केन्द्रीय संस्करण

belarus

बेलारुसमा विपक्षीको प्रदर्शन, १०० भन्दा बढी पक्राउ access_timeकात्तिक २, २०७७

एजेन्सी । बेलारूसमा भ्रष्टाचार विरोधी अभियानमा सहभागी विपक्षी दलका दर्जनौँ नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।  बेलारूसी प्रहरीले आइतबार १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको पुष्टि गरेको छ । प्रहरीले विपक्षीको आन्दोलन हिंसात्मक बन्न थालेपछि प्र...

बेलारुसका राष्ट्रपतिद्वारा सपथ ग्रहण, युरोपेली मुलुकद्वारा मान्यता दिन अस्वीकार access_timeअसोज ८, २०७७

किभ । बेलारुसका नवनिर्वाचित राष्ट्रपति अलेक्जान्डर लुकाशेन्कोले बुधबार छैटौं पटक राष्ट्रपति पदको सपथ ग्रहण गरेका छन् । विपक्षीहरुले चुनावमा धाँधली भएको आरोप लगाएर निरन्तर जुलुस र धर्ना गरिरहेको अवस्थामा राष्ट्रपति लुकाशेन्कोले पूर्व घोषणा नगरी सामान्य कार्यक्रमबीच सपथ लिएक...

बेलारुसमा राष्ट्रपतिविरुद्ध विशाल प्रदर्शन access_timeभदौ १५, २०७७

एजेन्सी । बेलारुसमा राष्ट्रपति अलेक्ज्यान्डर लुकाशेन्कोको विरुद्धमा विशाल प्रदर्शन भएको छ । आइतबार हजारौं मानिसले उनीविरुद्ध सडकमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा अवस्था तनावपूर्ण भएको छ । राजधानी मिन्स्कस्थित स्वतन्त्रता स्क्वायर लगायतका धेरै महत्वपूर्ण स्थानहरु ठूलो संख्या...

बेलारुसका १० पत्रकारको रिहाइको माग access_timeसाउन ३०, २०७७

एजेन्सी । आन्दोलनको समाचार सङ्कलन तथा सम्प्रेषण गरेको आरोपमा नियन्त्रणमा लिइएका १० पत्रकारलाई अझै हिरासतमा राखिएकोमा बेलारूसकोे पत्रकार महासङ्घ (बीएजे) का उप–प्रमुखले शुक्रबार बताएका छन् । उनीहरूलाई राष्ट्रिय शान्तिमा खलल पु¥याउने उद्देश्यले समाचारहरू सम्प्रेषण ...

वेलारुसमा अनधिकृत जमघट गरेको भन्दै ३ हजार प्रदर्शनकारी पक्राउ access_timeसाउन २६, २०७७

एजेन्सी । बेलारूसका प्रहरीले निर्वाचनपछि भएका प्रदर्शनपछि अनधिकृत जमघटमा भाग लिएको भन्दै करिब तीन हजार मानिसहरूलाई पक्राउ गरेको पुष्टि यहाँको गृहमन्त्रालयले सोमबार बताएको छ । मन्त्रालयले पक्राउ परेका केही व्यक्तिलाई प्रहरीसँग झडप गरेपछि नियन्त्रणमा लिनुपरेको जनाएको...