शनिबार बिहान उनले मुक्तिनाथ मन्दिरमा पुजाअर्चना गरेकी हुन् । पुजाअर्चनाका क्रममा राष्ट्रपति भण्डारीबाट मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरेकी छन् । ...

राष्ट्रपति भण्डारीबाट मुक्तिनाथमा पूजाअर्चना access_timeकात्तिक १३, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छन् । राष्ट्रपतिबाट त्यस अवसरमा मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरेकी छन् । मुक्तिनाथको दर्शन भ्रमणका लागि उनी आज काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट...

राष्ट्रपति शनिबार ढोरपाटन आउने access_timeकात्तिक १२, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका सिलसिलामा शनिबार ढोरपाटन आ । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी शनिबार दिउँसो ढोरपाटन आइपुग्ने जानकारी दिए । “...

राष्ट्रपतिसमक्ष देवगणको गुनासो : परम्परा जोगाउनै मुस्किल भो access_timeकात्तिक ३, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा भवानीको मन्दिरमा सरिक भई पूजा अर्चना गरेर टीका प्रसाद ग्रहण गरेकी छिन् । बुधबार मध्यान्ह उनले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रप्रमुखका रूपमा प्रसाद ग्रहण गरेकी हुन् ।  राष्ट्रपतिलाई नवदुर्...

शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट, नयाँ मन्त्रीको सपथग्रहण ‘परम्परा’अनुसार access_timeअसोज २२, २०७८

मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । नयाँ मन्त्रीको सपथग्रहण कसरी गराउने भन्ने बारे छलफल गर्न प्रधानमन्त्री देउवा शीतल निवास पुगेका हुन् । शुक्रबार बिहान राष्ट्रपति भण्डारीलाई भेट्न प्रध...

Page 1 of 5