केन्द्रीय संस्करण

bhaktpur

भक्तपुरमा विश्वकै ठूलो त्रिशुल निर्माण हुने access_timeकात्तिक २५, २०७७

काठमाडौं । भक्तपुरको चागुँनारायण नगरपालिकामा विश्वकै अग्लो त्रिशुल स्थापना हुने भएको छ । महाँकाल त्रिशुलडाँडा उपभोक्ता विकास समितिले चागुँनारायण नगरपालिका वडा नं ५ स्थित धार्मिक महत्वको दोलागिरी पर्वतमा अवस्थित मुलकोटगढी महाङ्काल त्रिशुल डाँडामा विश्वकै अग्लो त्रिशुल स्...

भक्तपुरमा पीसीआर परीक्षण सुरु हुँदै access_timeकात्तिक २३, २०७७

भक्तपुर । भक्तपुर अस्पतालमा पिसीआर परीक्षण सेवा सुरु गरिने भएको छ । ढेड महिना अघिदेखि परीक्षण सुरु गरिने भने पनि आगामी हप्ताबाट सुरु गरिने मेडिकल सुपरिन्टेन्डेन्ट सुमित्रा गौतमले बताइन । भक्तपुर अस्पतालले धुलिखेल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वाब परीक्षण गर्दै आएको...

भक्तपुरमा बसभित्र सामूहिक बलात्कार, दुईजना पक्राउ access_timeअसोज १८, २०७७

काठमाडौं । भक्तपुरमा १७ वर्षीया किशोरीमाथि बसमा सामूहिक बलात्कार भएको छ । भक्तपुर नगरपालिका–८ कालाँचामा ३ जना युवाले किशोरीलाई सामूहिक बलात्कार गरेका हुन् । रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा.३ ख. २६१२ नम्बरको बसमा ३ जनाले सामूहिक बलात्कार गरेको महानगरीय...

भक्तपुरमा एक घरका १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि... access_timeभदौ १४, २०७७

भक्तपुर । रामेछापबाट मध्यपुरथिमि नगरपालिका–९ बोडे कृषि विकास बैंकको तालिम भवन नजिकै जग्गा भाडामा लिएर जस्ताको सानो दुईवटा टहरा बस्दै आएको एक श्रेष्ठ परिवारका पुरुषलाई यही भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भयो । सानो दुईवटा टहरामा बस्दै आएका १४ जनाको परिवार ,...

भक्तपुरमा ट्यांकरले ठक्कर दिँदा १ जनाको मृत्यु, ३ जना घाइते access_timeभदौ ११, २०७७

भक्तपुर । पेट्रोलियम पदार्थ बोकेको बा ३ ख ५३२२ नम्बरको ट्यांकरले बा २१ च ८८०५ नम्बरको पानीको जार बोकेको मिनिभ्यानलाई ठक्कर दिँदा यहाँ आज एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा घाइते भ्यानका चालक झापा अर्जुनधारा नगरपालिका–२ का २६ वर्षीय ...

भक्तपुरमा प्रहरी हिरासतमा रहेका २ जनालाई कोरोना संक्रमण access_timeभदौ ११, २०७७

भक्तपुर । सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरी हिरासतमा रहेका दुई जनामा कोरोना संक्रमण भएको छ ।  सूर्यविनायक नगरपालिका वडा नम्बर ४, दधिकोटमा रहेको हितैसी सहकारीको करिब ३ करोड ९ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा ७ जना महानगरीय प्रहरी वृत्त थिमिको हिर...

भक्तपुरमा सङ्क्रमित ३०७ पुग्यो, बढी सङ्क्रमण मध्यपुरमा access_timeभदौ ८, २०७७

भक्तपुर । भक्तपुरमा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालय भक्तपुरले निष्कर्ष निकालेको छ । जिल्लाका चारमध्ये बढी मध्यपुरथिमि नगरपालिकामा सङ्क्रमण समुदायमा फैलिएको निष्कर्ष रहेको कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए । आजसम्म जिल्लामा  ११३ ...

कोरोना कहर: मास्क नलगाउनेमाथि प्रशासन निर्मम, ब्यारेकमा सतर्कता access_timeसाउन २३, २०७७

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखले कोरोना संक्रमणको जोखिमबाट बच्न नयाँ सुरक्षा रणनीति लागू गर्ने निर्णय गरेका छन् । आइतबारदेखि जिल्ला प्रशासन कार्यालयहरुबाट दिइने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको छ । कोरोन...

भक्तपुरमा वर्षासँगै सँधै पहिरो र डुबानको त्रासः समस्याको समाधान होस् भन्ने जनताको आश access_timeसाउन ६, २०७७

भक्तपुर । जब झरी पर्न थाल्छ भक्तपुरमा बाढी र पहिरोको पिरले सर्वसाधरणलाई तनाव हुन्छ । नेपालकै सानो जिल्ला भक्तपुरमा चार स्थानीय तह छन् । चारमध्ये चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा पहिरोको धेरै जोखिम हुने गरेको छ । मध्यपुर, भक्तपुर नगरपालिकामा डुबानको समस्याले...

भक्तपुर हुँदै काठमाडौं प्रवेश गर्ने नाकामा सवारी जाम access_timeअसार २३, २०७७

भक्तपुर । भक्तपुरको जगाती हुँदै काठमाडौं प्रवेश गर्ने नाकामा सवारी साधनको जाम लागेको छ ।  विभिन्न जिल्लाबाट देशको राजधानी काठमाडौं आउन लागेका सवारीसाधनको चेकजाँचका क्रममा लामो जाम लागेको हो । सो नाका हुँदै उपत्यका भित्रिनेहरुलाई गाडीबाट झारेर चेकजाँच गरिएक...

मन्त्री गुरुङको निर्देशनमा ६ बालकको उद्धार access_timeअसार २, २०७७

काठमाडौं । भक्तपुरमा सडकमा भेटिएका ६ जना बालकको उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बालअधिकार परिषदले बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) को समन्वयमा भक्तपुरको कमलविनायकबाट ५ जना र ठिमीबाट १ जना गरी ६ जना बालकको उद्ध...

भक्तपुरमा कोभिड अस्पताल सञ्चालन हुने access_timeजेठ १७, २०७७

-रमेश गिरी भक्तपुर । भक्तपुर अस्पतालमा निर्माण भएको नयाँ भवनमा कोभिड अस्पताल सञ्चालन हुनेभएको छ ।  कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित बिरामीको उपचारका लागि  स्वास्थ्य मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभागमार्फत भक्तपुर अस्पतालमा निर्माण गरिएको...

‘पाल्न नसक्ने’ भन्दै आमाले गरिन् शिशुको हत्या ! access_timeजेठ १३, २०७७

भक्तपुर । आफ्नो सन्तानको माया महिलालाई सबैभन्दा धेरै लाग्ने गर्दछ । आमा भन्दा ठुलो बच्चाको लागि संसारमा कोही हुँदैन् । तर, ती आमा नै काल बनेपछि सन्तानको के लाग्छ र ?  लकडाउनको समय छ । दुई महिना भइसक्यो । संसारभर कामगरि खाने मानिसको दैनिकी कष्टकर बन्दै गइरहेको छ...

भक्तपुरमा कोरोना सङ्क्रमित महिला जनप्रतिनिधिको बस्ती सिल access_timeजेठ १०, २०७७

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ९ की ४२ वर्षीया महिला जनप्रतिनिधिमा पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण भएपछि जनप्रतिनिधि बस्ने बस्ती सिल गरिएको छ । भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा गत ६ गते स्वाब सङ्कलन गरी जनप्रतिनिधि, सफाइ कर्मचारी र स्वास्थ्य कर्मचारीको क...

कोरोना सङ्क्रमित भेटिएको थिमिका १२ घरका २५ जनाको स्वाब सङ्कलन access_timeजेठ ५, २०७७

भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा नं ४ शङ्खधर चोकस्थित कोरोना सङ्क्रमित भेटिएपछि सिल गरिएको बस्तीको १२ घरका २५ जनाको स्वाब सङ्कलन गरिएको छ ।  सुनसरीबाट मोटरसाइकलमा पास बनाएर गत वैशाख २९ गते भक्तपुर आएर मध्यपुरथिमि शङ्खधर चोकस्थित भाडामा बस्ने एक नर्स साथ...

भक्तपुरमा पत्रकारहरुको कोरोना परीक्षण access_timeजेठ २, २०७७

भक्तपुर । सूचनाका लागि हरेक समय बाहिर हुने पत्रकारहरुलाई कोरोनाको जोखिम धेरै हुने भएकाले भक्तपुरमा स्वायव परीक्षण गरिएको छ ।  शुक्रबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको संयोजनमा मध्यपुर थिमि नगरपालिकाको सहयोगमा २५ जना पत्रकारहरुको कोरोना परीक्षण गरिए...