bhim parajuli

मध्यरातमा कार्यकर्ताको घरमा खोप लिएर गएको भन्दै विवादमा तानिए विराटनगरका मेयर access_timeसाउन १४, २०७८

मध्यरातमा कोरोना विरुद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घर पुगेको भन्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली विवादमा मुछिएका छन् । रातको समयमा आफ्ना निकटकालाई खोप लगाउन थालेको भनेर आफ्नै पार्टीका कार्यकर्ताबाट उनीमाथि आरोप लगाइएको हो । खोप लगाउन प्रयोग भएको ...