केन्द्रीय संस्करण

bhuwan chand

‘पैसाको महत्त्व रहेनछ’ access_timeबैशाख ३०, २०७७

काठमाडौँ । भुवन चन्द पहिलो नेपाली फिल्म ‘आमा’ की नायिका हुन् । त्यसैले पनि उनी प्रथम नेपाली नायिका भनेर चिनिएकी छिन् । विसं २०१० सालमा नाटकबाट कलायात्रा सुरु गरेकी चन्दले २०२१ मा चलचित्र आमा अभिनय गरेकी थिइन् । अहिलेसम्म ६६ वर्ष कलायात्रामा बिताएकी च...