bhanubhakta dhakal

हवाई इन्धनको मूल्य घटाउन मन्त्री ढकालको निर्देशन access_timeजेठ २०, २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएका छन् । मन्त्री ढकालले आज मन्त्रालयका सचिव यादव प्रसाद कोइराला, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका...

एमाले र जसपालाई विभाजन गराउन काँग्रेसले प्रधानमन्त्रीमा दाबी गर्‍यो : मन्त्री ढकाल access_timeजेठ १७, २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली काँग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाएका छन् । मन्त्री ढकालले नेकपा(एमाले) र जनता समाजवादी पार्टीलाई विभाजन गराउने मनसायका साथ नेपाली काँग्रेसका सभापति शेरब...

पर्यटनमन्त्री ढकाल कोरोना संक्रमणमुक्त access_timeबैशाख २७, २०७८

काठमाडौं । पर्यटन मन्त्री भानुभक्त ढकाल कोरोनाभाइरस संक्रमणमुक्त बनेका छन् । आज गरिएको परीक्षणबाट कोरोना रिपोर्ट नेगेटिभ आएको उनले बताए ।  यही वैशाख १९ गते गरिएको स्वाब परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।  उनले यस बीचमा मेरो स्वास्थ्यलाभको का...

पर्यटनमा परेको प्रभाव न्यूनीकरणका लागि काम गर्छौँ : मन्त्री ढकाल access_timeबैशाख ७, २०७८

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव न्यूनीकरणका लागि सरकारले प्रक्रिया शुरु गरेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कोरोना कहरका कारण पर्यटन क्षेत्र प्रभावित भएको बताए ।  ...

विमानस्थलको सरसफाइमा ध्यान दिन मन्त्री ढकालको निर्देशन access_timeचैत २२, २०७७

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइलाई विशेष रुपमा ध्यान दिन निर्देशन दिएका छन् । आइतबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्दै मन्त्री ढकालले विमानस्थलको सरसफाइलाई विशेष ध्यान द...

होली पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछः पर्यटनमन्त्री ढकाल access_timeचैत १५, २०७७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले फागु पूर्णिमा पर्वले आपसी सद्भाव र आत्मियतामा थप वृद्धि गर्न सहयोग पुर्याउने बताएका छन् । फागु पूर्णिमाका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उनले यस्ता पर्वले आपसी सद्भाव र भाइचारा अभिवृद्धिका साथै रा...

पर्यटन मन्त्रीसमक्ष १७ बुँदे मागपत्र बुझाइयो access_timeचैत १०, २०७७

काठमाडौं । पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै पर्यटन क्षेत्रसँग सम्बन्धित एक प्रतिनिधिमण्डलले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल समक्ष १७ बुँदे मागपत्र बुझाएको छ ।  नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ, एयरलाइन्स, संस्कृति पुरातात्व...

धार्मिक कार्यमा राजनीति नगर्न मन्त्री ढकालको सुझाव access_timeचैत १, २०७७

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले धार्मिक एवं पवित्र कार्यमा राजनीति नगर्न सुझाव दिएका छन् । हनुमानढोका दरबार संग्रहालय विकास समितिको १० औ वार्षिकोत्सवको अवसरमा आइतबार दरबार परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले राजनीत...

मन्त्रीकै नेतृत्वमा एमाले जिल्ला कार्यालय स्थापना access_timeफागुन २४, २०७७

काठमाडौं । मोरङमा नेकपा एमालेको जिल्ला कार्यालय स्थापना गरिएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको नेतृत्वमा एमाले जिल्ला कार्यालयको स्थापना गरिएको हो । कार्यक्रममा मन्त्री ढकालसहित नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो । मोरङको मदन...

राजवंशी(विराट)लाई जातजातिमा सूचीकृत गरिन्छः  मन्त्री ढकाल access_timeफागुन ७, २०७७

मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राजवंशी समुदाय (विराट) लाई १२८औँ जातजातिमा सूचीकृत गर्ने बताएका छन् । राजवंशी समाज उत्थान समिति (विराट) केन्द्रीय कार्यालयद्वारा यहाँ आयोजित १४ औं वृहत् भेलामा उहाँले अहिलेसम्म १२५ जातजाति सूचीकृत भएको ...

सुनको जलहरि लगाउन अपुग भएकाले ३० करोड दिन लागिएको होः मन्त्री ढकाल access_timeमाघ १९, २०७७

मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरि लगाउनका लागि पशुपति क्षेत्र विकास कोषसँग रु ५० करोड रकम अपुग भएकाले रु ३० करोड सरकारले दिन लागेको बताएका छन् ।   विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै...

सरकारको मुख्य प्राथमिकता निर्वाचन: पर्यटनमन्त्री ढकाल access_timeपुस २८, २०७७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य जोड दिएर अघि बढिरहेको बताएका छन् । संस्कृति मन्त्रालयअन्तर्गत नेपाल निजामति कर्मचारी सङ्गठनका प्रतिनिधिसँगको छलफलमा उनले आगामी वैशाख ...

एकीकरणको सन्दर्भसँग जोडेर पर्यटन प्रर्वद्धन गरिने, विकास समिति गठन access_timeपुस २६, २०७७

काठमाडौं । सरकारले पृथ्वीनारायण शाहले गर्नुभएको नेपाल एकीकरणको सन्दर्भसँग जोडेर पर्यटन प्रर्वद्धन गर्न विकास समिति गठन गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन आदेश मार्फत विकास समिति निर्माण गर्ने प्रक्रिया शुरु गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डय...

कोरोनाका कारण विकास निर्माणका काममा बाधा पुग्योः मन्त्री ढकाल access_timeपुस १६, २०७७

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट मानव जीवनको रक्षा गर्ने दायित्व निर्वाह गर्दा विकास निर्माण लगायतका कामहरु ओझेलमा परेको स्वीकार गरेका छन् । बिहीबार नेपाल पर्यटन बोर्डको २२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पर्य...

सही र सत्य सूचना मात्र दिने गरौं: मन्त्री ढकाल access_timeपुस १४, २०७७

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कर्मचारीहरुलाई सही र सत्य सूचना मात्र दिन आग्रह गरेका छन् ।  मंगलबार मन्त्रालयमा नेपाल पर्यटन बोर्ड र पर्यटन विभागका कर्मचारीहरुबाट ब्रिफिङ लिन आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले नयाँ मन्त्रीलाई केह...

पशुपतिको दर्शनविधि बुझाउन सके आन्तरिक पर्यटक बढ्छन्:  मन्त्री ढकाल access_timeपुस १३, २०७७

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले पशुपति क्षेत्रको दर्शन विधिका बारेमा राम्रोसँग बुझाउन सके आन्तरिक पर्यटकको सङ्ख्या पशुपतिमा बढ्ने बताएका छन् ।  आज पशुपति क्षेत्रको निरीक्षण एवं दर्शनपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी ...

प्रमाणित हुनेबित्तिकै नेपालीले खोप पाउँछन्ः मन्त्री ढकाल access_timeमंसिर ९, २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने विश्वास दिलाएका छन् । यही मङ्सिर ३ गतेदेखि आजसम्म मन्त्रालयले आयोजना गरेको ‘विश्व प्रतिजैविक सचेतना सप्ताह...

निःशुल्क परीक्षण र उपचार सरकारको दायित्वः मन्त्री ढकाल access_timeकात्तिक २५, २०७७

काठमाडौं । सरकारले राज्यको जिम्मेवारी बहान गरी पुनः सरकारी अस्पताल र प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण र उपचार निःशुल्क गराउने भएको छ । मन्त्रिपरिषद् बैठक सोमबारको बैठकले सबैको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । स्वास्...

स्वास्थ्यमन्त्री ढकाललाई ७ दिनभित्र जवाफ पेस गर्न सर्वोच्चको आदेश access_timeकात्तिक २०, २०७७

काठमाडौं । अदालतको अवहेलनमा मुद्दामा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई ७ दिनभित्र जवाफ पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।  अधिवक्ता लोकेन्द्रबहादुर वली र केशरजंग केसीले सर्वोच्चले कोरोना परीक्षण शूल्क नलिनु भन्ने आदेश सरकारले उल्लंघन गरी अदालतको अवह...

मन्त्री ढकालविरुद्ध अदालतको अवहेलना मुद्दा access_timeकात्तिक १७, २०७७

काठमाडौं । सर्वोच्च अदालतमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अदालतमा अवहेलना मुद्दा दर्ता गरिएको छ ।   सरकारी अस्पतालले निःशुल्क रुपमा नागरिकको कोरोना परीक्षण गर्न दिएको सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको उल्लेख गर्दै अधिवक्ताहरु लोकेन्द्रबहादुर ओली र...

Page 1 of 2